स्पोर्ट्स
एनपिएलबाट बाहिरिने दोस्रो टीम बन्यो विराटनगर
- 5 महिना, 21 दिन अगाडि
- २७ मंसिर २०८१, बिहीबार
पोखरा एभेन्जर्ससँगको खेलमा पराजित भएसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो जित हासिल गर्ने क्रममा पोखराले बिहीबारसुपर ओभरमा विराटनगर किङ्सलाई पराजित गरेपछि विराटनगर प्रतियोगिताबाट बाहिरिने दोश्रो टीम बनेको हो । खेलमा पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले पराजित गरेको थियो । बिराटनगर... पुरा पढ्नुहोस
महिला खेलाडीको उपचारका लागि खाजा खर्च कटाएर विद्यार्थीले गरे सहयोग
- 5 महिना, 22 दिन अगाडि
- २६ मंसिर २०८१, बुधबार
सुनवर्षी । खाजा खर्च कटाएर मोरङ सुनवर्षीकी क्यान्सर पिडित महिला फुटबल खेलाडी कमला श्रेष्ठको उपचारका लागि सुनवर्षी २ स्थित डन बस्को स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् । पाठेघरको क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी सुनवर्षी नगरपालिकाको वडा नं १ , केचना निवासी महिला फुटबल खेलाडी कमला श्रेष्ठको घरमै पुगेर डन... पुरा पढ्नुहोस
खोर्सानेले जित्यो प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबलको उपाधी
- 6 महिना, 7 दिन अगाडि
- १० मंसिर २०८१, सोमबार
नेपाल खेलकुद महासंघ बेलबारीद्वारा आयोजित प्रथम बेलबारी लालभित्ती खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी सुन्दर खोर्साने फुटबल क्लबले जितेको छ । बेलबारी नगरपालिका वडा नं.२ स्थित बागदेवी खेलमैदानमा भएको प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा चुलाचुली स्र्पोटिङ क्लबलाई २–० गोल अन्तरले हराउदै सुन्दर खोर्सानेले उपाधी हात पारेको हो । सुन्दर खोर्सानेका जर्सी... पुरा पढ्नुहोस
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु
- 6 महिना, 17 दिन अगाडि
- ३० कार्तिक २०८१, शुक्रबार
बेलबारीमा कोशी प्रदेश स्तरीय दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं. ११ लक्ष्मी मार्ग खेलमैदान परिसरमा रहेको कबडहलमा प्रतियोगिता शुरु भएको हो । डाँगीहाट ब्याडमिन्टन क्लबको आयोजनामा शुरु प्रतियोगिताको बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले उद्घाटन गरेका छन् । मङ्सिर १ गतेसम्म हुने प्रतियोगितामा म्यान्स... पुरा पढ्नुहोस
भारतलाई हराउँदै महिला च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल
- 7 महिना, 6 दिन अगाडि
- ११ कार्तिक २०८१, आईतवार
दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको सेमिफाइनल खेलमा टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १–१ गोलले बराबर भएपछि ट्राइब्रेकरमा नेपालले भारतलाई ४–२ ले पराजित गर्दै फाइनल खेलको यात्रा सुनिश्चित गरेको हो । पहिलो हाप गोलरहित बराबरी भएपनि दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको... पुरा पढ्नुहोस
झापा ११ ले जित्यो सातौं आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि
- 7 महिना, 7 दिन अगाडि
- १० कार्तिक २०८१, शनिबार
आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करणको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिवार मोरङको बेलबारी–११ स्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा सलहेस फुटबल क्लब सिराहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै झापाले उपाधि रक्षा गरेको हो । उपाधिसँगै झापा ११ को टीम ८ लाख नगद... पुरा पढ्नुहोस
बेलबारी गोल्डकपको उपाधिका लागि शनिबार झापा र सिरहा भिड्दै
- 7 महिना, 7 दिन अगाडि
- १० कार्तिक २०८१, शनिबार
सिराहाको सलहेश फुटबल क्लब मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा शुक्रबार भएको खेलमा सिराहाले काठमाडौं लिग विजेता चित्लाङ फुटबल क्लबलाई ५–१ को गोल अन्तरमा पराजित गर्दै उपाधि नजिक पुगको हो । जितसँगै सिराहाले उपाधिका लागि शनिबार झापा ११... पुरा पढ्नुहोस
बुटवलविरुद्ध २-० गोल गर्दै बेलबारी गोल्डकपको फाइनलमा पुग्यो झापा ११
- 7 महिना, 9 दिन अगाडि
- ८ कार्तिक २०८१, बिहीबार
पहिलो पटक सहभागि भएको बुटबल लुम्बिनी बिरुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लव मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको जितका लागि दुबै गोल आषिश चापागाईले गरे । २८ औं मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका... पुरा पढ्नुहोस
भारतीय टीमलाइ पराजित गर्दै सलहेस क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा
- 7 महिना, 10 दिन अगाडि
- ७ कार्तिक २०८१, बुधबार
भारत पश्चिम वंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा... पुरा पढ्नुहोस
बेलबारी गाेल्डकपबाट बाहिरियो डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाइज क्लब
- 7 महिना, 11 दिन अगाडि
- ६ कार्तिक २०८१, मंगलवार
डिफेन्डिङ च्याम्पियन ब्रिगेड ब्वाईज ललितपुर बेलबारी गाेल्डकपकाे उपाधि यात्राबाट बाहिरिएको छ । सुरुवाती गाेलकाे अग्रता जाेगाउन नसक्दा बुटवल लुम्बिनी फुटबल क्लबसँग २-१ गाेलले पराजित हुँदै ब्रिगेड उपाधि यात्राबाट बाहिरिएको हाे । आजकाे जितसँगै बेलबारी गाेल्डकपमा पहिलोपटक सहभागी भएको बुटवल लुम्बिनी सेमिफाइनलमा प्रवेश गरेको छ । बेलबारी ११ काे लक्ष्मी खेलमैदानमा... पुरा पढ्नुहोस