खबर

सोलुखुम्बुमा केएमसीका चिकित्सकले गरे २६ विरामीको निःशुल्क शल्यक्रिया, ४१ सयको उपचार 

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले हिमाली जिल्ला सोलुखुम्बुको नेचा सल्यानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २६ जना विरामीको शल्यक्रिया गरिएको छ । बिभिन्न स्वास्थ्य समस्या भएर शिविरमा आएका विरामीहरुको केएमसीका चिकित्सकले ‘माइनर सर्जरी’ गरेका हुन् । शल्यक्रिया गराउँनेमा शरिरमा गाँठागुठी पलाएकाहरु बढी छन् । केएमसीका शल्यचिकित्सक डा.सम्पन्न पाण्डेसहितको टोलीले विरामीको... पुरा पढ्नुहोस

काभ्रेसहित विभिन्न जिल्लामा स्वास्थ्य शिविर संचालन गर्दै केएमसी, हजारौं बिरामी लाभान्वित

काभ्रेको धुलिखेलमा काठमाडौं मेडिकल कलेजले गरेको निःशुल्क स्वास्थ्य शिविरमा १३ सय विरामीले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । धुलिखेल नगरपालिका ८ नं. वडा कार्यालय, सारथी फाउण्डेशन र सारथी बहुउद्देश्यीउ सहकारी संस्थासँग सहकार्य गरेर केएमसीले धुलिखेल–८ बडालगाउँस्थित विनायक वाल निम्न माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २... पुरा पढ्नुहोस

दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, दुई हजार बिरामीले गराए जाँच

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले... पुरा पढ्नुहोस

निजि क्षेत्रबाट संचालित पूर्वी नेपालकै ठूलो नोबेल अस्पतालले मनायो १७ औं बार्षिकोत्सव

विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिहिबार १७ औं बार्षिकोत्सव मनाएको छ । अस्पताल परिषरमा भव्य समारोहकाबीच बिभिन्न कार्यक्रम गरेर नोबेलले बार्षिकोत्सव मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ्गले नोबेललाई स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा अझै सफलताको शुभकामना दिए । सो अवसरमा नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले नोबेलले... पुरा पढ्नुहोस

सुकुम्बासी बस्तीमा पनि केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

 सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी... पुरा पढ्नुहोस

फिदिममा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, २१ सय विरामी लाभान्वित  

पाँचथरको फिदिममा सञ्चालित दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय भन्दा बढी विरामी लाभान्वित भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका डाक्टरहरु ल्याएर फिदिम नगरपालिकाको सहयोगमा फिदिम नगरपालिका वडा नं.८ ले आइतवार र सोमबार दुई दिने शिविर आयोजना गरेको हो । दुई दिनको अवधिमा शिविरबाट २ हजार १ सय ३३... पुरा पढ्नुहोस

पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३ सय ६५ जनाको उपचार

पनौतीमा पनौकेएमसीको निःशुल्क स्वास्थ्य शिविर सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती–१ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्था र कुशादेवी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो । शिविरमा १ हजार ३ सय ६५ विरामीको निःशुल्क... पुरा पढ्नुहोस

मरुवारासीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ११ सय विरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ललितपुरको गोदावारी नगरपालिका–१३ मरुवारासीका १ हजार १ सय ६३ विरामी लाभान्वित भएका छन् । गोदावारी नरपालिका १३ नं. वडा कार्यालयसँग सहकार्य गरेर केएमसीले आइतवार मरुवारासीस्थित नवज्योति माध्यमिक विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा २०२ जनाको भिडियो एक्सरे, १९८... पुरा पढ्नुहोस

सुनापातीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एक हजार एक सय विरामी लाभान्वित

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ६५ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर... पुरा पढ्नुहोस

दुवाकोटमा केएमसीको स्वास्थ्य शिविर, एकैदिन ७ सयभन्दा बढीको जाँच तथा उपचार

काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो ।सिनामंगलमा अबस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ । सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो... पुरा पढ्नुहोस