खेलकुद

आयोजकलाइ ३-० ले हराउँदै बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा

बिग्रेड ब्वाईज बेलबारी गोल्डकपको फाईनलमा मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लबलाई ३-० गोलले हराउँदै बिग्रेड ब्वाईज क्लब फाईनलमा पुगेको छ । बिहीबार भएको खेलको चौथो मिनेटमै राजु लोप्चनको गोलमा डाँगीहाटले खेलमा अग्रता लिएको थियो । लोप्चनले मौसम लिम्बूको ब्याक फिलिक किकको सदुपयोग... पुरा पढ्नुहोस

बेलबारी गोल्डकप : राजारानीलाइ जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलमा

बेलबारी गोल्डकपको तेस्रो खेलमा राजारानीलाइ  जित्दै बिग्रेड ब्वाईज सेमिफाईनलम  मोरङको बेलबारीमा जारी बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपमा मंगलबार भएको तेस्रो खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई सडनडेथमा ५–४ गोलले हराउँदै बिग्रेड ब्वाइज क्लब काठमाडौं  अन्तिम चारमा प्रवेश गरेको छ । निर्धरित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीमा गएको थियो । पेनाल्टीमा दुबै... पुरा पढ्नुहोस

बेलबारी गोल्डकपको दोस्रो खेलमा भारतलाई हताउँदै सिराहा बिजयी

बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको दोस्रो दिन सोमबार  युकेएफसी भारतलाई लज्जास्पद हार चखाउँदै सलहेस युवा क्लब सिराहा बिजयी भएको छ । सहलेशका लागि ४-० को नतिजा निकाल्ने क्रममा वान भर्सेर वानमा फैजलले २४ मिनेटमा,फोडेफोफोनाको पासमा हरि कार्कीले दोस्रो गोल ३६ मिनेट विलाल घलानको पासमा फोफोना ईभ्राईनले तेस्रो गोल ३९ मिनेटमा र... पुरा पढ्नुहोस

छैठौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको तयारी शुरु

छैंठौ अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको तयारी शुरु भएको छ । डागीहाट फुटबल क्लवले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रम बारे जानकारी गराएको छ । खेलकुद क्षेत्रको विकास, खेलाडीको उत्पादन र प्रवद्र्धन गर्ने उद्धेश्य सहित असोज २८ गते देखि कात्तिक ४ गते सम्म गोल्डकप आयोजना गरिएको डागीहाँट युथ क्लवका अध्यक्ष विक्रम... पुरा पढ्नुहोस

छैटौं बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल असोज अन्तिम सातादेखि

मोफसलकै सर्बाधिक पुरस्कार राशि भएको छैठौँ संस्करणको बेलबारी अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता असोज अन्तिम सातादेखि हुने भएको छ । असोज २६ गतेदेखि कार्तिक ३ गतेसम्म सो प्रतियोगिता आयोजना गरिएको आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष तथा बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिए। प्रतियोगितामा नेपाल सहित भारतका समेत फुटबल... पुरा पढ्नुहोस

वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी २ बिजयी

लालभित्ति भलिबल क्लबद्वारा आयोजित बेलबारी नगर वडा स्तरीय भलिबल प्रतियोगितामा बेलबारी वडा नम्बर २ बिजयी भएको छ । बेलबारी नगरपालिकाका ६ वटा वडाहरुको सहभागिता रहेकोे भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ८ लाई पराजित गर्दै बेलबारी २ बिजयी भएको हो । नयाँ बर्षको पुर्व सन्ध्यामा रमिते सामुदायिक वन परिसरमा भएको... पुरा पढ्नुहोस

एफसी क्लब क्यामरुनले जित्यो प्रथम कोहलपुर गोल्डकपको उपाधि

बाँकेको कोहलपुर नगरपालिका - २ मा भएको प्रथम कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुन ले जितेको छ । ब्वाईज यूनियन क्लब (काठमाण्डौं) लाई पराजित गर्दै एफसी क्लब क्यामरुन (क्यामरुन) ले प्रथम कोहलपुर गोल्डकपको उपाधि जितेको हो । गोल्डकप उपाधिसँगै एफसी क्लब क्यामरुन (क्यामरुन) ले नगद ७ लाख रुपैयाँ प्राप्त गरेको... पुरा पढ्नुहोस

एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा

कतारमा जारी विश्वकप फुटबलमा एसियाका तीन राष्ट्रहरु नकआउट चरण अर्थात अन्तिम १६ मा पुगेका छन् । यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेकामा अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले अन्तिम १६ मा स्थान बनाएका हुन् । शुक्रबार दक्षिण कोरियाले पोर्चुगलमाथि २-१ को शानदार पुनरागमन जित निकाल्दै एसियाबाट अन्तिम १६... पुरा पढ्नुहोस

विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित

विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत... पुरा पढ्नुहोस

एपिएफले फेरि चुम्यो बेलबारी गोल्डकपको उपाधि

पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी ए पि एफ काठमाडौले चुमेको छ । मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनलमा राजारानी धनकुटालाइ ०-१ गोल अन्तरले स्तब्ध पार्दै ए पि एफले उपाधी चुमेको हो । ए पि एफका लागि खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो... पुरा पढ्नुहोस