पूर्वी नेपाल
सार्वजनिक शौचालयबिहिन भयो बेलबारीको राजमार्ग क्षेत्र
- 6 बर्ष, 6 महिना अगाडि
- ४ जेष्ठ २०७५, शुक्रबार
अम्बिका भण्डारी / पुर्व पश्चिम सडक बिस्तारका क्रममा बेलबारी राजमार्गमा जोडिएको एकमात्र सार्वजनिक शौचालय भत्काइएपछि बेलबारी बजारको अग्र भाग सार्वजनिक शौचालय बिहिन बन्न पुगेको छ । बेलबारी नगरपालिकाको पश्चिम सिमाना किस्ती पुलदेखि साढे ८२ फुटभित्रका घर टहरा लगायतका संरचना भत्काउंदै पुर्व जाने क्रममा बुधबार बेलबारी बजारको पश्चिमपट्टी लोहोन्द्रा खोला छेउमा... पुरा पढ्नुहोस
बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन
- 6 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७५, बुधबार
लामो समयदेखि भाडामा कोठा लिएर संचालन हुँदै आएको ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ । तामाङ घेदुङ गुम्बा बेलबारी र तमु गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै बन कार्यालय उत्तरपट्टि आफ्नो स्वामित्वमा रहेको जग्गा दिएपछि भवन बन्ने भएको हो । ट्राफिक प्रहरीका असइ लिला... पुरा पढ्नुहोस
पुर्वी नेपालको अर्को पर्यटकीय गन्तव्य बन्दै रमिते डांडा
- 6 बर्ष, 10 महिना अगाडि
- ८ पुष २०७४, शनिबार
अम्बिका भण्डारी, बेलबारी, मोरङ । मोरङको बेलबारी नगरपालिका २ लालभित्तिमा अबस्थित रमिते सामुदायिक वनले रमिते डांडामा यस बर्ष करिब १२ लाख लगानी गरेर आकर्षक पर्यटकीय स्थल बनाएको छ । खासगरी बनभोज अर्थात पिकनिकका लागि अति नै उपयुक्त रमिते डांडामा रमिते सामुदायिक वनले सडक, खानेपानीका धारा, शौचालय तथा कटेजहरुको निर्माण तथा... पुरा पढ्नुहोस
हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
शुक्रबार वेलुका एकाएक आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ । गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो । शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट... पुरा पढ्नुहोस