पूर्वी नेपाल

खुल्न थाल्यो नोबेल हस्पिटलको ईमर्जेन्सी ओपिडी, काममा फर्कन थाले नर्सहरु पनि

नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको ईमर्जेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो । ईमर्जेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘केही दिन यता सेवा प्रभावित भएको थियो ।... पुरा पढ्नुहोस

अब धनकुटामा पनि रहनेभो पीसीआर मेसिन, भाद्र १७ गतेसम्म जिल्लाभरी निषेधाज्ञा कायमै

कोरोना भाईरसको संक्रमण  भए नभएको पत्ता लगाउन र समयमै रोकथाम गर्न धनकुटामा पिसीआर मेसिन राखिने भएको छ ।              स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  असार १२ गते र कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले गत भदौ २ गते धनकुटामा पिसिआर परिक्षण मेसिन राख्ने... पुरा पढ्नुहोस

एउटा यस्तो निजी अस्पताल, जहाँ नि:शुल्क पाइन्छ पुर्जी र ओपिडी सेेेवा पनि

सामान्यतया, उपचारका लागि अस्पताल जाँदा पुर्जीको पैसा  अनिवार्य तिर्नुपर्छ  । अरु त अरु सरकारी अस्पतालमा समेत पुर्जीवापत बिरामीसँग अस्पतालहरुले पैसा लिने गर्छन् । तर, बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले केही बर्षयता ओपीडी निःशुल्क हुँदा लाखौं बिरामीहरुलाई राहत मिलेको छ । निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ओपीडी ‘फ्री’... पुरा पढ्नुहोस

नोबेलमा ओपीडीको सट्टा आकस्मिक कक्षबाट उपचार गरिंदै, अस्पताललाई गरियो ‘सेनिटाइज’

कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ ।         अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो । बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लगायतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको... पुरा पढ्नुहोस

कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा दिँदै इटहरी अस्पताल

इटहरी अस्पतालले होम आइसोलेसनमा रहेका कोभिड १९ संक्रमितहरुलाई भिडियो कल मार्फत परामर्श सेवा  दिन थालेको छ । अस्पतालहरुमा वेड अभाव भएपछि इटहरी क्षेत्रमा घरमै होम आइसोलेशनमा रहेका संक्रमितहरुलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरिएको अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा मनिषकुमार शर्माले वताए । होम आईलेशनमा रहेका संक्रमितको... पुरा पढ्नुहोस

चार महिनामा पुर्वका ११ सयभन्दा बढीलाइ लाग्यो कोरोना, मोरङमा एकै परिवारका १४ जना संक्रमित

दुई तीन दिनयता प्रदेश नं १ मा ९ सय ५१ जनामा गरिएको पीसीआर परीक्षणमा १८ महिलासहित ५७ जनामा कोरोना देखिएको छ । सङ्क्रमण देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँच जना रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए । मोरङमा बिराटनगरका ६ महिलासहित २२,... पुरा पढ्नुहोस

बिदेशबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेंट नेपालको उदयपुर जिल्ला समिति गठन

वैदेशिक रोजगारीबाट फर्केकाहरुको संस्था रिटर्नी माइग्रेंट नेपालको उदयपुर जिल्ला तदर्थ समिति गठन भएको छ । श्रावण ७ गते जिल्ला सदरमुकाम गाईघाट स्थित ग्रीन सिटी होटलमा आयोजित भेला मार्फत विधिवत रूपमा समिति गठन भएको हो । अन्जनी कुमार अधिकारीको संयोजकत्वमा गठित समितिमा ओमराज लिम्बू सह-संयोजक, भुवन राई सचिब र मन्जु चौधरी... पुरा पढ्नुहोस

होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा पनि बस्न पाउने भए इटहरीबासीले

इटहरीमा अव होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा समेत वस्न पाइने भएको छ । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा ब्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले यस्तो निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शशस्त्र प्रहरी र नेपाली सेनाका प्रतिनिधि, जनप्रतिनिधि, होटल ब्यवसायी,... पुरा पढ्नुहोस

मोरङकै उत्कृष्ट सामुदायिक वनकाे रुपमा फेरि पनि पुरस्कृत भयो रमिते सामुदायिक वन

केशु विरही, बेलबारी, माेरङ/  मोरङका १ सय ३३ सामुुदायिक वनलाई उछिन्दै  बेलबारी -२, लालभित्तीमा रहेकाे रमिते सामुदायिक वन उत्कृष्ट सामुदायिक वनकाे रुपमा पुरस्कृत भएकाे छ । वन विकास, संरक्षण तथा सम्बर्द्धन, सामाजिक उत्तरदायित्व, न्यायोचित वनपैदावर वितरण, राेजगारी तथा गरिबी निवारण जस्ता बिषयमा गरिएको कार्यसम्पादन मूल्याङ्कनकाे आधारमा रमिते उत्कृष्ट सामुदायिक वनकाे... पुरा पढ्नुहोस

नोबेलमा हुन थाल्यो महिलामा हुने सबै खाले क्यान्सरको अप्रेशन

नोबेल शिक्षण अस्पतालमा स्त्रीजन्य यौनाङ्ग सम्बन्धि सबै किसिमका क्यान्सरको अप्रेशन सुरु भएको छ । नोबेलले स्त्रीरोग सम्बन्धि सबै किसिमका अप्रेशनसहित स्त्रीजन्य प्रजनन् अंगहरुमा हुने क्यान्सरको पनि अप्रेशन थालेको हो । सम्पूर्ण स्त्री रोगको उपचारका लागि नोबेलले बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाएको छ । २६ बर्ष अघिदेखि बिभिन्न सरकारी अस्पतालमा स्त्रीरोग बिशेषज्ञको... पुरा पढ्नुहोस