खबर

हिंसा तथा बलात्कार विरुद्ध जुध्न किशाेरीहरुलाई आत्मरक्षा तालिम दियो शिक्षा सन्देशले

महिला हिंसा तथा बलात्कार विरुद्ध किशाेरीहरुलाई लड्न सक्ने वनाउने अभिप्रायका साथ बेलबारी २ मा रहेकाे शिक्षा सन्देश ई स्कुलले दुईदिने आत्मरक्षा तालिम संचालन गरिएकाे छ । शिक्षा सन्देश ई स्कुल बेलबारीकाे आयाेजना र केआईएफ कुराेदय सेल्फ डिफेन्स मार्सल आर्टस संघ नगर समिति बेलबारीकाे प्राविधिक सहयाेगमा संचालन गरिएकाेमा तालिममा विद्यालयका कक्षा... पुरा पढ्नुहोस

सपनाको संसार मार्फत समाजकै पहिचान बदल्दै बिजय, बेलबारीमा यसरी बन्यो ‘ड्रिमल्याण्ड’

 मानिसले देख्ने सपना र सपना साकार पार्न गरिने संर्घषले एउटा मान्छेको भाग्य मात्रै होइन, समाज नै पनि बदल्न सक्छ । मान्छेले ठाउँ पायो भने उसको जीवन बदलिन सक्छ तर ठाउँले मान्छे पायो भने समाज नै परिवर्तित र बिकशित बन्न सक्छ ।  यही सत्यका एक उदाहरण हुन् मोरङ बेलबारीका बिजय सुवेदी... पुरा पढ्नुहोस

मोसु कुवेत र बहराइनद्वारा आगलागी पीडित र पक्षघातका बिरामीलाई आर्थिक सहयोग

मोरङ्गसुनसरी सेवा समाज बहराइन र कुवेत शाखाले मोरङको केराबारी ८ आमजुङ्गीका आगलागी पिडित उमेश बस्नेतको परिवार तथा बुढीगङ्गा गाउंँपालिका ६ का पक्षघात बिमारी उमालाल थारुलाइ आर्थिक सहयोग गरेेेका छन् । मोरङ्गसुनसरी सेवा समाज बहराइनले बस्नेतको परिवारलाई ३० हजार तथा मोसु कुवेतले पक्षघात बिमारी उमालाल थारुलाइ १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।... पुरा पढ्नुहोस

घर चोरेर भाग्दै गरेको डाकालाइ ठाउँको ठाउँ पक्रिए बिराटचोकबासीले

मोरङको सुन्दर हरैचा नगरपालिका–९ बुधबारेस्थित एक घरमा चोरी गरेर भाग्दै गरेको डाकालाइ स्थानीयबासीले लखेटेर पक्राउ गरेका छन्  । बिहिबार साँझ ६ बजेतिर राजकुमार बोहोराको घरमा  कोही नभएको मौका छोपेर चोरी गर्दै गर्दा स्थानीय बासिन्दाले थाहा पाएका थिए । त्यतिबेला मगर दक्षिणतिर भागेको थियो । भागेपछि स्थानीय मानिसले पछ्याएर पक्राउ गरेका... पुरा पढ्नुहोस

धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई बेलबारी नगरले दियो जर्सी

बेलबारी नगरपालिकाले धिमाल राष्ट्रिय फुटबल कपमा सहभागी हुने खेलाडीहरुलाई जर्सी वितरण गरेको छ । एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले जर्सि वितरण गर्दै जितको सुभकामना दिएका छन् । झापाको विर्तामोडमा कार्तिक ३० गतेदेेखि  सुरु प्रतियोगिता मसिर ६ गतेसम्म  संचालन हुनेछ । खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ गरीएको प्रतियोगितामा... पुरा पढ्नुहोस

सयपत्री वचत तथा ऋण सहकारीको २० औं साधारणसभा सम्पन्न

बेलबारी, माेरङ/ बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे सयपत्री वचत तथा ऋण सहकारीले एक कार्यक्रमविच आफ्नाे २० औं साधारणसभा सम्पन्न गरेकाे छ । सिंहदेवी मन्दिरकाे सभाहलमा सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वार्ड नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । साे साधारणसभामा बेलबारी नगरपालिका नगरकार्यपालिका सदस्य खिना थापा, बागदेवी... पुरा पढ्नुहोस

बिराटचोकमा जिल्लास्तरीय सार्वजनिक सुनुवाई, जनताको कठघरामा उभिए जनप्रतिनिधि

सुन्दरहरैंचा, माेरङ/ जिल्ला प्रहरी कार्यालय माेरङले जनता प्रहरी  साझेदारी कार्यक्रमका क्रममा उत्तरी मोरङमा भए गरेका  काम कारबाहीबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शनिवार मोरङको सुन्दरहरैचामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की प्रमुख अतिथि थिए । मन्त्री कार्कीले नेपाल विधिको शासन भएको मुलुक भएको... पुरा पढ्नुहोस

भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले गरे साहित्यिक खबरदारी

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले  साहित्यिक एबम सांगीतिक खबरदारी कार्यक्रम गरेका छन् । बेलबारी साहित्य बिकास समिति, श्रष्टा समाज बेलबारी  र बिराट साहित्य समाज सुन्दरहरैंचाको आयोजनामा बेलबारी ३ स्थित पश्चिम बस स्टेसन छेउमा 'श्रष्टा आवाज' कार्यक्रम भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी... पुरा पढ्नुहोस

विशेषज्ञ डाक्टरद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीको नि:शुल्क दन्त शिविर शुरु

उत्तरी मोरङमै पहिलोपटक विशेषज्ञ डाक्टरहरुद्वारा संचालित रुद्राक्ष डेन्टल क्लिनिक बेलबारीले दोस्रो बर्ष प्रवेशको उपलक्षमा निस्शुल्क दन्त शिविर आयोजना गरेको छ । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति  बढिरहेको बेला २०७५ सालमा खुलेको  बेलबारीको पश्चिम बस स्टेसनमा अबस्थित  ुरुद्राक्ष डेन्टल क्लिनिकु... पुरा पढ्नुहोस

गाेल्डेन फ्युचर सहकारीको सातौं साधारणसभा सम्पन्न, मर्जरमा जाने योजना पारित

मोरङ बेलबारी २ मा रहेकाे गाेल्डेन फ्युचर वचत तथा ऋण सहकारीले एउटै प्रकृतिका सहकारीसँग मर्जरकाे प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै साताैं साधारणसभा सम्पन्न गरेकाे छ । शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानकाे सभाहलमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष घनश्याम गाैतमले गरेका थिए । सेयर सदस्यलाई लाभ हुने पेन्सन... पुरा पढ्नुहोस