ताजा अपडेट

लेटाङमा पहिलोपटक हुनेभो प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल

उत्तरी मोरङको लेटाङमा यहि पौष २५ गते देखि  प्रथम लेटाङ नगरपालिका प्रदेश स्तरिय च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । चिसाङ भ्याली क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको हो । लेटाङमा खेलकुद तथा पर्यटनको विकास र प्रतिभाहरुको खोजी कार्यलाई सहजता दिलाउने उद्देश्यले खुला नकआउट फुटबल  प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव विकल... पुरा पढ्नुहोस

एउटा एसएमजी सहित सुनसरीमा भेटिए झण्डै १० हजार थान गोलीगठ्ठा, जनयुद्धकालकै भएको आशंका

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ मा कुखुरा पाल्ने खोर मुनि एउटा एसएमजी हतियारसहित ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेका छन्  । स्थानीय खेमराज प्रधानको घर नजिकै कुखुराको खोर रहेको जमिनमुनि एक थान एस.एम.जी सहित बिभिन्न हतियारमा प्रयोग हुने ९ हजार ९ सय ८२ राउण्ड गोली फेला परेको... पुरा पढ्नुहोस

मकै पकेट क्षेत्र बन्यो बेलबारी नगरपालिकाको वडा नम्बर ६ 

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले एक र्वाड एक उत्पादनकाे नीति अनुसार वार्ड नं ६ लाई मकै जाेनकाे रुपमा घाेषणा गरेकाे छ । प्रत्येक वडालाई विशेष पकेट क्षेत्रकाे रुपमा घाेषणा गर्ने कार्यक्रम अनुसार वार्ड नं ६ लाई मकै पकेट जाेनकाे रुपमा घाेषणा गरिएकाे नगरपालिकाले जनाएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ६... पुरा पढ्नुहोस

केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वनमा अनियमितता, पुरानो र नयाँ समितिबिच गाँड कोराकोर

मोरङ केराबारी ९ स्थित सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको पुरानो समिति र नयाँ समितिले लामो समयसम्म हिसाब बरबुझारथ नगरेका कारण ठुलै अनियमितता भएको पाइएको छ । गत चैत महिनामै चुनावी साधारणसभा भएर नयाँ समिति आएपनि पुरानो र नयाँ समितिले हालसम्म आर्थिक र मौज्दात काठको हिसाब बुझबुझारथमा समितिले बेवास्ता गरेका कारण... पुरा पढ्नुहोस

९ करोडभन्दा बढी ठग्ने ‘घनश्यामलाई पक्राउ गर’ भन्दै फेरि आन्दोलनमा उत्रिए सयभन्दा बढी पिडितहरु

मोरङको बेलबारीका एक ब्यापारीबाट ठगीमा परेका दुई सय जनाभन्दा बढी ब्यत्तिहरु आन्दोलनमा उत्रन थालेका छन्  । बेलबारीका घनश्याम श्रेष्ठले आकर्षक ब्याजको प्रलोभन देखाउँदै ९ करोड बढी रकम ठगेर बेपत्ता भएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । बेलबारी १ सिनेमा हल लाइनमा सुनको पसल गर्दै आएका श्रेष्ठले बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुसँग ब्याजको... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाजको ८ औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति गठन

मोरङसुनसरी सेवा सामाज नेपालको आठौ वार्षिकोत्सव तथा साधारणसभाले लोकबहादुर तामाङ्गको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको साधारणसभाले सो समिति चयन गरेको हो । संस्थाका अध्यक्ष रामनाथ भण्डारीको अध्यक्षता तथा सुन्दरहरैचाका नगर प्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको साधाारणसभामा  स्वदेश तथा प्रवासबाट उपस्थित समेत गरी... पुरा पढ्नुहोस

नेकपा बेलबारीले शुरु गर्यो सरसफाई अभियान, महिनामा एकपटक सार्वजनिक स्थल सफाइ गरिने

नेपाल कमनिष्ट पाटी (नेकपा) नगर कमिटी बेलबारीले पौष ५ गते शनिबारदेखि सार्वजनिक स्थल सरसफाई शुरु गरेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर नेकपाले सरसफाई गर्न थालेको हो । सार्वजनिक स्थलमा प्रत्येक महिना दुई घन्टा सरसफाई गर्ने गरी शनिवार बेलबारीको कृषि बजारको सरसफाई गरिएको छ । 'श्रमसँग पार्टी' नामक अभियान ... पुरा पढ्नुहोस

२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र

बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ । नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ । कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ ।... पुरा पढ्नुहोस

अरु पाँच दश बर्षका लागि भोट माग्छन् , हामी एक बर्ष पर्याप्त ठान्छौं – अशोक शंकर

पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन, त्यसै पनि चर्चित ब्यक्तित्व नै हो । आसन्न जेसिज अधिबेशनमा सबैको साझा उम्मेद्वार बनेर भाबी अध्यक्ष हुने कुराले पनि उहाँको चर्चा चुलिएको छ । मोरङको पथरीशनिश्चरे १ का... पुरा पढ्नुहोस

मच्छिन्द्र माविका पुराना विद्यार्थीहरुको भेला सम्पन्न, १७ सदस्यीय पूर्व विद्यार्थी मंञ्च गठन

मोरङ केराबारीस्थित मच्छिन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको एक भेलाले मच्छिन्द्र मावि पूर्व विद्यार्थी मंञ्च गठन गरेको छ । केराबारी गाउँपालिकाका अध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी रोहितवहादुर कार्कीको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहितकुमार कटुवालको सभापतित्वमा भएको भेलाले पुर्व विद्यार्थी मच्च गठन गरेको हो । भेलाले नविन थापा... पुरा पढ्नुहोस