पूर्वी नेपाल
मोरङमा अनलाईन मार्फत थारु आर्ट प्रतियोगिता सम्पन्न, ४४ जनालाई उछिन्दै सुमित्रा भइन् प्रथम
- 4 बर्ष, 4 महिना अगाडि
- ४ श्रावण २०७७, आईतवार
थारु समुदायको महिलाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले थारु कला केन्द्रले गरेको अनलाईन थारु आर्ट प्रतियोगिता सम्पन्न भएको छ। संस्कृतिका धनी जाति थारु समुदायको संस्था थारु कला केन्द्रले बन्दाबन्दीको अवसरलाई सदुपयोग गर्दै आफ्नो संकृति जगेर्ना गर्न अनलाईन कार्यक्रम गरेको हो । लकडाउनलाई सदुपयोग गर्दै घरमै बसेर थारु संस्कृति झल्किने सामग्री निर्माण तथा... पुरा पढ्नुहोस
टोलटोलमा पाठशाला, घरघरमा पढाई : टोल टोलमै पुगेर विद्यार्थी पढाउँदै बेलबारीका सामुदायिक स्कुलहरु
- 4 बर्ष, 4 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
केशु विरही, बेलबारी, माेरङ/ कोरोना भाइरसका कारण विश्व आक्रान्त छ । लकडाउनपछि बन्द भएका शैक्षिक संस्थाहरु अझैसम्म पनि खुल्न सकेका छैनन् । र तुरुन्तै खुलिहाल्ने अबस्था पनि देखिन्न । लामो समयसम्म विद्यालयहरु बन्द हुँदा विद्यार्थी तथा अभिभावकहरुमा अब के हुने भन्नेमा ठूलाे अन्याेल रहेकाे छ । यस्ताे अन्यालका विच पनि... पुरा पढ्नुहोस
खानेपानी योजना संचालनको २१ वर्षपछि डाँगीहाटमा बल्ल पुग्यो धाराको पानी
- 4 बर्ष, 4 महिना अगाडि
- २६ असार २०७७, शुक्रबार
मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानीको धारा बितरण गर्न सुरु गरेको छ । २०५६ सालमा तत्कालीन डाँगिहाट गाविसका बासिन्दालाई स्वच्छ खानेपानी पु¥याउने उदेश्यका साथ डाँगिहाट खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरिएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति गठन भएका... पुरा पढ्नुहोस
कौशीखेतीमा आकर्षित हुन थाले इटहरी ६ स्वागत टोलका महिला, उपमहानगरको पनि सहयोग
- 4 बर्ष, 4 महिना अगाडि
- २४ असार २०७७, बुधबार
इटहरी वडा नम्वर ६ स्वागत टोलका महिला कौशीखेतीमा आकर्षित भएका छन्। उनीहरुले कौशीखेती गर्न २ वटा समूहनै निर्माण गरेका छन । वजार क्षेत्रका महिलामा कौशीखेती प्रति आकर्षण देखेर इटहरी उपमहानगरले स्वागत टोल विकास सस्था मार्फत ३० जना महिलालाई कौशीखेती सम्वन्धि तालिम दिएर आवश्यक समाग्री समेत उपलब्ध गराएको छ । उपमेयर आत्मनिर्भर... पुरा पढ्नुहोस
धनकुटामा साढे ३ सय जनाभन्दा बढी भए लकडाउनको घरभाडा छुट दिनेहरु
- 4 बर्ष, 4 महिना अगाडि
- १३ असार २०७७, शनिबार
धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा गराउने अभियानलाई साथ दिँदै धनकुटाका थप एक सय २४जनाले लकडाउन अबधिमा घर भाडा मिनाहा दिने घोषणा गरेका छन् । घरधनीहरुको लगत संकलन तथा सरुवा रोग विरुद्ध औषधी वितरण कार्यक्रममा वडाध्यक्ष तथा धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित एक सय २४... पुरा पढ्नुहोस
आगामी आबको नीति तथा कार्यक्रम र बजेटबारे सबै पक्षसँग सुझाव लिँदै इटहरी उपमहानगरपालिका
- 4 बर्ष, 5 महिना अगाडि
- ६ असार २०७७, शनिबार
इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ । वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजाल सँग छलफल गरि सुझाव संकलन गरिएको छ । यसैगरी... पुरा पढ्नुहोस
लकडाउन अबधिको घरभाडा मिनाहा गर्ने हिलेका ४ दर्जन घरधनीहरु सम्मानित
- 4 बर्ष, 5 महिना अगाडि
- ४ असार २०७७, बिहीबार
धनकुटाको व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ । कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाएको लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गर्ने ४७ जना घरधनीहरुलाइ दोसल्ला तथा खादा ओढाएर धनकुटा उद्योग बाणिज्य संघले... पुरा पढ्नुहोस
नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवा लिन धाउँछन् बिदेशी पनि, ३ बर्षमा २ हजार बढीको सल्यक्रिया
- 4 बर्ष, 5 महिना अगाडि
- २ असार २०७७, मंगलवार
नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलो पटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन गरेपछि बिरामीहरुलाई सहज भएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्था मिलाएर २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा थालेको नोबेलले जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ । नोबेलले तीन बर्षको अवधिमा नेपालसहित बिभिन्न... पुरा पढ्नुहोस
प्रदेश सरकारका कारण बिवादमा पर्यो मङ्गलबारे अस्पताल, नाम परिवर्तन नगर्न दवाब
- 4 बर्ष, 5 महिना अगाडि
- ३० जेष्ठ २०७७, शुक्रबार
केशु विरही, मङ्गलबारे, मोरङ /प्रदेस सरकारले मोरङ उर्लाबारी –३ मङ्गलबारेमा रहेको मङ्गलबारे अस्पतालला्ई 'मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर' बनाउने निर्णय गरेेेपछि केही दिनयता विरोधका आवाजहरु बढ्न थालेका छन् ।लकडाउनकै बीच प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयवासी र... पुरा पढ्नुहोस
घर भाडा मिनाहा गर्ने धनकुटाका ६७ घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघको सम्मान
- 4 बर्ष, 5 महिना अगाडि
- २९ जेष्ठ २०७७, बिहीबार
लकडाउन अबधिमा घर भाडा मिनाहा गर्ने धनकुटा बजारका घरधनीहरुलई धनकुटा उद्योग बाणिज्य संघले दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको छ ।लक डाउनको समयमा व्यापार व्यावसाय वन्द भै संकटमा परेका धनकुटाका व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दिई दुखमा ठूलो सहयोग गर्नु भएको भन्दै धनकुटा उद्योग बाणिज्य संघले घर भाडा मिनाहा गरी दिई... पुरा पढ्नुहोस