खबर

सिसौली सिमसारमा सम्पन्न भो छैटौं साहित्य परिक्रमा कार्यक्रम

बेलबारी साहित्य विकास समितिको छैटौं साहित्य परिक्रमा कार्यक्रम मोरङ बेलबारी-१ स्थित सिसौली सिमसारमा सफलताका साथ सम्पन्न भएको  छ । हरेक महिना एउटा साहित्य परिक्रमा गर्दै आएको  समितिले बुधबार बेलबारी–१ मा अवस्थित पर्यटकीय स्थल सिसौली सिमसारमा यसपालीको कार्यक्रम  गरेको हो । सर्जकहरुले सुन्दर तथा जैविक विविधताले भरिपूर्ण  सिसौली सिमसारको बिषयमा आधारित... पुरा पढ्नुहोस

‘जनतासँग मेयर’ कार्यक्रम लिएर बस्ती बस्तीमा पुग्न थाले बेलबारीका मेयर

मोरङको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी जनतासँग मेयर कार्यक्रम नै लिएर गाँउ गाँउमा जान थालेका छन् । विकास निर्माणदेखि नगरवासीको जीवनस्तरको अबस्था वुझ्न गाँउ गाँउमा जाने गरेका मेयर सुवेदी 'जनतासँग मेयर' कार्यक्रम  नै लिएर  वस्तिमा जान थालेका हुन् । बेलबारी वडा नम्बर ६ मा रहको मुसहर वस्तिमा पुगेर मेयर सुवेदीले... पुरा पढ्नुहोस

केराबारीका श्रष्टाहरु संगठित, केराबारी साहित्य तथा कला विकास केन्द्र गठन

साहित्य र कलाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले केराबारीका साहित्यकार तथा श्रष्टाहरु संगठित भएका छन् । मंगलबार भएको एक भेलाले केराबारी साहित्य तथा कला विकास केन्द्र नामक संस्थाको तदर्थ समिति गठन गरेको  हो ।  नवीन थापा क्षेत्रीको अध्यक्षतामा गठित तदर्थ समिति ११ सदस्यीय छ । नव गठित समितिमा युपल रुचाल... पुरा पढ्नुहोस

टोल विकास संस्थाहरुलाई सक्रिय बनाउंँदै बेलबारी नगरपालिका 

बेलबारी नगरपालिकाले टोलविकास सस्थाहरुलाई सक्रिय बनाउन थालेको छ । बेलबारी ३ ले वडाको विकासका लागि वडावासीलाई आफैं सकृय बनाउन थालेको हो । वडाले बेलबारीमै पहिलो पटक वडाबासीकै सहभागितामा दैवी प्रकोप उदार समिति समेत बनाएको छ । मोहन पोख्रेलको अध्यक्षतामा ११ सदस्य समिति निर्माण गरेको वडाले मंगलवार टोल विकास सस्थाका पदाधिकारीहरुलाई... पुरा पढ्नुहोस

राजस्व संकलनमा अब्बल देखियो बेलबारी नगरपालिका, बिकास खर्चमा भने दुर्बल

बेलबारी, मोरङ  / मोरङको बेलबारी नगरपालिकाले लक्ष्य भन्दा वढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्य भन्दा बढी  आन्तरीक राजश्व उठाएको नगरपालिकाले जनाएको छ । ४ करोड ११ लाख पचास हजार लक्ष्य लिएको नगरपालिकाले आन्तरीक श्रोतबाट  ४ करोड ३१ लाख ८४ हजार २४ रुपैया आन्तरीक श्रोतबाट... पुरा पढ्नुहोस

धनकुटामा एक व्यक्तिको रहस्यमय हत्या

धनकुृटा । धनकुटा नगरपालिका २ भिरगाउँमा एक व्यक्तिको हत्या भएको छ। धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको हत्या भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार दर्लामीको शव उनकै घरमा आइतबार बिहान फेला परेको थियो । उनको हत्या शनिबार राती नै भएको... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनको नयाँ समिति गठन, चुनावी प्रतिस्पर्धाबाट लालबहादुर बने अध्यक्ष

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १५ औ साधारण सभा अन्तरगत चुनावी प्रतिस्पर्धाबाट लाल बहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको चुनावमा निवर्तमान अध्यक्ष भिम कार्कीलाई ६९ मत अन्तरले पराजित गर्दै लालबहादुर बिजयी भएका हुन् । कुल ३... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, मालपोतका बेतिथिबारे गुनासै गुनासा

उत्तम पोख्रेल /  बेलबारी नगरपालिकाले गरेको सार्वजनिक सुनवाईमा मुुुख्य रूपमा मालपोत कार्यालयको वेतिथिबारे प्रश्न उठेको छ । मालपोत कार्यालयमा कर्मचारीहरुले घुस विना कुनै काम नगरेको भन्दै सार्वजनिक सुनवाईमा सहभागीले प्रश्न उठाएका हुन । बेलबारीका सन्देश तामाङले मालपोतमा एउटा जग्गा पास गर्न एक हप्ता लगाएको समेत बताए । सार्वजनिक सुनुवाइमा नगरका केहि सडकमा... पुरा पढ्नुहोस

सहकारी दिवसको अबसरमा धनकुटाका उत्कृष्ट सहकारी र कर्मचारी पुरस्कृत

राष्टिय सहकारी दिवसको अवसरमा धनकुटामा क्रियाशिल ३ सय १० वटा सहकारी मध्ये उत्कृष्ट सहकारीको रुपमा धनकुटा पाख्रिवास नगरपालिकाको साना किसान कृषक सहकारी संस्था पुरस्कृत भएको छ । जिल्ला सहकारी संघ धनकुटाले धनकुटा जिल्लाको उत्कृष्ट सहकारीको रुपमा साना किसान कृषक सहकारी संस्था पाख्रिवासलाई पुरस्कृत गरेको हो । उत्कृष्ठ व्यवस्थापकमा महिला उद्यमी... पुरा पढ्नुहोस

जनप्रतिनिधि आएयता बेलबारी नगरबाट १५ हजारभन्दा वढीले लिए उपचार सेवा

बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजनामा गरीएको स्वास्थ्य शिविरमा साढे ४ सय भन्दा वढीले सेवा लिएका छन् । बुधवार डांँगिहाट स्वास्थ चौकीको भवनमा भएको  शिविरमा ४ सय ९० जनाले सेवा लिएका हुन्  । जसमध्ये हाडजोर्नीका विरामी बढी भेटिएका छन् । ४० बर्ष भन्दा माथि उमेर समुहका मानिसहरुमा हाडजोर्नीको समस्या... पुरा पढ्नुहोस