मनोरञ्जन

केराबारीकी एक शिक्षिका जसले जितिन् दोस्रो मिसेस कोशीको ताज

  जया मिडिया म्यानेजमेन्ट प्रा.लिले आयोजना गरेको मिसेस कोशी सिजन २ को ताज  केराबारी ३ की सूचना श्रेष्ठले जितकी छिन् । विराटनगर र सुनसरीको इटहरीमा रहेको ओसियनपार्कमा सम्पन्न सो प्रतियोगिताको दोश्रो संस्करणमा विभिन्न प्रतियोगिलाई पछि पार्दै श्रेष्ठले मिसेस कोशीको ताज पहिरन सफल भएकी हुन् । फस्ट रनरअप विराटनगरकी खेमकुमारी कोइराला... पुरा पढ्नुहोस

विजय अधिकारीले जिते ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करण (भिडियो सहित)

चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणको उपाधि सिडि विजय अधिकारीले जितेका छन् । प्रतियोगितामा चारजना फाइनलमा पुगेकोमा भोटिङका आधारमा अधिकारीले 'भ्वाइस अफ नेपाल' को उपाधी जितेका हुन् । गायन प्रतिभा प्रस्फुटन गर्ने रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को कतारमा शुक्रबार सम्पन्न ग्राण्ड फिानालेमा सिडि बिजय... पुरा पढ्नुहोस

‘आची खाउ’ बोलको गीत ल्याए रुञ्चे गायक प्रकाश पौडेलले

प्रवासमा रहेर  नेपाली गीतसंगित क्षेत्रमा सक्रिय रुञ्चे गायक प्रकाश पौडेल 'आची खाउ' बोलको गीत सार्वजनिक गरेका छन् । नाइ मलाई त्यही केटी चाहिन्छ, डाक्टर साब भिटामिन लेख्दिनुस् न, तितेपाती तितेपाती झ्याप झ्याप,ओइ नेता, हास्ने गीत हा हा हा जस्ता चर्चित कमेडी गीत गाइसकेका उनलेे अर्को कमेडी गीत ल्याएका हुन्  ।... पुरा पढ्नुहोस

मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा

मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् ।... पुरा पढ्नुहोस

मिस वर्ल्डको टप २० मा पुगिन् श्रृंखला खतिवडा

चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह... पुरा पढ्नुहोस

जाजरकोटकी कमला, जसलाई रेखा थापाले यसरी बनाइन् हिरोईन

अशेष अधिकारी  रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्। यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित फिल्म बनाउँछिन्। नेपाली सिनेमाले लामो कालखण्ड यस्ता महिला पात्र पर्दामा देखायो, जो आँशु बगाउँदै बुहार्तन सहन्छ। समाजको थिचोमिचोमा दबिएर बस्छ। पीडाको बोझले पासो लगाउँछ, रुन्छ र ... पुरा पढ्नुहोस

न्यूयोर्कमा दोश्रो आदिवासी चलचित्र महोत्सब सम्पन्न, अरुण प्रधानले जिते बेस्ट डाईरेक्टर अवार्ड

अमेरिकाको न्यू योर्कमा नेपाल आदिबासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले यहीं सेप्टेम्बर १५ र १६ तारिख आयोजना गरेको ‘दोश्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव-२०१८’ मा छनौटमा परेका ९ चलचित्रहरू मध्येबाट याख्खा भाषा मा निर्माण भएको "ओम्ला" बाट अरुण प्रधानले उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड जित्न सफल भएका छन । आदिवासी जनजाति... पुरा पढ्नुहोस

देश विदेशसम्म चर्चित बन्दै सुन्दरी गायिका शुशिला पाठक

सुर्य चन्द / पुर्बको झापामा जन्मिएर काठमाडौँलाइ कर्मथलो बनाइ साङ्गीतिक क्षेत्रमा आफुलाई स्थापित गराउन सफल चर्चित नाम हो शुशिला पाठक l झट्ट हेर्दा नायिका जस्ती देखिने सुन्दरी गायिका  पाठक बहु प्रतिभाकि धनि तथा एक बहु आयामिक व्यक्तित्व भएकी गायिका हुन l सानैदेखि गायनमा रुची राख्ने गायिका सुशिला पाठक बिगत ३ बर्ष... पुरा पढ्नुहोस