ताजा अपडेट

मेरुदण्ड शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

मेरुदण्डको शल्यक्रिया सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर नेपाली न्यूरो सर्जरी समाजले दुई दिने सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रसिया, भारत लगायत देशका न्यूरो सर्जनहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’... पुरा पढ्नुहोस

मोरङका कुन पालिकामा कुन-कुन दलबाट को बने उम्मेद्वार ?

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस र एमालेले मोरङका अधिकांश स्थानीय तहमा एक्लाएक्लै उम्मेदवारी दिएका छन् । अरु जिल्लामा गठबन्धन भए पनि मोरङका एक दुइवटा बाहेक सबै स्थानीय तहमा प्रमुख दुई पार्टी एक्लाएक्लै चुनावी मैदानमा उत्रेका हुन् । नेकपा एमालेले केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङचिङ मगर... पुरा पढ्नुहोस

सुन्दरहरैंचाका नुतन श्रेष्ठले जिते मिस्टर नेपाल २०२२ को उपाधि

मिस्टर नेपाल २०२२ को उपाधि सुन्दर हरैंचाका नुतन श्रेष्ठले जितेका छन् । ३५ जना प्रतिस्पर्धीहरुलाई उछिन्द २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै नुतनले पाँच लाख रुपैयाँ पाएका छन् । उनले मिस्टर वल्र्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई  मिस्टर नेपालका पुर्व... पुरा पढ्नुहोस

कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया तथा शुभकामना कार्यक्रम सम्पन्न

कबिता खत्री दोहा ✍️ नेपाल पत्रकार महासङ कतार शाखाको आयोजनामा नयाँ वर्ष तथा रमादानको शुभकामना आदानप्रदान तथा कतारमा नेपाली पत्रकारिताको अबस्था र चुनौती बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दोहा स्थित आभा मन्जु रेस्टुरेन्टमा नेपाली नयाँ बर्ष २०७९ तथा ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको शुभकामना आदानप्रदान सहित शनिबार इफ्तार... पुरा पढ्नुहोस

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो । नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश... पुरा पढ्नुहोस

धनकुटामा पालिका र वडाहरुको सिट बाँडफाँड गर्दै गठबन्धन आबद्ध दलहरु

सत्तारुढ दलहरुविच गठबन्धन गरी निर्वाचनमा जाने निर्णयसंर्गै धनकुटामा गठबन्धनको पक्षमा चुनावी माहोल बढेर गएको छ । धनकुटाका सातवटै पालिका र ६० वटै वडाहरुमा सत्तारुढ दलहरुबीच गठबन्धन गरी चुनावमा जाने सहमति भएसँगै सत्ता गठबन्धनमा आवद्ध दलहरु पालिका र वडाहरुको सिट बाँडफाँडमा व्यस्त भएका छन् । हाल गठबन्धन आवद्द दलहरू कुन स्थानीय... पुरा पढ्नुहोस

पथरीमा नोबेलको स्वास्थ्य शिविर, सात सय बिरामीले पाए औसधिसहितको उपचार

मोरङको पथरी शनिश्चरे नगरपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।   विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको कागेश्वरी मनोहरास्थित कायरा पोलिक्लिनिकको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।   शिविरमा ७ सय ५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये १ सय ६९ जनाको रक्त परीक्षण,... पुरा पढ्नुहोस

दोलाल घाट र पाइसकोटमा केएमसीको शिविर, दुईहजारभन्दा बढीले गराए जांच तथा उपचार

काभ्रेको भुल्लु गाउँपालिका–७ फलाटेस्थित दोलाल घाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय शारदा माध्यमिक विद्यालयको सहकार्यमा शिविर सञ्चाल गरिएको हो । विद्यालय प्रांगणमा सञ्चालित शिविरमा १ हजार १ सय ७२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २ सय १३ जनाको रक्त... पुरा पढ्नुहोस

सगरमाथा युथ क्लब बिराटचोकले जित्यो इटहरी गोल्डकपको उपाधि

टहरीमा जारी बाह्रौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लबबीच शनिबार भएको फाइनल खेलमा आर्मीलाई ट्राइबेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा... पुरा पढ्नुहोस

नोबेलमा उपचाररत बिरामी र डाक्टरबीच अन्तरक्रिया

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिरामी र डाक्टरहरुबीच सो रोगको बारेमा अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्न जिल्लाका करिब ३० जना आन्द्राका दीर्घ रोगीहरु सहभागि... पुरा पढ्नुहोस