पूर्वी नेपाल
मोरङमा २७ वटा क्वारेन्टाइन संचालनमा, एकैपटक ७ सयभन्दा बढीलाई राख्न सकिने
- 5 बर्ष, 11 दिन अगाडि
- १६ जेष्ठ २०७७, शुक्रबार
कोरोना भाइरसको बढिरहेका बेला मोरङमा १८ वटा नयाँ क्वारेन्टाइन थप गरेर जम्मा २७ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ । अन्य मुलुक र बाहिरी जिल्लाबाट आएका तथा कोरोनाका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन थप गरिएको हो । पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन थप गरिएका र पुराना नौ सहित मोरङमा क्वारेन्टाइन... पुरा पढ्नुहोस
दोश्रो चरणको राहत वितरण गदै इटहरी उपमहानगरपालिका
- 5 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०७७, बिहीबार
इटहरी उपमहानगरमा दोश्रो चरणको राहत वितरण सुरु गरिएको छ । वडा वडामा राहत पाउने ब्यक्तिहरुको नामावली संकलन गरेर त्यसैको आधारमा राहत वितरण सुरु गरिएको हो । दिनभरी काम गरेर विहान वेलुकाको गर्जो टार्नुपर्ने विपन्न वर्गका राहत वितरण गरिने छ । संघीय सरकारले तयार गरेको मापदण्ड वमोजिमका ब्यक्तिहरुलाई राहत वितरण थालिएको... पुरा पढ्नुहोस
धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी
- 5 बर्ष, 1 महिना अगाडि
- १३ बैशाख २०७७, शनिबार
धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको छ । धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेर कृषकहरुको बारीमा नै कुहिन थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा, स्थानीय तहहरु र... पुरा पढ्नुहोस
लकडाउनको अबधिमै मर्मत हुनथाल्यो इटहरीको ट्याङग्रा पूल
- 5 बर्ष, 1 महिना अगाडि
- १२ बैशाख २०७७, शुक्रबार
इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ । पूर्व पश्चिम सडक खण्डस्थित इटहरी वजार हुदै वग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयरबाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । लामो समयदेखि दैनिक सयौ... पुरा पढ्नुहोस
घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउँदै बेलबारी नगरपालिका
- 5 बर्ष, 1 महिना अगाडि
- ११ बैशाख २०७७, बिहीबार
केशु विरही, बेलबारी, मोरङ\कोरोना भाईरस (कोभिड –१९) का कारणले विश्व नै आक्रान्त भैरहेको र कोरोनाको संक्रमण फैलिन नदिन पुरै देश लकडाउनमा भएको बेला बेलबारी नगरपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन थालेको छ । वैंक था वित्तीय संस्थाहरु बन्द रहँदा वृद्धवृद्धाहरुले राज्यले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता समेत लिन नपाइरहेका बेला... पुरा पढ्नुहोस
बेलबारी नगरपालिका क्षेत्रभित्र रहेका मस्जिदहरुको अनुगमन
- 5 बर्ष, 1 महिना अगाडि
- ८ बैशाख २०७७, सोमबार
कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन बेलबारी नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । नगर उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा बेलबारी ७ स्थित मुस्लिम मस्जिद बाहुनी पुगी अनुगमन गर्दै मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन, मस्जिदका पुजारी जाकिर हुसेन लगायतसंँग भेटेर आवश्यक... पुरा पढ्नुहोस
लकडाउनमा पनि अनलाईन मार्फत बिद्यार्थी पढाउँदै बेलबारीमा अबस्थित शिक्षा सन्देश स्कुल
- 5 बर्ष, 1 महिना अगाडि
- ७ बैशाख २०७७, आईतवार
मोरङको बेलबारी -२, लालभित्तीमा रहेको शिक्षा सन्देश ई. स्कुलले लाेकडाउनबाट प्रभावित विद्यार्थीकाे भविष्यलाई मध्यनजर गरेर अनलाईन मार्फत पठनपाठन शुरु गरेको छ । निकट भविष्यमै संचालन हुने बोर्ड परीक्षालाई मध्यनजर गर्दै जुम क्लाउड नामक एप्सको माध्यायमबाट कक्षा ११ का बिद्यार्थीहरुलाई प्रत्येक दिन बिहान ८ बजेबाट र एसईईका विद्यार्थीका लागि दिउसाे २... पुरा पढ्नुहोस
मोरङका शिक्षकहरुलाइ प्रविधि मैत्री भर्चुअल तालिम दिँदै शिक्षक समाज नेपाल
- 5 बर्ष, 1 महिना अगाडि
- ४ बैशाख २०७७, बिहीबार
शिक्षकहरूले दैनिक शिक्षणमा कसरी प्रविधिको प्रयोग गर्न सक्छन् भन्ने विषयमा प्रविधिमैत्री शिक्षक समाज मोरङले भर्चुअल तालिम सञ्चालन गरेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को समन्वयमा छनोट भएका १ सय बिद्यालयका शिक्षकहरुको सहभागितामा तालिम संचालन गरिएको हो । बिगत पाँच दिनदेखि सञ्चालन भइरहेको भर्चुअल कक्षा (तालिम) को संयोजन प्रविधिमैत्री समाज... पुरा पढ्नुहोस
यस्ता छन् कोरोना नियन्त्रण एवम् जनतालाई राहतका लागि धनकुटाका स्थानीय तहहरुले गरेका काम
- 5 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
धनकुटा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न धनकुटाका स्थानीय तहहरुले गरेका काम कारबाही सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरुले कोरोना भाइरस संक्रमणबाट सृजना भएको विषम परिस्थिति र अहिलेसम्म स्थानीय तहहरुले गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका हुन् । लकडाउनको कारण मारमा परेका दैनिक ज्यालादारीमा काम गर्ने... पुरा पढ्नुहोस
बेच्न ल्याएका पशुहरु बस्तीनजिकै बाँधिएपछि गाउँ नै त्रसित, हटाउन बेलबारीका स्थानीयबासीको माग
- 5 बर्ष, 1 महिना अगाडि
- ३ बैशाख २०७७, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ काेराेनाकाे त्रास फैलिरहेकाे बेलामा लकडाउनका कारण यातायात सेवा थप्प भएर हटियामा बिक्री गर्न ल्याएका पशु चाैपायाहरु गाउँ नजिकै ल्यईर बाँधिए पछि स्थानीयहरु त्रसित भएका छन् । पशु तथा तिनलाई चाकर गर्न बसेका अपरिचिन मानिसदेखि स्थानीयहरु त्रसित भएका छन् । काेराेनाका कारण देसैभर लगाईएकाे फागुन ११ गतेदेखि... पुरा पढ्नुहोस