खबर

बेलबारीमा मुलुकी देवानी संहिता र महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण

बेलबारी नगरपालिका वडा नम्बर ९ को आयोजना तथा अभ्यास नेपाल नामक सामजिक संस्थाको प्राविधिक सहयोगमा मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि २०७४ मा भएका विद्यमान कानुनी ब्यबस्था तथा महिला अधिकार सम्बन्धी दुइ दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ३० जना वढी महिला सहभागी उक्त प्रशिक्ष्ण कार्यक्रमको बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस

सहकारी दिवसमा लालिगुराँसले गर्यो रक्तदान, ५३ प्रिण्ट रगत संकलन

बेलबारी, माेरङ/ ६२ औं राष्ट्रिय सहकारी दिवसकाे अवसर पारेर अाज बेलबारीमा रहेकाे लालीगुराँस वचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरेकाे छ । बेलबारी नगरपालिका वार्ड नं ३ काे पश्चिम बस स्ट्याण्ड छेउमा आयाेजना गरेकाे रक्तदान कार्यक्रममा स्वतस्फुर्त रुपमा स्थानीयहरुले सहभागिता जनाएका थिए । बिहान ८ वजेदेखि ११ वजेसम्म संचालन... पुरा पढ्नुहोस

नेविसंघद्वारा बिराटचोकमा बिरोध प्रदर्शन, सुकुना क्याम्पसका प्रमुखको राजीनामा माग

सुकुना क्याम्पसमा भएका बेतिथिको बिरोध गर्दा आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण भएको भन्दै नेबिसंघ र नेपाली कांग्रेस सम्बद्द नेता कार्यकर्ताले सोमबार बिराटचोकमा बिरोध प्रदर्शन गरेका छन् । उनीहरूले  सुकुना बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नैतिकताको आधारमा राजीनामा नदिए गलहत्याएर कुर्सीबाट हटाउने चेतावनी पनि दिएका छन । नेबिसंघ क्षेत्र नम्बर ३ को... पुरा पढ्नुहोस

सिंहदेवी सामुदायिक वनले गर्यो १५ औं साधारणसभा, निर्वाचन समिति गठन

मोरङ केराबारी ९ देवीझोडास्थित सिंहदेवी सामुदायिक वनले १४ औं साधारण सभा गरेको १७ महिना र आर्थिक बर्ष समाप्त भएको ९ महिनापछि चैतमा बल्ल १५ औं अर्थात्  आर्थिक बर्ष २०७५/ ०७५ को साधारण सभा गरेको छ । केराबारी ९ स्थित बुद्ध माध्यमिक स्कुलको प्राङ्गणमा शनिबार भएको १५ औं साधारण सभाले  विभिन्न... पुरा पढ्नुहोस

महिला अधिकार मन्च माेरङकाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिलाहरुकाे हकहितकाे क्षेत्रमा काम गर्दै आएकाे संस्था महिला अधिकार मन्च माेरङले शनिवार एक कार्यक्रमविच आफ्नाे तेश्राे जिल्ला अधिवेसन सम्पन्न गरेकाे छ । माेरङ नेत्रहिन संघ बेलबारीकाे सभाहलमा सम्पन्न  अधिवेसनले कल्पना घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिकाे समेत चयन गरेको  छ । प्रदेशसभा सांसद यशाेदा... पुरा पढ्नुहोस

उज्यालो प्रदेशका संवाददातामाथि कुटपिट, नेबिसंघ कार्यकर्ता विरुद्ध उजुरी

मोरङको बेलबारीबाट संचालित उज्यालो प्रदेश डटकमका संवाददाता निकेश बराललाई कुटपिट गर्ने नेविसंघका कार्यकर्तालाई कारवाहीको माग गर्दै पीडितले प्रहरीमा जाहेरी दिएका छन् । सुकुना क्याम्पसमा भईरहेको विद्यार्थीहरुको आन्दोलनको समचार संकलन गएका बराललाई शुक्रवार विहान नेविसंघको कार्यकर्ताहरुले कुटपिट गरेका थिए । मोवाईलबाट भिडियो खिचिरहेका बरालले आफू पत्रकार भएको अवगत गराउँदा गराउँदै नेविसंघका... पुरा पढ्नुहोस

समर्थन र विराेधका आन्दाेलनले अशान्त बन्दै सुकुना बहुमुखी क्याम्पस

 सुन्दरहरैंचा, माेरङ/ सामुदायिक स्तरमा संचालन भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकाे माेरङकाे सुन्दरहरैंचामा रहेकाे सुकुना बहुमुखी क्यामपसका प्रमुुुख सहित अन्य केही शिक्षकहरुले दोहोरो सुविधा लिएको भन्दै त्यसकाे विराेधमा नेवि सङ्घले केहिदिन अघि सुरु गरेकाे  आन्दाेलनमा दुई पक्षविच भएकाे झडपकाे विषयलाई लिएर दैनिक हुने विराेध र समर्थनकाे  आन्दाेलनले सुकुना बहुमुखी क्याम्पस... पुरा पढ्नुहोस

बेलहाराका किसानहरुसँग विषदी नियन्त्रण सम्बन्धी अन्तरक्रिया

धनकुटा । संवाद समूह धनकुटाले धनकुटा नगरपालिका ९ बेलहारामा विषदी नियन्त्रण सम्बन्धी किसानहरुसँग अन्तरक्रिया गरेको छ । संवाद समूह धनकुटाका अध्यक्षता कमल श्रेष्ठको अध्यक्षता तथा धनकुटा नगरपालिका ९ का वडाध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा मानव स्वास्थ्यमा असर गरिरहेको विषादी नियन्त्रणको बारेमा छलफल भएको थियो । कार्यक्रममा सहभागीले... पुरा पढ्नुहोस

सुकुना क्याम्पसका प्राध्यापकमाथि आक्रमण

मोरङको सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक केशव भट्टराईमाथि  आक्रमण भएको छ । नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद लोकप्रसाद संग्रौला अर्का युवानेता ललित श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रदेश सचेतक केदार कार्की लगायतको नेतृत्वमा आएको समुहले बुधबार बेलुकी आक्रमण गरेकोो भट्टराईले बताएका  छन् । आक्रमणबाट उनको  छाती र पेटमा चोट लागेको बताइएको... पुरा पढ्नुहोस

पारिवारिक तनावका कारण उत्तरी मोरङमा १५ बर्षिय वालकले गरे आत्महत्या

उतरी मोरङको केराबारी गाउँपालिका-२ सिंहदेवी निवासी जसमान राईको १५ वर्षीय छोरा सबिन राईले झुन्डिएर आत्महत्या गरेका छन् । बुधबार साझँ ५ बजे आफ्नै घरको एक कोठामा झुन्डिएको अबस्थामा उनी फेला परेका हुुन् । मृतक बालक कल्याणकारी माविमा कक्षा ९ मा अध्ययनरत रहको शिक्षक डब्लुबिक्रम खाण ठकुरीले बताए । बालकको आमा... पुरा पढ्नुहोस