पूर्वी नेपाल
बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु
- 4 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
विराटनगरका अस्पतालले बिरामी लिन नमानेका कारण समयमै उपचार नपाएर धनकुटाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाको लक्षण हुनसक्ने आशंकामा अस्पतालले बिरामी लिन अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो । उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई शुरुमा परिवारका सदस्यले धरानस्थित बीपी... पुरा पढ्नुहोस
इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी
- 4 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा मंगलबार पनि वजार अनुगमन गरिएको थियो ।... पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघ धनकुटाले प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाइ बाँड्यो मास्क र सेनिटाइजर
- 4 बर्ष, 7 महिना अगाडि
- १७ चैत्र २०७६, सोमबार
धनकुटाका पत्रकार, ट्राफिक प्रहरी र एम्बुलेन्स चालक र ब्यापारीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क, सेनिटाईजर र हेण्ड वास, ग्लोवर्स (पञ्जा) वितरण गरेको छ । धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने र जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु, ट्राफिक प्रहरी... पुरा पढ्नुहोस
श्रमिक एवम् अति विपन्न बर्गलाई सयपत्री मल्टिपर्पोज कम्पनीले शुरु गर्यो राहत वितरण अभियान
- 4 बर्ष, 7 महिना अगाडि
- १४ चैत्र २०७६, शुक्रबार
लकडाउनमा दैनिक मजदुरी गरि खाने श्रमिक एवम् अति विपन्न वर्गका परिवारका कुनै पनि सदस्य भोकभोकै नपरुन् भन्ने उद्धेश्यले बेलबारीमा रहेको सयपत्री मल्टि प्रपोज कम्पनी प्रालिले मानविय सेवा अन्र्तगत राहत प्याकेज वितरण अभियान थालेको छ । बेलबारीका युवा व्यवसायी माधवराज थापा लगायतको सो कम्पनीले ५० घर परिवारलाई राहत प्याकेट प्रदान गर्ने घोषणा... पुरा पढ्नुहोस
तेह्रथुमको मेन्छ्यायेममा निशुुुल्क स्वास्थ्य शिविर सम्पन्न, १३ सय बिरामीको जाँच तथा उपचार
- 4 बर्ष, 8 महिना अगाडि
- ९ चैत्र २०७६, आईतवार
नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् । मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो । शिविरमा ३... पुरा पढ्नुहोस
प्रदेश सांसद ओझाद्वारा बेलबारी नगर क्षेत्रमा संचालन भइरहेका योजनाहरुको अनुगमन
- 4 बर्ष, 8 महिना अगाडि
- ७ चैत्र २०७६, शुक्रबार
प्रदेश सांसद राजकुमार ओझाले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत बेलबारी नगरभित्र संचालन भईरहेका विकास निर्माण कार्यको स्थलगत अनुगमन तथा चेकजाँच गरेका छन् । बेलबारी नगरपालिकास्थित डाँगिहाट बजारमा नव निर्मित दुर्गा मन्दिरको शिलान्यास पश्चात् ओझाले त्यस क्षेत्रमा सांसद विकास कोष र प्रदेश सरकारको बजेट मार्फत धमाधम चलिरहेका विभिन्न बिकास निर्माण योजनाका कार्यको... पुरा पढ्नुहोस
धनकुटाको महालक्ष्मी नगरपालिकाले बनायो आफ्नै लोगो, नगर गान पनि तयार हुँदै
- 4 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकाले आफ्नै मौलिक लोगो बनाएको छ । नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई चिनाउने र पहिचान झल्काउने ‘नगर लोगो’ बनाएको हो। धनकुटाकै कान्छो नगरपालिकाले पहिलो नगरसभाबाट लोगो तयार गर्ने निर्णय पारित गरेको थियो । जस अनुसार नगर लोगो तयार भएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए। ‘महालक्ष्मी नगरबासीको छुट्टै... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा सम्पन्न भो नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी एकहप्ते तालिम
- 4 बर्ष, 8 महिना अगाडि
- २९ फाल्गुन २०७६, बिहीबार
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मा सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण संरक्षण तथा सामाजिक रुपान्तरण समाजको आयोजनामा फागुन २० गतेदेखि सञ्चालन भएको तालिमको बुधबार समापन गरिएको हो । सात दिनसम्म सञ्चालन भएको तालिमको गुडलक... पुरा पढ्नुहोस
डा. शुनिल शर्माले सुन्दरहरैंचामा पनि दिए एम्बुलेन्स, गरिबलाई निःशुल्क सेवा दिने घोषणा
- 4 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७६, सोमबार
नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरंैचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् । एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।... पुरा पढ्नुहोस
धनकुटाको एक माविमा एउटा जातिका मात्रै विद्यार्थी, ८० जना छात्र छात्रालाई स्कुल ब्याग बितरण
- 4 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७६, सोमबार
ईश्वर थापा, धनकुटा । निजी विद्यालयतर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गएका बेला नेवा मिसा दबु र सौन्दर्य कला व्यवसायी संघ धनकुटाले देउराली मावि धनकुटा ८ मा अध्ययनरत ८० जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । ११० औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विद्यार्थीलाई झोला वितरण गरिएको नेवा मिसा... पुरा पढ्नुहोस