पूर्वी नेपाल
तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार
- 5 बर्ष, 2 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस
प्रदेश सांसद ओझाद्वारा बेलबारी नगर क्षेत्रमा संचालन भइरहेका योजनाहरुको अनुगमन
- 5 बर्ष, 2 महिना अगाडि
- ७ चैत्र २०७६, शुक्रबार
प्रदेश सांसद राजकुमार ओझाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत बेलबारी नगरभित्र संचालन भईरहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् । बेलबारी नगरपालिकास्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण योजनाका कार्यको... पुरा पढ्नुहोस
धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै
- 5 बर्ष, 2 महिना अगाडि
- ५ चैत्र २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ । नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। ‘महालक्ष्मी नगरबासीको छुट्टै... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा सम्पन्न भो नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी एकहप्ते तालिम
- 5 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७६, बिहीबार
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजनामा फागुन २० गतेदेखि सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको हो । सात दिनसम्म सञ्चालन भएको तालिमको गुडलक... पुरा पढ्नुहोस
डा. शुनिल शर्माले सुन्दरहरैंचामा पनि दिए एम्बुलेन्स, गरिबलाई निःशुल्क सेवा दिने घोषणा
- 5 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७६, सोमबार
नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरंैचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।... पुरा पढ्नुहोस
धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण
- 5 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७६, सोमबार
ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा... पुरा पढ्नुहोस
पुर्वकै पवित्र धार्मिक क्षेत्र कनकाई माईमा भब्य रूपमा गरियो वृहत गङ्गा आरती
- 5 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७६, शनिबार
भरत शिवाकोटी/सुर्य खवास,झापा । नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्दै यसको महत्वलाई विश्वभर पुर्याउने उदेश्यका साथ ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनले शनिवार साँझ झापामा अवस्थित पुर्व क्षेत्रकै पवित्र धार्मिक नदी कनकाई माईमा वृहद गङ्गा आरती सम्पन्न गरेको छ । आन्तरिक तथा वाहिय पर्यटक भित्र्याउन,धार्मिक पर्यटन प्रर्वधन गर्दै वातावण संरक्षण र... पुरा पढ्नुहोस
पत्रकार पौडेलको उपचारका लागि उत्तरी मोरङमा सहयोग जुट्दै, सुकुना क्याम्पसबाट जुट्यो १५ हजार
- 5 बर्ष, 3 महिना अगाडि
- २२ फाल्गुन २०७६, बिहीबार
विराटचोक, माेरङ/ व्लड क्यान्सरबाट पिडित मोरङका पत्रकार कमल पौडेलको उपचारका लागि उत्तरी मोरङमा उल्लेख्य सहयोग जुटेको छ । कमल पाैडेल उपचार सहयाेग समिति उत्तरी माेरङको पहलमा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसबाट १५ हजार ले सहयोग प्राप्त भएको छ । त्यस क्याम्पसमा अध्यापनरत प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको... पुरा पढ्नुहोस
स्थानीय न्यायिक समितिहरुबाट मोरङमा बन्यो जिल्ला न्यायिक संजाल, न्यायाधीशको नेतृत्व
- 5 बर्ष, 3 महिना अगाडि
- २० फाल्गुन २०७६, मंगलवार
प्रदेश नम्बर १ मै पहिलो पटक मोरङमा जिल्ला स्तरीय न्यायिक संजाल गठन गरीएको छ । उच्चअदालत बिराटनगरको पहलमा स्थानीय तहका उप मेयर तथा उपाध्यक्षहरुलाई समेटेर मोरङ न्यायिक संजाल गठन गरिएको हो । जिल्ला न्यायधिश मेदनी प्रसाद पौडेलको अध्यक्षतामा भएको भेलाबाट पौडेलकै अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरीएको छ । संजालमा... पुरा पढ्नुहोस
बिर्तामोडमा हुनेभो तिनदिने बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव, तयारी तीब्र
- 5 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७६, शनिबार
भरत शिवाकोटी,झापा / नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन एवं कला र संस्कृतिको संरक्षण र सम्बर्दन गर्ने उदेश्यका साथ झापाको बिर्तामोडमा ‘’बहुसांस्कृतिक तथा आध्यात्मिक पर्यटन महोत्सव-२०७६’’ हुने भएको छ । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटनलाई समेत विशेष महत्व दिने गरि ग्लोबल मल्टिकल्चरल अर्गनाइजेसनको आयोजनामा फागुन २३, २४ र २५... पुरा पढ्नुहोस