प्रवास

कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्

शिब राज गौतम, कतार  / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरुलाई कम्पनी मालिकले पुरस्कार, इनाम र सुनको सिक्का समेतबाट पुरस्कृत  गर्ने गरेका छन् । त्यस क्रममा दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले हालै  जनही १५ हजार रियाल इनाम पाएका छन्... पुरा पढ्नुहोस

मेलबर्नमा गरियो तीज कार्यक्रम, उठेको पैसा महिला तथा बालिकालाई सहयोग गरिने

प्रेस्टन टाउन हल, मेलबर्न (अस्ट्रेलिया) /दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम सम्पन्न भएको छ । मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नुहुँदै तीज नेपाली महिलाहरुको महान चाड भएको र बिशेषत: यस्लाई सामाजिक उदेस्य सहित संचलान गर्न पाएकोमा गर्ब महसूस भएको... पुरा पढ्नुहोस

एनआरएन कतारको निर्वाचन सम्पन्न, मुक्तदा मुसलमानको अध्यक्षतामा नयाँ समिति गठन

सरोज बास्तोला, दोहा / गैह्र आबासीय नेपाली संघ (एनआरएन) कतारको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा मुक्तदा मुसलमान बिजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी तेज कटुवाल लाई ९४० मत अन्तरले पराजित गर्दै सन् २०१९-२१ का लागि अध्यक्ष पदमा मुसलमान निर्वाचित भएका हुन् । निर्वाचन परिणाम अनुसार अध्यक्ष मुसलमानले २०६६ मत पाएका थिए भने... पुरा पढ्नुहोस

कतारमा एनआरएन महाधिवेशनको रन्को, ३६ पदाधिकारीका लागि ६३ जना भिड्दै

गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको शुक्रबार हुने आठौं राष्ट्रिय महाधिवेशनमा ११ पद र ३६ पदाधिकारीका लागि ६३ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । यहि २३ अगस्ट शुक्रबारका दिन नेपाली दूतावासको सभाहलमा हुन गइरहेको महाधिवेशनबाट १४ पदमा ३६ जना निर्बाचित हुने छन्  । २ साता अघि निर्बाचन... पुरा पढ्नुहोस

कतारमा समुद्री छालले बगाएर धकुटेली ललितको मृत्यु , श्रीमतीले पनि गरिन् आत्महत्या

कतारस्थित समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका सामाजिक अभियन्ता ललित लिम्बुको निधन भएको छ । सोमबार नुहाउने क्रममा अचानक आएको सामुद्रिक छालले तानेर डुबेपछि उनको मृत्यु भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा  सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा... पुरा पढ्नुहोस

धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने

खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका  आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन्  । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ  । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस

कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् । सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड... पुरा पढ्नुहोस

कतारमा एनआरएन सदस्य बन्नेेहरुको लर्को, पाँच हजारभन्दा बढीले पाउने भए सदस्यता

दिल कुमार श्रेष्ठ, दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको... पुरा पढ्नुहोस

कतारमा विभिन्न कार्यक्रम सम्पन्न, सार्वजनिक भो ‘युद्धका ती दिन, एक पत्रकारको भोगाई’ पुस्तक

अर्जुन पौडेल ,दोहा । नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित ‘ युद्धका ती दिन एक पत्रकारको भोगाई’ पुस्तक कतारमा सार्बजनिक गरिएको छ । जुन १४ शुक्रबार सनैयास्थित अल डल्ला ड्राईभिङ सेन्टरको सभाहलमा महासंघले “सुचना प्रवाह, व्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम” र “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ... पुरा पढ्नुहोस

भारतकै ठुलो निजी बिश्वविद्यालय एलपियूले नेपालमा खोल्यो एडमिसन अफिस

 भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले आफ्नो एडमिसन अफिस स्थापना गरेको छ । एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरी बागबजारमा एड्मिसन अफिस खोलेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले अफिस उद्धाटन गरेका... पुरा पढ्नुहोस