मनोरञ्जन

दुर्व्यसनी रहित समाज बनाउने उद्देश्यले गछियामा हुनेभो ‘भ्वाइस लाइभ कन्सर्ट’

दुर्व्यसनी रहित समाज निर्माणमा सहयोग गर्ने उद्देश्यले सुन्दरहरैचा एकता युवा क्लबको आयोजनामा “भ्वाइस लाइभ कन्सर्ट २०२०” हुने भएको छ । 'लागु औषध दुर्व्यसनी विरुद्ध नो ड्रक्स' भन्ने मूल नाराका साथ माघ २० गते साङ्गीतिक कार्यक्रम हुने भएको हो । सुन्दरहरैचा वाड नं.४ कार्यालयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा सो जानकारी  दिइएको... पुरा पढ्नुहोस

मोरङ बेेेलबारीका रविन घिसिङले जिते ‘मोडल सुपर स्टार’ सिजन टु को उपाधि

प्रोमोटिङ सोलुसनद्वारा आयोजना गरिएको ‘मोडल सुपर स्टार’ को उपाधि मोरङ बेेेलबारीका रविन घिसिङले जितेेका छन् । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच भएको मोडल सुपर स्टारको दोस्रो संस्करणको फाइनलमा ३२ जना अन्तिम प्रतिस्पर्धीलाई उछिन्दै रविन 'मिष्टर मोडल सुपर स्टार' घोषित भएका हुन् ।  त्यसैगरी महिलाातर्फ 'मिस मोडल सुपर स्टार' को उपाधि सजना पन्तलेे... पुरा पढ्नुहोस

राजेशपायल राइ र ‘पुलन्देकी आमा’ लगायतका कलाकारको प्रस्तुति हेरेर खुब रमाए डाँगीहाटबासी

लागू औषध विरुद्ध सचेतना जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्ने उद्देश्यले मोरङ बेलबारी ९ नलबारीमा म्युजिकल कन्सर्ट भब्य रूपमा सम्पन्न भएको छ । शान्ति युवा समूह बेलबारी ९ को आयोजना र बुद्ध एयरको सह- प्रायोजनमा भएको कार्यक्रममा राजेश पायल राई र 'पुलन्देकी आमा' ले विशेष प्रस्तुति दिएका... पुरा पढ्नुहोस

माघ १७ देखि सञ्चालन हुनेभो बेलबारी आइडलको दोस्रो संस्करण, सहभागी हुन आब्हान

बेलबारी आइडलको दोस्रो संस्करण आउँदो माघदेखि सञ्चालन हुने भएको छ । बेलबारी नगर क्षेत्र भित्रका गायन प्रतिभाहरूको कलालाई  उजागर गर्दै उनीहरूको क्षमता बिकास तथा प्रोत्साहन एवम् प्रबर्द्धन गर्ने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको सुर सप्तक बेलबारी आइडलको दोस्रो संस्करण हुने भएको हो । 'आऊ गाऊ पहिचान बनाऊ' भन्ने नारासहित श्रष्टा... पुरा पढ्नुहोस

गीत सृजना गर्दागर्दै ग्रामीण परिवेशको चलचित्र बनाउनतिर लागे धनकुटाका श्रीमन खजुम

युवराज ठकुरी / केराबारी,मोरङ / मोफसलमा बसेर पनि निरन्तर गीतसंगीत र साहित्यको क्षेत्रमा लागिरहेका चौविसे गाँउपालिका- ८ धनकुटाका श्रीमन खजुमले नेपाली कथानक चलचित्र 'प्रतिघात' ल्याउने भएका छन् । विभिन्न गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनले पहिलो पल्ट नेपाली कथानक चलचित्र निर्माण गरेका हुन । चलचित्रमा उनकै गीतको म्युजिक भिडियोमा अभिनय... पुरा पढ्नुहोस

स्ववियु सभापति साबित्राले जितिन् पहिलो मिस धनकुटाको उपाधि

धनकुटामा पहिलो पटक आयोजित मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरे (रोजा नानु) ले जितेकी छन् । बुधबार राति धनकुटामा भएको  फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्। बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छिन् ।  आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि... पुरा पढ्नुहोस

सबै सहभागीलाई उछिन्दै परिवेशले जिते इटहरी लिटिल प्रिन्सको उपाधि

ग्ल्यामरस् नेपालको आयोजनामा इटहरीमा सम्पन्न द लिटिल प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा लिटल प्रिन्सको उपाधि इटहरीकै परिवेश दंगालले जितेका छन् । लिटिल प्रिन्स वन्न सफल परिवेशले सिनियर ब्वाइजतर्फको बेस्ट फ्रेन्डसिप र मस्ट हेन्समको हवार्ड समेत हात पारे । दुईवटा विधाका विजेता परिवेशले लिटल प्रिन्सको उपाधि जित्दा फस्ट रनर–अप सौरभ दाहाल र... पुरा पढ्नुहोस

मिना निरौलाको अर्को आईटम गीत ‘गाह्रो छ’ सार्वजनिक

मिना निरौलाको नयाँ आईटम गीत 'गाह्रो छ' सार्वजनिक भएको छ । गीतमा एलिना बास्कोटा,लोमस,सन्तोष र ह्यारी चाहललाई फिचर्ड गरीएको छ । गीतमा राजकुमार बगरको शब्द र संगित रहेको छ । नेपालमै पहिलो पटक बाहुबलिको भिडियो भनेर उपनाम दिईएको उक्त गीतलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । आईटम बिटमा बनेको... पुरा पढ्नुहोस

दुर्गम गाउँकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज’

मिपस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल कुंवर जितेकी छिन् । ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त... पुरा पढ्नुहोस

साँस्कृतिक कार्यक्रम सहित नरेन्द्र स्मृति क्लबले मनायो २० औं वार्षिकाेत्सव

बेलबारी २ लालभित्तीमा रहेकाे नरेन्द्र स्मृति क्लवले शनिवार एक कार्यक्रमविच २० औं वार्षिक उत्सव सम्पन्न गरेकाे छ । रमेते सामुदायिन वन उपभाेक्ता समितिकाे कार्यालयकाे खुल्ला मैदानमा संपन्न वाषिक उत्सवमा विविध साँस्कृतिक कार्यक्रमकाे आयाेजना गरेकाे हाे । बेलबारी नगरपालिका वार्ड नं २ अध्यक्ष घनश्याम गाैतम प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा रमिते... पुरा पढ्नुहोस