ताजा अपडेट

उदयपुरमा हात्ती झैँ ठुलो सुँगुर, दाम परेछ ६० लाख

उदयपुरको बेलका नगरपालिकाले ६० लाख खर्चेर सुंगुरको मूर्ति बनाएको छ। बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा १२ फिट उचाइ र १६ फिट लम्बाई भएको सुंगुरको मूर्ति बनाइएको हो । नगरपालिकाका मेयर दुर्गाकुमार थापाका अनुसार सुगुरको मूर्ति बनाउन ६० लाख रुपैयाँ खर्च भएको छ ।  ।           ... पुरा पढ्नुहोस

नोबेलमा दुई महिने प्रसुतिकर्मी तालिम लिँदै मोरङ र सुनसरीका नर्सिङ्ग स्टाफहरु

नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ्ग स्टाफहरुका लागि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफहरुका लागि दुई महिने तालिम आयोजना गरेको हो । तालिममा मोरङ र सुनसरीका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा कार्यरत १२ जना नर्सिङ्ग स्टाफहरु... पुरा पढ्नुहोस

नोबेलमा गरियो थाइराइड गलगाँडको जटिल शल्यक्रिया

नोबेल शिक्षण अस्पतालमा थाइराइड गाँठको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरकी ६६ बर्षीया फेकनीदेवी मण्डलको थाइराइड गाँठको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । उनको घाँटीको थाइराइड गलगाँठ बढेर बाहिर निस्किनुका साथै भित्री भागमा फैलिएर मुटुको रक्तनलीसम्म पुगेको थियो । घाँटीदेखि छातीसम्म चिरेर सफलतापूर्वक गलगाँठ निकालिएको टाउको तथा... पुरा पढ्नुहोस

वेलहरामा एयरपोर्ट र सबै पालिकामा अस्पताल बनाउन धनकुटेलीहरुको माग

सत्तापक्षिय गठबन्धन दलहरुको बैठकले धनकुटाको वेलहारामा एयर पोर्ट निर्माण शुरु गर्न र धनकुटा जिल्लाका सवै पालिकाहरुमा १५ वेड सम्मको अस्पताल निर्माण गरी चिकित्सक सहितको सेवा शुरु गर्न एवम् धनकुटामा भएको यातायत कार्यालयलाई अधिकार सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुका लागी सेवा उपलब्ध गराउनका लागि नेपाल सरकारसँग विशेष पहल गर्ने निर्णय भएको... पुरा पढ्नुहोस

बेलबारी नगरपालिका क्षेत्रमा फेरि हुनेभो लकडाउन

कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखी २५ गते सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय... पुरा पढ्नुहोस

बेलबारीमा हजारभन्दा बढी पुगे कोरोना संक्रमित, तीन दर्जनले गुमाए ज्यान

बेलबारी नगरपालिकामा दोस्रो चरणको कोरोना संक्रमणबाट हालसम्म २६ जनाको मृत्यु भएको छ भने १ हजार ५० बढीलाई कोरोना संक्रमण देखिएको छ । वैशाख महिनायता हालसम्म २ हजार ५ सय ५८ जनामा पिसिआर र ३ सय ५० जनाको एन्टिजोन परिक्षण गरिएकोमा सो संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष... पुरा पढ्नुहोस

ब्यबशायीहरुलाइ कोरोना विरुद्धको खोप दिन धनकुटा उद्योग बाणिज्य संघको माग

धनकुटाका सम्पूर्ण व्यावसायीहरुलाई कोरोना विरुद्धको खोप लगाउन धनकुटा उद्योग बाणिज्य संघले सरकारसँग माग गरेको छ ।     धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले एक विज्ञप्ती जारी गर्दै तेस्रो लहरको कोरोना तिव्र रुपमा फैलदै गएको र त्यसको मार प्रत्यक्ष रुपमा व्यावसायीहरु  परेरहेकाले व्यावसायीहरुलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सकारसंग जोडदार... पुरा पढ्नुहोस

झण्डै एक करोड सकिँदा पनि पुल नबनेपछि मिक्लाजुङमा सालका रुखबाट बनाइयो पुल

मोरङको मिक्लाजुङ-५ को सोल्टी खोलामा बन्नुपर्ने पुल साडे ३ वर्षमा पनि नबनेपछि सालका रुख ढालेर पुल निर्माण गरिएको छ । साढे ३ वर्षमा न पुल बनेको छ, न त हिसाव सार्वजनिक भएको छ । ८८ लाख रुपैयाँ सकिएको भनिएको पुलको पिलर बाहेक अरु केही बनेको छैन । शिलान्यासको बेला स्थानीय... पुरा पढ्नुहोस

हेल्प डेस्कलाई धनकुटा उद्योग वाणिज्य संघले बनायो कर सेवा कार्यालय 

 धनकुटा उद्योग बाणिज्य संघको पहलमा धनकुटामा स्थापित कर हेप्ल्प डेक्स तथा कर सेवा कार्यालय प्रारम्भ भएको छ  । गत बर्ष देखीनै करदाता सेवा कार्यालय धनकुटामा धनकुटा उद्योग बाणिज्य संघले हेल्प डेक्स स्थापना गरी सेवा प्रदान गर्दै आईरहेकोमा यसै हप्ताबाट हेल्प डेस्कलाई अझ व्यवस्थित गरी करदाताहरुलाई कर सम्वन्धि सहजीकरणका साथ प्रभावकारी ... पुरा पढ्नुहोस

बेलबारी नपाद्वारा ५० स्थानमा फ्रि वाईफाई जडान, विद्यार्थीलाई दिइयो सियुजी सिम

मोरङको बेलबारी नगरपालिकाले ५० स्थानमा फ्रि वाईफाई जडान गरेको छ । बैकल्पिक बिधिबाट पठन पाठन गर्न लागि सहज होस भन्ने उदेश्यका साथ एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेको बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास... पुरा पढ्नुहोस