खबर
जातजातिको मौलिक संस्कार र संस्कृति प्रर्बद्धन गर्न बेलबारीमा तीनदिने प्रर्दशनी हुँदै
- 5 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
आदिबासी जनजाति मौलिक संस्कार संस्कृतिको संरक्षण तथा प्रर्बद्धन गर्ने उद्धेश्यले मोरङको बेलबारीमा तीनदिने प्रर्दशनी गरिने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीको आयोजनामा प्रर्दशनी कार्यक्रम आयोजना गरिने भएको हो । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीस्थित नेपाल तमु बुद्धिष्ट गुम्बामा आयोजना हुने प्रर्दशनीमा राष्ट्रिय तथा स्थानीय... पुरा पढ्नुहोस
पुर्वेली लोक दोहोरी गीत ‘सोल्टीनी’ सार्वजनिक (भिडियो सहित)
- 5 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
दुर्गम गाउँमा रहेर नेपाली कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनमा कृयाशील अदृश्य कला केन्द्र खोटाङको प्रस्तुतिमा कुबेर राइको दोस्रो पुर्वेली लोक दोहोरी गीत 'सोल्टीनी' सार्वजनिक भएको छ । भबिन्द्र राइले रचना गरेको गीतमा कुबेर राई र सुनिता थेगिमले स्वर दिएका छन् । युट्युब च्यानल 'तुवाचुङ टीभी' मार्फत सो गीत सार्वजनिक... पुरा पढ्नुहोस
बेलबारी आइडलको पहिलो चरणका दुई अडिसन सम्पन्न, ११ जना छनौट
- 5 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७६, बुधबार
पहिलोपटक आयोजित बेलबारी आइडलको पहिलो चरणका दुई छुट्टाछुट्टै अडिसन कार्यक्रम सम्पन्न भएका छन् । बुधबार बिहान र दिउँसो भएको पहिलो अडिसनमा बेलबारी ५ र ६ बाट चार जना प्रतिभाहरू छनौट भएका छन् भने दिउँसोको अडिसनबाट ७ जना छनौट भएका छन् । बुधबार बिहान बेलबारी ६ स्थित सोमबारेमा भएको पहिलो अडिसन... पुरा पढ्नुहोस
एक्ली देशमायाको लागि निर्माण गरिएको घर हस्तान्तरण, आम्दानी र खर्च पनि सार्वजनिक
- 5 बर्ष, 6 महिना अगाडि
- १७ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी २ की बेसहरा देशमाया राईको लागि ५ लाखभन्दा बढीको लागतमा स्थानीयबासीको पहलमा निर्माण गरिएको घर एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ । बर्षौंदेखि मागेको भरमा गुजारा चलाउँदै आएकी एक्ली देशमायालाई वडा सदस्य खिनामाया थापालगायतको अगुवाइमा ३ कोठाको १ तले घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा... पुरा पढ्नुहोस
केराबारीस्थित मच्छिन्द्र माविको ६२ औं बार्षिकोत्सव सम्पन्न, ३० जनाले गरे रक्तदान
- 5 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
मोरङको केराबारी गाउँपालिका ८ स्थित मच्छिन्द्र माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा सोमबार औपचारिक कार्यक्रम गरी बार्षिकोत्सब मनाइएको हो । विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की प्रमुख अतिथि थिए । कार्यक्रममा... पुरा पढ्नुहोस
केराबारी गाउँपालिकाको दोस्रो सार्वजनिक सुनुवाइ सम्पन्न, जनताका थुप्रै गुनासा
- 5 बर्ष, 6 महिना अगाडि
- १६ बैशाख २०७६, सोमबार
केराबारी गाउँपालिकाले आर्थिक बर्ष २०७५/ ०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । केराबारी ६ साबिक याङ्शिलास्थित फिलिप नयाँ करार बत्तीस मण्डली (चर्च) मा भएको सार्वजनिक सुनुवाइमा केराबारी ६ का स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिति थियो । सार्वजनिक सुनुवाइमा केराबारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेलले गत मंसिरदेखि चैत मसान्तसम्मको... पुरा पढ्नुहोस
बित्थामा आफ्नो बदनाम गर्न खोजिएको भन्दै प्रतिबादमा उत्रिए बेलबारी ६ का वडाध्यक्ष
- 5 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
मोरङको बेलबारी ६ कसेनीकी २७ बर्षिया सिर्जना राई (मुना) को मृत्युको बिषयलाइ लिएर आफुलाइ बदनाम गर्न खोजिएको भन्दै बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उदयवहादुर राईले बिज्ञप्ति निकालेर प्रतिबाद गरेका छन् । बिज्ञप्तिमा राइले सिर्जनाको गत वैशाख ५ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र डाक्टर... पुरा पढ्नुहोस
कसेनीमा बन्नेभो कैलासेश्वर धर्मशाला, बेलबारी ६ मा सामुदायिक भवनको शिलान्यास
- 5 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
बेलबारी नगरपालिका वडा नम्बर ५ कसेनीमा कैलासेश्वर धर्मशालाको उद्घाटन गरीएको छ । नगरपालिकाको ३ लाख ५० हजार तथा अन्य संघ संस्था तथा ब्यक्तिहरुको ९ लाख भन्दा वढी लागतमा निर्माण गरिएको धर्मशालाको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन । उक्त धर्मशालाको उद्घाटन गर्दै मेयर सुवेदीले बेलबारी... पुरा पढ्नुहोस
ट्युबवेल वितरणमा अनियमितता, वितरण नै नगरेको आरोप
- 5 बर्ष, 6 महिना अगाडि
- १५ बैशाख २०७६, आईतवार
दिपेन्द्र यादव, सुनसरी । ट्युवेल (कल) वितरणको नाममा भोक्राहा नरसिंह गाउँपालिका ७ का वडाध्यक्ष रामचन्द्र यादवले भ्रष्टाचार गरेको स्थानीयबासीहरुले आरोप लगाएका छन् । वडा स्तरीय योजना अन्तर्गत भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ७ का वडाध्यक्ष यादव र वडा सचिव ब्रहमदेव साहको मिलोमतोमा ट्युवेल (कल) वितरणको नाममा भ्रष्टाचार गरेको भोक्राहा ७ का... पुरा पढ्नुहोस
खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु
- 5 बर्ष, 6 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ । व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन्... पुरा पढ्नुहोस