मनोरञ्जन

सुन्दरहरैंचा सिङ्गगिङ आइडलको सेमिफाइनल सम्पन्न, उत्कृष्ट १० जना छनौट

सुन्दरहरैंचा सांस्कृतिक परिवारले पहिलाे पटक आयाेजना गरेकाे सुन्दरहरैँचा सिङ्गिङ आइडलकाे सेमिफाइनल  चरण सम्पन्न भएको छ । डाक्टर डेबिट क्याफे एण्ड स्पाेट बारमा आयाेजना भएको साे सिङ्गिङ आइडलकाे सेमिफाइनलकाे टप टेन अर्थात  १० उत्कृष्ट प्रतिस्पर्धी छनाेट भएका हुन्  । टप टेनमा पर्न सफल उत्कृष्ट प्रतिस्पर्धीहरुमा आयुस विष्ट ,स्वरुप खतिवडा , सुमन... पुरा पढ्नुहोस

श्रमिक महिला समूह र कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाए तीज

लामो समयदेखि महिलाहरुकाे हक हितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था श्रमिक महिला समूह बेलबारी र  कल्पेश्वर शिवालय मन्दिरले छुट्टाछुट्टै कार्यक्रम गरी तीज मनाएका छन्  । बेलबारी नगरपालिकाका उप प्रमुख ढाकाकुमारी पराजुलीले दुवै कार्यक्रमकाे उद्घाटन गरेकी थिईन् । साे अवसरमा बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल, दिपज्याती महिला... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट

“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन सुरु भएको छ । शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो । पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक,... पुरा पढ्नुहोस

सुन्दरहरैंचा सिङ्गिङ आईडल २०७६ हुँदै, तीन सयभन्दा बढी सहभागी हुने अपेक्षा

सुन्दरहरैंचा, माेरङ/ स्थानीय प्रतिभालाई प्रवर्धन गर्ने उद्देश्यले सुन्दरहरैंचामा पहिलाे पटक "सुन्दरहरैंचा सिङ्गिङ आईडल -२०७६" संचालन हुने भएकाे छ । सुन्दरहरैंचा नगरपालिकामा आइतबार पत्रकार सम्मेलन गरेर आयाेजकले उक्त जानकारी गराएकाे हाे । भाद्र १३ गतेबाट छनाैट चरणबाट सुरु हुने  यस प्रतियाेगिताकाे फाईनल प्रतियाेगिता भने असाेज ११ गते हुने आयाेजकले जनाएकाे छ... पुरा पढ्नुहोस

तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक 

गीतकार तारा अधिकारीको तीज गीत आउ संगी .... सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ । सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन्... पुरा पढ्नुहोस

पुर्वेली गायक तेजकुमार खवासको ‘कालो कालो’ सार्वजनिक (भिडियो सहित)

पुर्वेली लोकप्रिय गायक तेजकुमार खवासको आवाजमा सजिएको निकै रोमान्टिक गीत ”कालो कालो ”को भिडियो इन्टरटेन्मेन्ट खवरको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । तेजकुमार खवासको शब्द तथा संगीतमा रहेको गीतमा माया प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।गीतको एरेन्ज निरज श्रेष्ठले गरेका छन  । प्रेम लामाको छायाँकन... पुरा पढ्नुहोस

पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि

आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् । निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र  हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा... पुरा पढ्नुहोस

बेलबारी आईडल : को को पुगे फाइनल चरणको टप १० मा ?

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको सेमिफाइनल चरण सम्पन्न भएको छ । शनिबार भएको सेमिफाईनलबाट १० जना फाईनल चरणका लागि छनौट भएका छन । फाइनल चरण प्रवेश गर्नेहरूमा बेलबारी ४ का बिवेश मोते,बेलबारी १ की कुमारी बिश्वकर्मा,बेलबारी ६ की ईया राई,बेलबारी ३ का लक्ष्मी पौडेल,बेलबारी ११ का... पुरा पढ्नुहोस

दोब्बर भन्दा धेरै बढ्यो सुर सप्तक बेलबारी आईडलको पुरस्कार राशी

स्रष्टा समाज बेलबारीको आयोजनामा जारी सुर सप्तक बेलबारी आईडलको पुरस्कार बृद्धि भएको छ । आयोजक समितिका सचिब तथा कार्यक्रम संयोजक जितबहादुर (जेबी) थुलुङका अनुसार  प्रथम पुरस्कार १० हजार बाट बढाएर २५ हजार बनाईएको छ । दोस्रो पुरस्कार ७ हजार बाट बढाएर १५ हजार बनाइएको छ भने तेस्रो पुरस्कार ५ हजारबाट... पुरा पढ्नुहोस

पुर्वका चलचित्रकर्मीहरु संगठित, प्रदेशस्तरीय चलचित्रकर्मी महासंघ गठन

प्रदेश १ का चलचित्रकर्मीहरुको भेलाले अरुण प्रधानको अध्यक्षतामा १३ जना सदस्यीय प्रदेश १ स्तरीय चलचित्रकर्मी महासंघ गठन गरेको छ । प्रदेश १ मा रहेका चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, गीत तथा संगीतकर्मी, चलचित्र लेखकहरुको हक हित तथा अधिकारको संरक्षण गर्दै एउटै छातामुनी एकबद्ध बनाउने उदेश्यले चलचित्रकर्मी महासंघ प्रदेश नं. १... पुरा पढ्नुहोस