ताजा अपडेट

प्रदेश १ का कुन कुन पालिकामा कसले जित्यो ? सुची सहित

प्रदेश एकका १ सय ३७ स्थानीय तहमध्ये मंगलबारसम्ममा ७६ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजाअनुसार कांग्रेस ३८ वटा स्थानीय तह प्रमुख/अध्यक्ष र २५ वटा उपप्रमुख/उपाध्यक्ष पद जितेर पहिलो स्थानमा छ । कांग्रेसले प्रदेश एकमा यसअघिको स्थानीय चुनावमा ५४ स्थानीय तहमा जित हासिल गरेको थियो। २०७४ को निर्वाचनमा प्रदेश... पुरा पढ्नुहोस

धनकुटाका चार पालिकामा कांग्रेस र दुइ पालिकामा एमालेले पाए नेतृत्व

धनकुटामा मत परिणाम आएका छ मध्ये गठबन्धनबाट कांग्रेसले चारवटा पालिका प्रमुख र एमालेले दुइवटा प्रमुख जितेको छ। कांग्रेस बाहेकका गठबन्धनको दल माओवादीले आफ्नो भागमा परेको उपप्रमुख एउटामा मात्र जित्न सकेको छ। तर, कांग्रेसले प्रमुख जितेका चार वटा पालिकामा माओवादी र समाजवादीको भाग खोस्दै एमालेले चारवटा उपप्रमुख जितेको छ। एमालेले यसअघि... पुरा पढ्नुहोस

भब्य रूपमा मनाइयो पत्रकार महासंघ कतार शाखाको १६ औँ स्थापना दिवस

दोहा, कतार / मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उल फित्रको अवसर पारेर नेपाल पत्रकार महासंघ कतार शाखाले १६ औं  स्थापना दिवस तथा  शुभकामना कार्यक्रम गरेको छ । महासंघ कतार शाखाको स्थापना दिवस मे ११ तारीक पर्ने भएपनि छुट्टी हुने दिन १३ तारिख शुक्रवार गरिएको हो। दोहाको नज्मा स्थित सालिमार रेस्टुरेन्टको... पुरा पढ्नुहोस

देशभर कुन दलले कति-कति पालिका जिते, थाहा छ ? सूचीसहित

वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। मंगलबार बिहानसम्म सार्वजनिक भएको मतपरिणाममा कांग्रेसले १०६ पालिका प्रमुख/उपाध्यक्ष जितेको छ भने एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ। नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी, नेमकिपा, जनमोर्चालगायत दलहरूले पनि... पुरा पढ्नुहोस

धनकुटाको चौबिसेमा एमाले र साँघुरीगढी तथा छथर जोरपाटीमा गठबन्धन बिजयी

धनकुटाका सात पालिकामध्ये तीन पालिकाको मत गणना सकिँदा एकमा एमाले र दुई पालिकामा गठबन्धनले प्रमुख पद जितेका छन् । चौबिसे गाउँपालिकाको अध्यक्षमा एमालेका राजकुमार लिम्बू विजयी भएका छन् । लिम्बूले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्र का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन्। उनले पाँच हजार ३८... पुरा पढ्नुहोस

पैसा बाँढ्न खोजेको भन्दै धनकुटामा स्थानीयले पक्रिए एमाले नेताहरूलाइ

मौन अवधिमा धनकुटाको छथर जोरपाटीका मतदातालाई प्रभावित पार्न नगद बाँड्न लागेको भन्दै स्थानीयले ३ जना एमाले नेतालाई लिएर प्रहरीलाई जिम्मा लगाएका छन्। धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ५ मा नगद सहित फेला पारेर स्थानीयले एमाले धनकुटा अध्यक्ष इन्द्रमणी पराजुली, एमाले प्रदेश कमिटी सदस्य तथा छथर जोरपाटी निर्वाचन संयोजक बलदीप... पुरा पढ्नुहोस

बैद्य माओवादीका केन्द्रीय नेता ज्ञवाली र बजगाईसहित दर्जनौं  नेता माओवादी केन्द्रमा

 माओवादी जनयुद्धमा सहभागि स्थापित नेताहरु मोहन बैद्य र नेत्र विक्रम चन्द नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।      बैद्य माओवादीको केन्द्रीय स्तरमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई आज माओवादी... पुरा पढ्नुहोस

‘विदुरलाई उदाहरणीय नगर बनाउने छौं’ – प्रभा बोगटी

माओवादी केन्द्रको तर्फबाट उपमेयरको उम्मेदवार, विदुर नगरपालिका नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थित तुप्चेकी स्थायी वासिन्दा प्रभा बोगटी माओवादी केन्द्रका तर्फबाट सोही नगरपालिकाको उप–प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण सानैदेखि राजनीतिमा आवद्ध हुनुभएकी उहाँ माओवादी आन्दोलनका शीर्ष नेतामध्ये एक पोष्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी हुनुहुन्छ ।... पुरा पढ्नुहोस

‘माओवादीकै कारण गाउँ गाउँको मुहार फेरिएको छ’

मणिराम बुढाथोकी, सुनिल स्मृति गाउँपालिका अध्यक्षका उम्मेदवार, नेकपा (माओवादी केन्द्र) २०४७ सालदेखि संयुक्त जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका सुनिलस्मृति गाउँपालिका वडा नं. ५ रिझाका स्थायी बासिन्दा मणिराम बुढाथोकी यतिबेला नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ। राजनीतिमा आउनु अघि शिक्षण पेशामा आवद्ध उहाँ तत्कालीन पञ्चायती व्यवस्थाको षड्यन्त्रका कारण... पुरा पढ्नुहोस

को-को छन् धनकुटामा सत्तापक्षीय गठबन्धन, एमाले र अन्य पार्टीका उम्मेद्वार ?

 वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा  एमालेले एक्लै र सत्ता साझेदार दलहरूले कतै साझा त कतै एकल उम्मेदवारी दिएका छन् । धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राई र गठबन्धनबाटै उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दिएका छन्। यस्तै एमालेबाट धनकुटा... पुरा पढ्नुहोस