ताजा अपडेट
सुकुनामा बुद्धिचाल प्रतियाेगिता, सुन्दरहरैंचा १२ का ठाउँठाउँमा थपिए सिसि क्यामेरा
- 5 बर्ष, 5 महिना अगाडि
- १८ माघ २०७६, शनिबार
बिराटचोक, मोरङ / सुन्दरहरैंचामा तीनदिने अन्तर मावि बुद्धिचाल प्रतियाेगिता शुरु भएकाे छ । विराट चेस क्लव विराटचाेककाे आयाेजना र सुन्दरहरैंचा १० मा रहेकाे सुकुना माविकाे व्यवस्थापनमा संचालन भएकाे बुद्धिचाल प्रतियाेगिताकाे प्रदेश नं १ सांसद राजकुमार ओझाले शुक्रबार एक बकार्यक्रमवित उद्घाटन गरेका गरेका छन् । प्रतियाेगिता १९ गतेसम्म तीनदिनसम्म चल्ने र नगरभरिका... पुरा पढ्नुहोस
बेलबारीमा माघ २५ देखि शुरु हुनेभो हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
स्वास्थ्य तथा जनशंख्या मन्त्रालयले मोरङको बेलबारी नगरपालिकामा माघ २५ गतेदेखि हात्तिपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान शुरु गर्ने भएको छ । मोरङ जिल्लामा विरामीहरुको सख्या नघटेकोले विगत ९ बर्षदेेखि औसधि खुवाउदै आएको मन्त्रालयले यो वर्ष पनि खुवाउने तयारीमा नगरपालिका जुटेको नगरपालिकाका हेल्थ असिस्टेन सन्तोष विश्वकर्माले बताए ।औषधि खुवाउनका लागि नगरपालिकाका ३५ जना... पुरा पढ्नुहोस
अक्षयकोष बनाउन भिरगाउँको स्कुललाई एकैजनाले एक लाख दिएपछि नगरपालिकाले थप्यो दुई लाख
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
ईश्वर थापा, धनकुटा । धनकुटा नगरपालिका २ भीरगाँउस्थित मार्गेश्वरी प्राथमिक विद्यालयमा स्थानीय खगेन्द्र प्रसाद निरौलाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । भीरगाउँमा जन्मेर निजामती क्षेत्रमा कार्यरत निरौलाले विद्यालयमा अध्ययनरत जेहेन्दार एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न उक्त अक्षयकोष स्थापना गरेका हुन। उक्त विद्यालयका संस्थापक रहेका... पुरा पढ्नुहोस
भब्य भो शिक्षा सन्देशको बाल साहित्य महोत्सव, सबैको आकर्षण बन्यो दुनाटपरी र डोको बुन्ने तालिम
- 5 बर्ष, 5 महिना अगाडि
- १७ माघ २०७६, शुक्रबार
मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलको आयोजनामा भएको दुई दिने बाल साहित्य महोत्सवमा बिद्यार्थीहरुलाई डोको बुन्ने, सालको पातका दुुुना टपरी गांँस्ने जस्ता सीप सिकाउने कार्यक्रम आकर्षणको केन्द्र बने । सरस्वती पुजाको अबसर पारेर विद्यालयले बुधबार र बिहीबार गरेको महोत्सवमा केही मौलिक कार्यक्रमले विद्यार्थी, अभिभावक लगायत सबैको मन... पुरा पढ्नुहोस
बैंक, बचत तथा कर्जा सम्बन्धी जानकारी दिन धनकुटामा गरियो वित्तीय साक्षरता कार्यक्रम
- 5 बर्ष, 5 महिना अगाडि
- १६ माघ २०७६, बिहीबार
सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पससंँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको कार्यक्रमको सुरुवात क्याम्पसका प्राध्यापक किरण घिमिरेले गरेका थिए भने कार्यक्रमको संचालन सनराईज बैंक धनकुटा शाखाका प्रमुख दिनेश अधिकारीले गरेका थिए। कार्यक्रममा बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारीहरु प्रस्तुत... पुरा पढ्नुहोस
शिक्षा सन्देशमा शुरुभो वाल साहित्य महोत्सव, विद्यार्थीका कला, सीप र क्षमता प्रदर्शन
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलमा आयोजना भएको दुुईदिने बाल साहित्य महोत्सव शुरु भएको छ । महोत्सबको पहिलो दिन बिहिबार विद्यार्थीहरुले विभिन्न कला कौशल प्रदर्शन गरेका छन् । महोत्सवको पहिलो दिन विद्यार्थीहरुलेे कविता बाचन, कथा लेखन, वादबिवाद, अन्तरक्रिया, साहित्य सम्बन्धि बिभिन्न दृश्य प्रर्दशन, नाटक प्रदर्शन जस्ता क्रियाकलापमा... पुरा पढ्नुहोस
दुर्व्यसनी रहित समाज बनाउने उद्देश्यले गछियामा हुनेभो ‘भ्वाइस लाइभ कन्सर्ट’
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
दुर्व्यसनी रहित समाज निर्माणमा सहयोग गर्ने उद्देश्यले सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा “भ्वाइस लाइभ कन्सर्ट २०२०” हुने भएको छ । 'लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स' भन्ने मूल नाराका साथ माघ २० गते साङ्गीतिक कार्यक्रम हुने भएको हो । सुन्दरहरैचा वाड नं.४ कार्यालयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको... पुरा पढ्नुहोस
युवाहरूलाई जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले गर्यो प्रशिक्षण कार्यक्रम
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
बेलबारी, माेरङ/ युवाहरुलाई देशप्रेम जगाउँदै जागरुक बनाउने उद्देश्यले बेलबारी जेसिसले बिचार गोष्ठी तथा प्रशिक्षण कार्यक्रम गरेको छ । उद्याेग वाणिज्य सङ्घ बेलबारीकाे सभाहलमा मंगलबार भएकाे कार्यक्रमकाे उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले गरेकी थिईन् । साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाह, नेपाल जेसिसका पूर्व कार्यकारी उपाध्यक्ष श्यामसुन्दर मिलन,... पुरा पढ्नुहोस
बिद्यार्थीहरुलाई दुना टपरी गाँस्न सिकाउँदै शिक्षा सन्देश
- 5 बर्ष, 5 महिना अगाडि
- १५ माघ २०७६, बुधबार
मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलले ब्यबहारिक शिक्षाको ज्ञान दिलाउन बिद्यार्थीहरुलाई दुना टपरी बुन्न सिकाएको छ । बिद्यालयले आफना बिद्यार्थीहरुलाई सालको पातबाट दुना टपरी गाँस्न सिकाएको हो । विद्यालयले किताव मात्र घोकाउने होइन, व्यवहारिक ज्ञान समेत दिन्छ भन्ने सन्देश दिँदै नेपालीहरुका बिभिन्न चाडपर्व र धार्मिक कार्यहरुमा दुना टपरी... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको नौ बर्ष र बेलबारीमा रेडियो स्थापनाको इतिहास
- 5 बर्ष, 5 महिना अगाडि
- १४ माघ २०७६, मंगलवार
मोरङ बेलबारी १ स्थित संयन्त्र सञ्चार सहकारीको नवौं बार्षिक साधारणसभा तथा त्यही सहकारीद्वारा संचालित रेडियो बेतनाको सातौं बार्षिकोत्सब हालै सम्पन्न भयो । तर रेडियोको संचालन गर्ने संस्था संयन्त्र सञ्चार सहकारी र रेडियो स्थापना कहिले र कसरी भयो भन्ने धेरैलाई थाहा छैन । कतिपयले रेेेडियोको स्टेसन (स्टुडियो) तथा टावर निर्माणको रेडियोको... पुरा पढ्नुहोस