ताजा अपडेट
स्ववियु सभापति साबित्राले जितिन् पहिलो मिस धनकुटाको उपाधि
- 5 बर्ष, 8 महिना अगाडि
- १ कार्तिक २०७६, शुक्रबार
धनकुटामा पहिलो पटक आयोजित मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरे (रोजा नानु) ले जितेकी छन् । बुधबार राति धनकुटामा भएको फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की घिमिरेले पहिलो मिस धनकुटाको ताज पहिरिएकी हुन्। बिजयी भएसँगै घिमिरेले स्कुटर पाएकी छिन् । आयोजक मोनाली इन्टरटेन्मेन्ट एण्ड इभेन्ट प्रालि... पुरा पढ्नुहोस
प्रत्यक्ष साकोसको सातौँ साधारणसभा सम्पन्न, रामकुमारी राईकै नेतृत्वमा नयाँ समिति गठन
- 5 बर्ष, 8 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
केशु विरही, बेलबारी, मोरङ\लामो समयदेखि महिला शसक्तिकरणमा महत्वपूर्ण भूमिका निभाउँदै आएको संस्था नारी जागरण समूह बेलबारीद्वारा संचालित प्रत्यक्ष वचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमविच आफ्नो सातौँ साधारणसभा सम्पन्न गरेको छ । बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको आफ्नै नव निर्मित कार्यालयमा सम्पन्न साधारण सभाको उद्घाटन बेलबारी नगरपालिका वार्ड... पुरा पढ्नुहोस
डेढ करोडभन्दा बढीको लागतमा गौरादहमा बन्यो ब्यबस्थित हाट तथा कृषि वजार
- 5 बर्ष, 8 महिना अगाडि
- ३० आश्विन २०७६, बिहीबार
झापाको गौरादह बजारमा एक करोड ५० लाख बढीको लागतमा कृषि हाट वजार निर्माण भएको छ । दोस्रो ऐतिहासिक सांस्कृतिक दशैं मेलाको अवसरमा एक कार्यक्रमका बीच नवनिर्मित बजारको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले उद्घाटन गरेका छन् । हाट बजारमा करिब १३ कठ्ठा जमिनमा दुईतर्फी ... पुरा पढ्नुहोस
हिमालय साकोसको २४ औँ वार्षिक साधारणसभा सम्पन्न, नयाँ भवनको पनि उद्घाटन
- 5 बर्ष, 8 महिना अगाडि
- २९ आश्विन २०७६, बुधबार
केशु विरही, केराबारी, मोरङ \ केराबारी गाउँपालिका वार्ड नं ९ मा रहेको हिमालय साकोसले एक कार्यक्रमविच आफ्नो २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । केराबारी ९ देवीझोडामा रहेको संस्थाको उद्घाटन प्रतिनिधीसभा सांसद घनश्याम खतिवडाले गरेका थिए । बुधबार भएको कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की,... पुरा पढ्नुहोस
भाउन्नेमा तेस्रो डाँगीहाट गोल्डकप हुँदै, तयारी अन्तिम चरणमा
- 5 बर्ष, 8 महिना अगाडि
- २८ आश्विन २०७६, मंगलवार
मोरङको बेलबारी १० भाउन्नेमा यहि कात्तिक ३ गतेदेखि तेस्रो डाँगीहाट गोल्डकप हुने भएको छ । नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडिहरुको सहभागिता रहने गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।... पुरा पढ्नुहोस
निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे
- 5 बर्ष, 9 महिना अगाडि
- २४ आश्विन २०७६, शुक्रबार
ताप्लेजुङको फुङलिङ बजारमा रहेको तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माण भएको एक महिना पनि नपुग्दै भत्किएको छ । ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै सहरी तथा भवन निर्माण आयोजना झापा भुक्तानी दिइसकेको छ । भत्किएको देख्दा देख्दै सघन सहरी... पुरा पढ्नुहोस
छोराको जन्मोत्सवमा कार्कीले विद्यार्थीहरुलाइ दिए न्यानो कपडा
- 5 बर्ष, 9 महिना अगाडि
- २१ आश्विन २०७६, मंगलवार
बेलबारी। जब जब यी हातहरु समाजप्रति झुक्न थाल्छन् तब तब मन भित्र बिछट्टै खुसिका फुल्काहरु फुल्न थाल्छन्। केराबारी गाउपालिकाका युवा भिम कार्कीले आफ्नो छोरा रिदम कार्किको जन्मोत्सव को अवसर पारी एक विधालयका विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन । ७ वर्षिय आफ्नो छोराको जन्मदिन बेलबारी २ स्थित श्री सहिद स्मृती... पुरा पढ्नुहोस
बिकेनन पहिले हेलिकप्टर चार्टर गरेर लगिने पुर्वका जडीबुटी, किसान र ब्यापारीलाई तनाव
- 5 बर्ष, 9 महिना अगाडि
- १९ आश्विन २०७६, आईतवार
निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजारको समस्याले निराश छन् । पाखो जमिन र घुर्यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती... पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा ज्यान गुमाए एक विद्यार्थीले, लालभित्ति शोकमा
- 5 बर्ष, 9 महिना अगाडि
- १८ आश्विन २०७६, शनिबार
मोरङको सुन्दरहरैचा ७ ठडिया चौक स्थित पूर्व पश्चिम लोकमार्गमा बोलेरो र मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक बिद्यार्थीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३५ प १४२२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको को १ ज ३१६८ नम्बरको बोलेरो जिप बिहिबार आपसमा ठोक्किएर घाईते... पुरा पढ्नुहोस
खदम हिल साकोसले भब्य रूपमा सम्पन्न गर्यो प्रथम बार्षिक साधारणसभा
- 5 बर्ष, 9 महिना अगाडि
- १६ आश्विन २०७६, बिहीबार
मोरङको केराबारी गाउँपालिका १० मा अबस्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । केराबारी ३ स्थित पहाडी इलाकामा पर्ने पर्यटकीय गन्तव्य भोगटेनीमा सो साधारणसभा भएको हो । संस्थाका सचिव अम्बिका भण्डारीको संचालन र अध्यक्ष रोहितकुमार कटुवालको अध्यक्षतामा भएको साधारणसभामा नवीन थापा... पुरा पढ्नुहोस