ताजा अपडेट
पुर्वमा पनि लोकप्रिय बन्दै प्रि-फ्याब प्रबिधि, प्रि-फ्याबबाटै खोटाङमा बन्यो गाउँपालिका भवन
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
खोटाङको बराहपोखरी गाउँपालिकाले इको प्यानल प्रयोग गरेर १६ कोठा सहितको नयाँ भवन निर्माण गरेको छ । खोटाङका छ वटा गाविस मिलेर बनेको बराहपोखरी गाउँपालिकाले नयाँ केन्द्र तोकिएको ठाउँमा गाउँपालिका भवन बनाउन सो भुकम्प प्रतिरोधात्मक प्रविधि अपनाइएको हो । हालको बराहपोखरी गाउँपालिका क्षेत्रमा यसअघि खोटाङका सुन्तले, साउने, फाक्टाङ, पौवासेरा, मौवाबोटे र... पुरा पढ्नुहोस
खोर्सानेमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
मोरङको सुन्दरहरैंचा १० स्थित सिद्धार्थ सेकेण्डरी स्कूलमा पाँच दिने खुल्ला योग तथा मेडिटेसन शिविर शुरु भएको छ । व्यक्तित्व विकास एवं स्वस्थ्य जीवन शैलीबारे जानकारी दिदै अभ्यास समेत गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो । स्थानीय सुकुना वचत , हातेमालो बहुउश्यीय सहकारी र सिद्धार्थ स्कुलको संयुक्त आयोजनामा गरिएको शिविरमा सयजनाभन्दा बढी सहभागी छन्... पुरा पढ्नुहोस
‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगे नेपाली वाल कलाकार आयुष र प्रितम
- 6 बर्ष, 2 महिना अगाडि
- १४ बैशाख २०७६, शनिबार
नेपालका बाल कलाकारहरु आयुष केसी र प्रितम आचार्य भारतीय टेलिभिजन च्यालन जी टिभीबाट प्रशारण भईरहेको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को टप ११ मा पुगेका छन् । बाल गायन प्रतियोगिताको रूपमा रहेको प्रतिस्पर्धामा आयुष र प्रितम टप ११ मा पुग्न सफल भएका हुन् । गत फेब्रुअरीबाट शुरु भएको कार्यक्रममा १६ वर्ष भन्दा कम उमेरका... पुरा पढ्नुहोस
विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर बेलबारीका एक युवाले मनाए जन्मदिन
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
बेलबारी नगरपालिकाका एक युवाले उद्धाहरणिय कार्य गरेर आफ्नो जन्मदिन मनाएका छन । बेलबारीमा स्थायी बसोबास गर्ने सनम खतिवडा (राजा) हाल १८ वर्ष लागेका छन । आफ्नो १८ औं जन्मदिनमा उनले वैशाख ७ गते सानो सामाजिक काम गरेर जन्मदिन मनाउने सोच गरेका थिए तर त्यति बेला सबै स्कुल संचालन भइ नसकेकोले... पुरा पढ्नुहोस
बेलबारीमा हुनेभो ‘सुर सप्तक बेलबारी आइडल’, सहभागी हुन आब्हान
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
मोरङको बेलबारीमा 'सुर सप्तक बेलबारी आइडल' हुने भएको छ । बेलबारी नगरपालिकाको सहयोगमा स्रष्टा समाज बेलबारीले सुर सप्तक बेलबारी आइडलको आयोजना गर्न लागेको हो । आइडलको उपाधि बिजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो उपबिजेताले नगद ७ हजार रुपैयाँ, तेस्रो उपबिजेताले नगद ५ हजार रुपैयाँ, अन्य फाइनल चरण... पुरा पढ्नुहोस
हराएको एक हप्तापछि तमोर नदीमा भेटियो केराबारीकी रोजिताको शब
- 6 बर्ष, 2 महिना अगाडि
- १३ बैशाख २०७६, शुक्रबार
एक हप्ता अघिदेखि वेपत्ता भएकी मोरङ केराबारी-५ सतिसालेकी २५ वर्षिय रोजिता दाहालको शव तमोर नदिकाे किनारमा फेला परेको छ । मूलघाट भन्दा करिब १५ किमि तल सिम्ले भन्ने स्थानमा माझीहरूले बिहीबार रोजिताको शब फेला पारेकाे धनकुटास्थित मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए । दाहाल गत आईतबार विहानदेखि वेपत्ता भएकी थिइन्... पुरा पढ्नुहोस
बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको पथरीकी रिना बस्नेतको हत्याको बारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा पथरीमा दुई तीन दिनदेखि चलिरहेको आन्दोलन रोकिएको छ । घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पनि पक्राउ परिसकेका छन । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिच भएको छलफल र सहमति भएपछि तत्कालका लागि आन्दोलन... पुरा पढ्नुहोस
केराबारीकी एक महिला तीन दिनदेखि बेपत्ता, तमोर गड्तिरमा भेटियो झोला, पैसा र मोबाइल
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको केराबारी–५ सतिसालेकी २५ वर्षिया रोजिता दाहाल तीन चार दिनदेखि बेपत्ता भएकी छन् । आइतबार बिहान धरान बजार जान्छु भनी घरबाट निस्किएकी महिला बेलुकी घर फर्किइनन् । वेपत्ता रोजिताको परिवारजनले खोजी कार्य तिब्र बनाएको रोजिताका ससुरा प्रेम महतले बताए । उनका अनुसार विहानै घरबाट बजार जान भनी निस्किएकी बुहारीले बेलुकापख... पुरा पढ्नुहोस
बेलबारीमा शुरु भो टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता, आठवटा टिम भिड्दै
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिका ३ नम्बर वडा कार्यालयको आयोजनामा टोल विकास संस्था स्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखि बेलबारी रंगशालामा शुरु भएको प्रतियोगितामा टोल बिकास संस्थाका ८ वटा टिम सहभागी छन् । शनिवारसम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले उद्घाटन गरे । मंगलबार भएको उद्घाटन... पुरा पढ्नुहोस
गोठगाउंँलाई नै प्रदेश १ को राजधानी बनाउन सुन्दरहरैचा नगरपालिकाको माग
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
प्रदेश १ को राजधानी कहाँ बन्ने र नाम के हुने भन्नेे अन्योल भइरहेको बेला सुन्दरहरैचा नगरपालिकाले प्रदेश नं १ को राजधानी गोठगाउमा बनाउन माग गरेको छ । नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालद्वारा दोस्रोपटक मंगलबार निकालिएको प्रेस विज्ञप्तिमा प्रदेश नं १ को राजधानी गोठगाउमा अवस्थित पुर्वाञ्चल विश्वविधालयको प्रयोग बिहिन खाली जग्गामा बनाउन... पुरा पढ्नुहोस