ताजा अपडेट
नोबेलमा फेरि सुरु भो इआरसीपी, बिना चिरफार मुखबाट पित्त नलीको पथरिया निकालिँदै
- 3 बर्ष, 3 महिना अगाडि
- ११ चैत्र २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि इआरसीपी हो । सामान्यतया पित्त नलीको... पुरा पढ्नुहोस
इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस
चार करोडभन्दा बढीको लागतमा यस्तो बन्यो बेलबारी नगरको भवन, सर्यो नगरपालिका
- 3 बर्ष, 3 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
अम्बिका भण्डारी / मोरङको बेलबारी नगरपालिका नवनिर्मित प्रशासनिक भवनमा सरेको छ । बेलबारी ३ मा रहेको पुरानो र साँघुरो भवनमा रहेको नगरपालिका बेलबारी १ मा बनेको नयाँ भवनमा सरेको हो । नवनिर्मित भवन निर्माणका लागि पहिलो चरणमा १ करोड २० लाख १९ हजार ८ सय ८२ रुपैयाँ २७ पैसा र... पुरा पढ्नुहोस
२७ कराेडमा सलकपुरमा बन्नेभो सुन्दरहरैंचा नगरको नयाँ भवन, प्रधानमन्त्रीले गरे शिलान्यास
- 3 बर्ष, 3 महिना अगाडि
- ८ चैत्र २०७८, मंगलवार
मोरङको सलकपुरमा सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक समारोहबिच नगरपालिकाको नयाँ भवन शिलान्यास गरेका हुन् । सुन्दरदुलारी र कोशीहरैचा नगरपालिका मिलेर बनेको सुन्दरहरैंचा नगरपालिकाको पहिलो नगरसभाले सलकपुरमा कार्यालय बनाउने निर्णर्यको थियो । सोही अनुसार सर्वपक्षीय सहमति र नगरसभाको निर्णय अनुसार सुन्दरहरैँचा ८ सलकपुरमा... पुरा पढ्नुहोस
धनकुटामा एमालेलाई चुनौती दिँदै चुनावी गठबन्धन गर्न सहमत भए सत्तापक्षीय दलहरू
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
धनकुटामा क्रियाशिल चारवटा दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सोमबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकपछि सोमबार गरिएको पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा... पुरा पढ्नुहोस
शिक्षकले विद्यार्थीलाई जबर्जस्ती गरेको भन्दै लेटाङमा झडप, एक प्रहरीको मृत्यु
- 3 बर्ष, 3 महिना अगाडि
- ७ चैत्र २०७८, सोमबार
मोरङको लेटाङ ५ को शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १२ बर्षिया एक वालिकालाई जबरजस्ती करणीको प्रयास गरेको बिरोधमा भएको झडपमा घाइते भएकी एक प्रहरी जवानको मृत्यु भएको छ । आक्रोशित अभिभावक र विद्यार्थीले आइतबार प्रहरी नियन्त्रणमा रहेका आरोपित शिक्षकमाथि आक्रमण प्रयास गरेपछि भएको... पुरा पढ्नुहोस
माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय... पुरा पढ्नुहोस
पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्दै नोबेल
- 3 बर्ष, 3 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो । सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी... पुरा पढ्नुहोस
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकामा कसरी भयो त्यत्रो गडबडी ?
- 3 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
मोरङको बेलबारी नगरपालिकामा आर्थिक बर्ष २०७७/०७८ मा ९ करोड ५४ लाख ८८ हजार बेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७८ अनुसार सो बजेट बेरुजु देखिएको हो । सो मध्ये असुल गर्नुपर्ने ३ करोड ३४ लाख २० हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २ करोड ८५ लाख ११ हजार,नियमित गर्नुपर्ने २... पुरा पढ्नुहोस