ताजा अपडेट
रोयल राइनोज क्लबले जित्यो अस्ट्रेलियामा जारी बिएमडब्ल्यु कप टी-ट्वाण्टी क्रिकेटको उपाधि
- 5 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
मेलबर्न / रोयल राइनोज क्रिकेट क्लबको आयोजना तथा बिएमडब्ल्यु एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा अस्ट्रेलियाको मेलबर्नमा भएको बिएमडब्ल्यु कप टि ट्वाण्टी क्रिकेट प्रतियोगिता २०१९ को उपाधि रोयल राइनोज क्रिकेट क्लबले हात पारेको छ । पुस १९ गते शनिबार सम्पन्न फाइनल खेलमा सगरमाथा क्रिकेट क्लाबलाई सुपर ओभरमा पराजित गर्दै राइनोजले उपाधि हात... पुरा पढ्नुहोस
बेलबारी ९ का चार विद्यालयका पाँच सयभन्दा बढी विद्यार्थीलाई स्विटर बितरण
- 5 बर्ष, 6 महिना अगाडि
- २२ पुष २०७६, मंगलवार
बेलबारी नगरपालिका वडा नम्बर ९ ले ५ सय भन्दा वढी बिद्यार्थीलाई सुइटर वितरण गरेको छ । वडाले ४ वटा सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीलाई सुइटर वितरण गरेको हो । ती विद्यालयहरुमा कालि मावि, जनता मावि, ज्ञानोपार्जन आधारभूत विद्यालय र दिपजोति आधारभुत बिद्यालय छन् । ती स्कुलका बिद्यार्थीलाई सुईटर बितरण गरेको... पुरा पढ्नुहोस
केन्द्रिय नेताहरू ल्याएर मौनाबुधुकमा कांग्रेसले गर्यो ठुलै कार्यक्रम, कांग्रेसमा थपिए २६ जना
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
नेपाली कांग्रेसले धनकुटाको चौबिसे गाउँपालिकास्थित मौनाबुधुकमा केन्द्रिय नेताहरूको उपस्थितिमा एक भब्य कार्यक्रम सम्पन्न गरेको छ । गरिजा प्रसाद कोईराला फाउण्डेशनले गरेको कार्यक्रममा पूर्व उपप्रधान मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला लगााायतका केन्द्रिय स्तरका नेताहरू पनि उपस्थित थिए । कार्यक्रममा बोल्दै सिटौलाले गिरिजा प्रसाद कोईरालाले... पुरा पढ्नुहोस
चोरी भएका मोटरसाईकल र हराएका मोवाइल फिर्ता दिँदै बेलबारी प्रहरी, दुई महिनामा भेटिए ३२ मोबाइल
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
इलाका प्रहरी कार्यालय बेलबारीले चोरी गरिएका ८ वटा मोटरसाईकल र हराएका १३ वटा मोवाईलहरु विशेष अनुसन्धान पश्चात नियन्त्रणमा लिएको छ । उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनीहरुलाई हस्तान्तरण गरेको छ । मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर... पुरा पढ्नुहोस
बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ, प्रदेश १ का पर्यटन मन्त्रीले गरे उद्घाटन
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
मोरङको बेलबारीमा रहेकाे ड्रिमल्यान्ड फनपार्कले बेलबारी पर्यटन वर्ष २०२० काे सुभारम्भ कार्यक्रम गरेको छ । प्रदेश १ का बन, उद्योग तथा पर्यटन मन्त्री जगदिश कुसियतको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । कार्यक्रम शुभारम्भ गर्दै मन्त्री कुसियतले पर्यटकीय क्षेत्रमा निजि क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्न प्रदेश सरकार तयार रहेको बताए ।... पुरा पढ्नुहोस
पुराण लगाएर उठेको ३८ लाखबाट बेलबारी ९ मा बन्न थाल्यो सामुदायिक भवन, मेयरले गरे शिलान्यास
- 5 बर्ष, 6 महिना अगाडि
- २० पुष २०७६, आईतवार
बेलबारी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक भवनको सिलान्यास गरिएको छ । थारु कल्याणकारीणी सामुदायिक भवनको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सिल्यान्यास गरेका छन् । थारु कल्याणकारी नगर समिति बेलबारीले बनाउन लागेको भवनको सिल्यान्यास गर्दै मेयर ज्ञानेन्द्र सुवेदीले भवन बनाउन १० लाख रुपैया नगरपालिकाले दिने घोषणा गरेका छन् । थारु... पुरा पढ्नुहोस
लालिगुराँस सहकारीको पाठेघर जाँंच शिबिर सम्पन्न, १ सय १५ महिलाको स्वास्थ्य जाँच
- 5 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७६, शनिबार
बेलबारी, माेरङ/ महिलाहरुमा पाठेघरको क्यान्सर दिन प्रतिदिन वढिरहेका बेला मोरङ बेलबारी नगरपालिका वडा नं ३ मा रहेकाे लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाले निशुल्क पाठेेेघर जांँच शिबिर संचालन गरेकाे छ । लालिगुराँस बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत सहकारीकै आयोजना, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग र... पुरा पढ्नुहोस
बेलबारी जेसिसको चाैथाे वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा राजेश खत्री चयन
- 5 बर्ष, 6 महिना अगाडि
- १९ पुष २०७६, शनिबार
केशु विरही, बेलबारी, माेरङ/ पटक पटक उत्कृष्ट शाखाकाे रुपमा पुरस्कृत बेलबारी जेसिसले शनिबार एक कार्यक्रमविच चाैथाे वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ । बेतना सिमसारकाे सभाहलमा कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे चाैथाे वार्षिक साधारणसभा गरेकाे हाे । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले वार्षिक साधारणसभाकाे उद्घाटन गरेका थिए । साे कार्यक्रममा... पुरा पढ्नुहोस
प्याब्सन बेलबारीको प्रथम अधिवेसन सम्पन्न
- 5 बर्ष, 6 महिना अगाडि
- १८ पुष २०७६, शुक्रबार
बेलबारी, माेरङ/ निजि तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) बेलबारी नगरको प्रथम अधिवेसन सम्पन्न भएको छ । बेलबारी नगरपालिका वार्ड न - २ लालभित्तीमा रहेकाे शिक्षा सन्देश ई. स्कुलको सभाहलमा भएको अधिवेसनकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए । साे कार्यक्रममा प्याब्सन माेरङका अध्यक्ष अर्जुन बस्नेत, युवा जागरण... पुरा पढ्नुहोस
साउदी अरबमा पनि बिस्तार भो मोरङसुनसरी सेवा समाजको शाखा
- 5 बर्ष, 6 महिना अगाडि
- १७ पुष २०७६, बिहीबार
नेपाल वाहिर कार्यरत मोरङ सुनसरी जिल्लावासीहरुको साझा संस्था मोरङ सुनसरी सेवा समाजको सातौ शाखा साउदी अरवमा पनि स्थापना भएको छ । साउदी अरवमा गठित मोरङ सुनसरी सेवा समाजको संस्थापक संयोजकमा सुनसरी ईटहरीका हेम सुवेदी रहेका छन् । उपाध्यक्षहरु देश वहादुर खड्का, गणेश पोखरेल, सचिव सुजनसेर राई, कोषाध्यक्ष राज लिम्वु रहेका... पुरा पढ्नुहोस