ताजा अपडेट
प्रदेश नं.१ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरु गर्दै नोबेल हस्पिटल
- 3 बर्ष, 11 महिना अगाडि
- ४ श्रावण २०७८, सोमबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ । प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ । मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति... पुरा पढ्नुहोस
धनकुटामा लडाकु दस्ता बनाउँदै कांग्रेस, भेडेटारमा तरुण डिफेन्स फोर्स गठन
- 3 बर्ष, 11 महिना अगाडि
- ४ श्रावण २०७८, सोमबार
धनकुटाको साँगुरीगढीमा नेपाली कांग्रेसको लडाकु दस्ता गठन भएको छ । भेडेटारमा सम्पन्न भएको तरुण भेलाले दिपेन लिम्बुको संयोजकत्वकमा १ सय ५१ सदस्यीय तरुण डिफेन्स फोर्स सागुरीगढी गठन गरेको हो । नेपाल तरुण दल सागुरीगढीका अध्यक्ष राज लिम्बुको अध्यक्षतमा सम्पन्न भएको तरुण भेला तथा तरुण डिफेन्स फोर्स गठन कार्यक्रममा नेपाली... पुरा पढ्नुहोस
दमक, बेलबारी र पथरीपछि उर्लाबारीले धिमाललाई दियो पहिलो जातिको मान्यता
- 3 बर्ष, 11 महिना अगाडि
- ३ श्रावण २०७८, आईतवार
नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेको धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जाति घोषणा गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो घोषणा गरेको हो । असार ३१ ग्ते बसेको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति करार गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले... पुरा पढ्नुहोस
बिद्रोही एमालेले बेलबारीमा बनायो २ सय ५१ सदस्यीय नगर कमिटी
- 4 बर्ष, 7 दिन अगाडि
- २४ असार २०७८, बिहीबार
मोरङको बेलबारीमा नेकपा एमाले माधव झलनाथ पक्षको २ सय ५१ सदस्यीय नगर कमिटी गठन भएको छ । एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । नगर कमिटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ चयन भएका छन । कमिटी जेठ २२ गते... पुरा पढ्नुहोस
धनकुटामा रोकिएन दुई तीन हप्तादेखिको आन्दोलन, झुठा मुद्दा फिर्ता गर्न माग
- 4 बर्ष, 7 दिन अगाडि
- २४ असार २०७८, बिहीबार
धनकुटामा विपक्षी चार दलीय गठबन्धनद्धारा आव्हान गरिएको आन्दोलन झन् झन् चर्कदै गएको छ । पाख्रिवासका ओली पक्षिय जनप्रतिनिधिहरुले नगरसभामा बिरोध गर्नेलाई हातपात गरेपछि आन्दोलन शुरु भएको थियो । नगरसभापछि एक वडाध्यक्ष सहित १५ जनालाई पक्राउ पुर्जी जारी गर्दै मुद्दा लगाइएपछि आन्दोलन झन् चर्किएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,... पुरा पढ्नुहोस
विभिन्न योजना तथा कार्यक्रमहरु पारित गर्दै सकियो बेलबारीको आठौ नगरसभा
- 4 बर्ष, 7 दिन अगाडि
- २४ असार २०७८, बिहीबार
बेलबारी नगरपालिकको आठौ नगरसभा सम्पन्न भएको छ । असार १० गते पेश गरेको निति कार्यक्रम तथा बजेट पारीत गर्दै आठौ नगरसभा बिहिबार सम्पन्न भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको थियो । चालु खर्चतर्फ ८७ करोड... पुरा पढ्नुहोस
नोबेल अस्पतालमा सुचारु भो निःशुल्क प्रसुती सेवा, यातायात खर्च पनि दिइने
- 4 बर्ष, 7 दिन अगाडि
- २४ असार २०७८, बिहीबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निःशुल्क प्रसुती सेवा सुरु भएको छ । सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत नोबेलमा निःशुल्क प्रसुती गराउन थालिएको हो । सरकारी निकायसँगको सम्झौता अनुसार नोबेलले २०६७ फागुन २३ गतेदेखि नै निःशुल्क प्रसुती गराउँदै आएको भएपनि स्तरोन्नतीका लागि गत भदौ महिनाबाट यो सेवा स्थगित गरिएको थियो । त्यसपछि... पुरा पढ्नुहोस
चतरा स्वास्थ्य केन्द्रलाई मोसुमार्फत एनआरएनले दियो अक्सिजन कन्सनटेटर
- 4 बर्ष, 9 दिन अगाडि
- २२ असार २०७८, मंगलवार
सुवास गौतम, कतार गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारी रोकथामको लागि सुनसरी स्थित चतरा स्वास्थ केन्द्रलाई २ थान अक्सिजन कन्सनटेटर सहयोग गरेको छ । काठमाडौबाट सुनसरी चतरा स्वास्थ केन्द्रसम्म अक्सिजन कन्सनटेटर ल्याउने ब्यबस्था गरेको मोरङसुनसरी सेवा समाजका प्रतिनिधिले मंगलबार स्वास्थ्य चौकीलाई कन्सनटेटर हस्तान्तरण गरेका छन् । मोसुका पुर्व... पुरा पढ्नुहोस
पाख्रीबास घटनामा १५ जनालाई मुद्दा, विपक्षीहरुद्वारा नाराजुलुस गर्दै प्रसासन घेराउ
- 4 बर्ष, 11 दिन अगाडि
- २० असार २०७८, आईतवार
पाख्रिवास नगरसभामा भएको घट्नामा पिडित पक्षलाई नै सत्ताको आडमा प्रहरी प्रशासनले झुठा मुद्धा दर्ता गरेर दुख दिने कार्य गरेको भन्दै विपक्षी गठबन्धन मा आबद्ध दलहरुले जिल्ला प्रशासन कार्यालय धनकुटामा नारा जुलुस सहित घेराउ गरेका छन । नेपाली कांग्रेस धनकुटा, नेकपा माओवादी केन्द्र धनकुटा, जसपा धनकुटा र नेकपा एमाले माधव... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा पकेट क्षेत्रका किसानलाई कृषि सामग्री बितरण
- 4 बर्ष, 12 दिन अगाडि
- १९ असार २०७८, शनिबार
मोरङको बेलबारी नगरपालिकाले कृषि पकेट क्षेत्रका किसानहरुलाई कृषि सामग्री हस्तान्त्रण गरेको छ । पकेट विकास कार्यक्रम (प्रधानमन्त्री कृषि आधुनकीकरण परियोजना) अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम अन्तरगत वडा नम्बर ५ मा धानवाली पकेट क्षेत्र ८ नम्बर वडामा तरकारी र ११ नम्बर वडामा बगुर पकेट क्षेत्रका... पुरा पढ्नुहोस