आर्टिकल
कोरोनाको महामारी एवम् श्रष्टा र जनप्रतिनिधिको रूपमा भोगिएको लकडाउन
- 4 बर्ष, 7 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
लकडाउनका कारण गृहभूगोल बाहिर भौतिक सम्बन्ध रोकिए पनि इन्टरनेट,फेसबुक,वाट्सप ट्वीटर,रेडियो टेलिभिजन आदिबाट सूचना र जानकारीहरु प्राप्त गरिरहेकी छु । प्राप्त भएजति सबै प्रकारका उपयोगी र नितिगत विषयहरुसंग निरन्तर अद्यावधिक सुसूचित भइरहेकै छु । जनस्वास्थ्य विज्ञ एवम् प्रसिद्ध कथाकार रबिन्द्र समिरद्वारा लिखित कोरोना विशेष लेखहरु नछुटाई पढ्ने गरेको छु । नगरभित्र... पुरा पढ्नुहोस
शुत्रका आधारमा चलेको लकडाउन र सङ्कटमा देखिएका उज्ज्याला सङ्केतहरू
- 4 बर्ष, 7 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
यो समयमा हामी सबैजना लकडाउनको जीवन व्यतित गरिरहेका छौँ । तपाईँ घरमै हुनुहुन्छ होला । घरमा भएपनि संसारले यो वेला इतिहासकै सबैभन्दा ठूलो र अनौठो संघर्ष र झेलिरहेको छ भन्ने हामीले बुझेकै छौँ । हामी यो सङ्कटबाट उम्कने प्रयासमा छौँ । तर यो सङ्कट कसरी सकिन्छ भन्ने कसैलाई थाहा छैन ।... पुरा पढ्नुहोस
कोरोना भाइरसको महामारी र नेपालमा अपनाउनुपर्ने सतर्कता
- 4 बर्ष, 7 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
चिनबाट शुरु भएको कोरोना भाइरसले विश्वभर बिस्तारै महामारिको रुप धारण गर्दै गैरहेको छ । कोरोनाबाट दिनहुँ संक्रमण हुने संख्या तिब्र रुपमा वृद्दी भइरहेको छ । चालीस पचास हजार मानिसको मृत्यु भैसक्दा यसबाट विश्व समुदाय चिन्तित बनेको छ । हाम्रो देश नेपालमा समेत कोरोना भाइरस संक्रमीत फेला परिसकेको र संक्रमणको आशंका... पुरा पढ्नुहोस
संयन्त्र सञ्चार सहकारीको नौ बर्ष र बेलबारीमा रेडियो स्थापनाको इतिहास
- 4 बर्ष, 9 महिना अगाडि
- १४ माघ २०७६, मंगलवार
मोरङ बेलबारी १ स्थित संयन्त्र सञ्चार सहकारीको नवौं बार्षिक साधारणसभा तथा त्यही सहकारीद्वारा संचालित रेडियो बेतनाको सातौं बार्षिकोत्सब हालै सम्पन्न भयो । तर रेडियोको संचालन गर्ने संस्था संयन्त्र सञ्चार सहकारी र रेडियो स्थापना कहिले र कसरी भयो भन्ने धेरैलाई थाहा छैन । कतिपयले रेेेडियोको स्टेसन (स्टुडियो) तथा टावर निर्माणको रेडियोको... पुरा पढ्नुहोस
स्मार्ट मात्रै बन्न खोजेर कसरी हुन्छ हाम्रो उन्नति र प्रगति ?
- 4 बर्ष, 10 महिना अगाडि
- ५ माघ २०७६, आईतवार
युएई भनौं दुबईमा थिएँ । छुट्टीको दिन अर्थात् शुक्रबार थियो । हप्ताभरको ड्युटीले थकित ज्यानलाई आराम गर है भाइ भन्नेबाहेक त्यो दिनको कुनै पूर्वयोजना थिएन । बिहान इमेलमा आएका समाचार अनलाइनमा प्रकाशन गरेपछि होटलतिर गएँ । खाने क्रममा दुई÷चार वर्षदेखि दुबईतिरै बस्ने र ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत... पुरा पढ्नुहोस
किन जरुरी छ पत्रकारका दलीय संगठनहरुको खारेजी ?
- 4 बर्ष, 10 महिना अगाडि
- १ माघ २०७६, बुधबार
प्रत्यक्ष वा परोक्ष रुपमा पत्रकारिता गर्न थालेको झण्डै अढाई दशक भइसकेछ । वि.स. २०५० साल पछिबाट सुरु भएको पत्रकारिताका सुरुका केही वर्ष सिकाईकै क्रममा विते पनि त्यसबेला तेह्रथुमबाट प्रकाशिन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तरदृष्टि’ साप्ताहिक, र काठकाडौबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै... पुरा पढ्नुहोस
सुन्दरहरैँचामा गरिएको एक ‘पत्रकार सम्मेलन’, जहाँ पत्रकारलाई छिरिक्क बोल्नै दिइएन
- 4 बर्ष, 10 महिना अगाडि
- २३ पुष २०७६, बुधबार
राज पोख्रेल, बिराटचोक/ सुन्दरहरैचा सांँस्कृतिक समाजद्वारा आयोजित पत्रकार सम्मेलन बिहान १० बजेदेखि शुरु हुने भनेर आसपासका सबैजसो सञ्चारकर्मीहरुलाई खबर गरियो । सञ्चारकर्मीहरु १० बजे भन्दा अगाडि नै कार्यक्रम स्थल कोशीहरैचा उधोग वाणिज्य संघको सभाहलमा पुगे । तर आयोजक समाजका अध्यक्ष आनन्द बस्नेतले प्रमुख अतिथिलाई पर्खने भन्दै सञ्चारकर्मीहरुलाई ११ बजेसम्म बिना... पुरा पढ्नुहोस
दिनदिनै मेटिँदैछ नेपालकै ऐतिहासिक सिन्धुलीगढीको अस्तित्व
- 4 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७६, शुक्रबार
भुवन थापा काठमाडौंदेखि १५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीकमात्र नभइ आधुनिक नेपालका लागि गर्विलो इतिहास बोकेको स्थल पनि हो । सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । नेपालको ऐतिहासिक राष्ट्रिय पहिचान बोकेको, विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढीले आधुनिक नेपालको निर्माणमा उत्तिकै महत्वपूर्ण योगदान... पुरा पढ्नुहोस
दुई दर्जनभन्दा बढी देशमा बिस्तारित झापाली समाज, अबसर र चुनौतीहरु
- 5 बर्ष, 2 महिना अगाडि
- २९ भाद्र २०७६, आईतवार
झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा र अन्य विभिन्न उदेश्य लिएर विश्वका विभिन्न मुलुकहरुमा गएका झापालीहरुले सामाजिक उदेश्य राखेर स्थापित झापाली समाज मुख्यतः झापा जिल्लाको सामाजिक, शैक्षिक लगायत समग्र विकासमा योगदान गर्ने उदेश्य लिएर दुई दर्जन भन्दा बढी देशहरुमा गठन भइसकेको छ । झापाली समाजहरुको छाता संस्थाको रुपमा दुई बर्ष अघि... पुरा पढ्नुहोस
के मैले पनि आत्महत्या नै गर्नुपर्ने हो त ?
- 5 बर्ष, 2 महिना अगाडि
- २७ भाद्र २०७६, शुक्रबार
हर्कमान तामाङ निकै दिनअघिको कुरा । लोहन्द्रा खोलामा कसैको मलामी गएको थिएँ । एक जना मित्रले नजिक आएर नमस्ते गर्दै भन्नुभयो, ‘होइन, लालभित्तिमा हाम्रा दुई जना निर्वाचित माननीय हुनुहुन्थ्यो । एक जनाले त झुण्डिएर आत्महत्या गर्नुभयो । तपाईं पनि त्यसै गर्नुहुन्छ कि ?’ यस्तो अप्रत्याशित प्रश्नले अलमल्लमा परेँ । एकछिन... पुरा पढ्नुहोस