पूर्वी नेपाल
राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा
- 4 बर्ष, 9 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
धनकुटा लगायत पुर्वी पहाडका जनतालाई गुणस्तरीय र प्रभावकारी आंँखा उपाचार सेवा पुर्याउँदै आएको नेपाल नेत्र ज्योति संघ धनकुटाले आँखा उपचारको सेवालाइ थप प्रभाबकारी बनाउन विभिन्न कार्यक्रम सहित अभियान सञ्चालन गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ धनकुटाको बैठकले आउटरिज, डि एस टी कार्यक्रम र आंँखा शिविर लगायतका कार्यक्रम मार्फत... पुरा पढ्नुहोस
‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को भब्य तयारी, २२ बिधामा अवार्ड दिइने
- 4 बर्ष, 9 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रदेश १ को मुख्य शहर इटहरीमा म्यूजिक अवार्ड हुने भएको हो । आयाेजकले साेमवार इटहरीस्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस
क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख
- 4 बर्ष, 9 महिना अगाडि
- ५ फाल्गुन २०७६, सोमबार
महिलाको हक हित र सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस
संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत
- 4 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद... पुरा पढ्नुहोस
संस्कार पाठशालाको सहयोगार्थ बिराटचौकमा महापुराण लगाउंँदै राधाकृष्ण पराेपकार संस्था
- 4 बर्ष, 9 महिना अगाडि
- ३ फाल्गुन २०७६, शनिबार
विराटचोक, माेरङ/ लामाे समयदेखि संस्कार पाठशाला संचालन गरेर बालबालिकालाई संस्कार सम्वन्धि ज्ञान बांँढ्दै आएकाे सुन्दरहरैंचा वडा नम्बर १२ मा रहेको राधाकृष्ण पराेपकार संस्थाले अक्षयकाेष निर्माणका लागि फाल्गुर्ण २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पुराण लगाउने भएको छ । शनिबार आयोजक संस्था राधाकृष्ण बहुउदेश्य परोपकारले पत्रकार... पुरा पढ्नुहोस
वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे इटहरीमा सम्पन्न भो बृहत अन्तरक्रिया
- 4 बर्ष, 9 महिना अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
माइग्रेण्ट रिक्रुटमेन्ट एड्भाइजर ( एम आर ए), जिफण्ट र रिटर्नी माइग्रेन्ट नेपाल (एम आर एन) को १ नम्बर प्रदेश समितिको आयोजनामा बिहीबार अर्थात् फागुन १ गते इटहरीमा वैदेशिक रोजगारी र रिक्रुटमेन्ट एजेन्सी छनौटबारे बृहत अन्तरक्रिया कार्यक्रम भएको छ । सुरक्षित आप्रवासनका लागि वैदेशिक रोजगारीमा जानेहरुले कसरी सही रिक्रुटमेन्ट एजेन्सी छनौट गर्ने र फर्किएकाहरुको लागि... पुरा पढ्नुहोस
प्रदेश सांसद ओझाको अगुवाइमा निर्माणाधीन बिराटचोक-हरैंचा सडक अनुगमन
- 4 बर्ष, 9 महिना अगाडि
- २४ माघ २०७६, शुक्रबार
प्रदेशकै गौरवको आयोजना भनिएको बिराटचोकदेखि हरैंचा नेताचोक हुँदै बिराटनगर जाने चार लेनको निर्माणाधीन सडकको अनुगमन गरिएको छ । प्रदेश सांसद राजकुमार ओझाको अगुवाईमा एक टोलीले शुक्रबार निर्माणाधीन हरैंचा विराटचोक सडक खण्डको अनुुुगमन गरेको हो । अनुगमन टोलीमा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव राजेश घिमिरे, डिई राजेश श्रेष्ठ, सुन्दरहरैचा नगरपालिकाकी उपमेयर धना... पुरा पढ्नुहोस
पाँचथरमा नोबेलको दुइदिने स्वास्थ्य शिबिर, फिदिम र आसपासका १४ सय बिरामी लाभान्वित
- 4 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
नोबेल शिक्षण अस्पतालले पाँचथरको फिदिममा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । शिबिरमा १ हजार ४ सय २८ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । शिबिरमा ४ सय १३ जना बिरामीको भिडियो एक्सरे, १ सय ५४ जनाको ईसीजी र १ सय ९५ जनाको ल्याव टेष्ट... पुरा पढ्नुहोस
काठमाण्डौंंमा भएका सुन्दरहरैंचाबासीहरु संगठित, ११ सदस्यीय समिति गठन
- 4 बर्ष, 9 महिना अगाडि
- २३ माघ २०७६, बिहीबार
काठमाण्डौ उपत्यकामा बसोबास गर्दै आएका सुन्दरहरैचा नगर क्षेत्रका बासिन्दाहरुको भेलाले प्रेमप्रसाद लुइटेलकोअध्यक्षतामा ११ सदस्यीय सुन्दरहरैँचा काठमाण्डौं सम्पर्क समाज गठन गरेको छ । सुन्दरहरैचा नगरपालिकाको आयोजना तथा नगरप्रमुख शिव प्रसाद ढकालको अध्यक्षतामा बुुधबार काठमाण्डौमा भएको भेलाले लुइँटेलको अध्यक्षतामा समिति गठन गरेको हो । राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीको विशेष अतिथ्यता र नगरपालिकाका उपप्रमुख... पुरा पढ्नुहोस
दुई अर्बको लागतमा नौ तले अत्याधुनिक भवन बनाउँदै नोबेल मेडिकल कलेज
- 4 बर्ष, 9 महिना अगाडि
- २१ माघ २०७६, मंगलवार
विद्यार्थीहरुको अध्ययन,अध्यापनलाई थप सहज बनाउने उद्धेश्यले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले दुई अर्बको लागतमा मेेेडिकल कलेजको सुुुुबिधासम्पन्न भवन निर्माण गर्ने भएको छ । बिराटनगर स्थित कलेज परिषरभित्र निर्माण हुने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायतका सुविधा हुनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ ।... पुरा पढ्नुहोस