ताजा अपडेट
तयार भो ट्राफिक प्रहरी कार्यालय बेलबारीको भवन, प्रदेश न.१ का कानुन मन्त्रीद्वारा उद्घाटन
- 5 बर्ष, 5 महिना अगाडि
- ९ माघ २०७६, बिहीबार
करिब ५५ लाख लागतमा बेलवारीमा निर्मित ट्राफिक प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ । प्रदेश न.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र बेलवारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बुधबार रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरे । समितिका कोषाध्यक्ष रुक्मिणी धिमालले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार भवन निर्माणमा प्रदेश... पुरा पढ्नुहोस
ल्याब र भिडियो एक्सरेसहित नोबेलले डाँगीहाटमा गर्यो स्वास्थ्य शिविर, ५ सय ६३ जना लाभान्वित
- 5 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बेलबारी नगरपालिका–९ स्थित नलबारीमा सञ्चालित शिविरबाट ५ सय ६३ बिरामी लाभान्वित भएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा १ सय ३३ जनाको ल्याव टेष्ट, १ सय ४ जनाको भिडियो एक्सरे र ८३ जनाको ईसीजी गरिएको अस्पताल प्रबन्धक... पुरा पढ्नुहोस
कसेनी स्वास्थ्य चौकी नयाँ भवनमा, शुरुभो ल्याब र गर्भपतन सेवा पनि सुचारु
- 5 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिका वडा नम्बर ५ मा रहेको कसेनी स्वास्थ्य चौकीको नव निर्मित भवन तथा ल्यावसेवाको उद्घाटन भएको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बेलबारी भवन तथा ल्याब उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा स्थानीयबासी, संघ संस्थाका प्रतिनिधि उपस्थित थिए । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कसेनी स्वास्थ्य चौकीको... पुरा पढ्नुहोस
बेलबारीका मेयर भन्छन् – ‘सामुदायिक विद्यालयमा विद्यार्थी फेल भए क्षतिपूर्ति दिन्छौं’
- 5 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्ने बताएका बताएका छन् । मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा उनलेे त्यसो भनेका हुन् । उनले मंगलबार एक कार्यक्रमविच भवन तथा शिलालेख उद्घाटन गरेका छन् । भवनको... पुरा पढ्नुहोस
पाठेघरका विरामी महिलाहरुलाई घोपामा लगेर उपचार गराउंँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 5 महिना अगाडि
- ८ माघ २०७६, बुधबार
बेलबारी नगरपालिकाले केहि दिनअघि गरेको स्वास्थ्य शिबिरमा पाठेघरको सक्रमण देखिएका विरामीहरुलाई विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा लगेर नि:शुल्क उपचार गराएको छ । पाठेघरका ७ जना विरामीहरुलाई नगरपालिकाले आफनै गाडीमा लगेर उपचार गराएको हो । बेलबारीको वाहुनी प्राथमिक स्वास्थ्य केन्द्र तथा कसेनी , बेलबारी , डांँगिहाट स्वास्थ्य चौकी र आधारभुत... पुरा पढ्नुहोस
नोबेलले २० बर्ष पुरानो रोग निको पारिदिएपछि हर्षित भइन् तारादेवी
- 5 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७६, मंगलवार
झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीकी तारादेवी कुँवर २० बर्ष अघिदेखि दिसाघर बाहिर निस्किने समस्याबाट पीडित थिईन् । उपचारका लागि पूर्वका धेरै अस्पताल धाएकी ५१ बर्षीया कुँवरले आयुर्वेदिक औषधि र जडिबुटीसमेत पटक–पटक खाईन् । निको भएन । समस्या झन–झन बढ्दै जाँदा दिनरात पीडा झेल्न बाध्य थिईन् । तर, अहिले नोबेल शिक्षण अस्पतालमा... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क
- 5 बर्ष, 5 महिना अगाडि
- ७ माघ २०७६, मंगलवार
माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस
अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन
- 5 बर्ष, 5 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस
दाताको सहयोगमा बेलबारीमा बन्नेभो ट्रमा सेन्टर सहितको अस्पताल , मेयरले दिनेभए २ विघा जग्गा
- 5 बर्ष, 5 महिना अगाडि
- ६ माघ २०७६, सोमबार
मोरङको बेलबारीमा बिदेेशी दातृ संस्थाको सहयोगमा ट्रमा सेन्टरसहितको अस्पताल बन्ने भएको छ । एक बेलायती संस्थाको सहयोगमा ट्रमा सेन्टर अस्पताल बन्ने भएको हो । जग्गा उपलब्ध गराए ट्रमा सेन्टर अस्पताल बनाउनका लागि सहयोग गर्ने दातृ निकायको आश्वासन आएपछि नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले २ विघा जग्गा दिने घोषणा गरेका छन् । सम्बृद्ध नगर... पुरा पढ्नुहोस
कतारमा भब्य रूपमा गरियो १०० औं साहित्यिक कार्यक्रम
- 5 बर्ष, 5 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
तिलु शर्मा पौडेल, दोहा (कतार) / विगत ९९ महिना देखि निरन्तर नेपाली भाषाको साहित्य र कलालाई अगाडी बढाइरहेको नेपाली साहित्यिक सर्जकको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले वाचन शृङ्खलाको १०० औँ (स्वर्ण ) डबली भव्य रूपमा सम्पन्न गरेका छन् । समयमै सुरु र समयमै... पुरा पढ्नुहोस