बिजनेस
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन
- 5 बर्ष, 10 महिना अगाडि
- २ माघ २०७५, बुधबार
झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन भएको छ । खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हल उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिताकाे समापन, पुरस्कार बितरण तथा कबर्ड हल उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले... पुरा पढ्नुहोस
लालिगुरांस सहकारीले शुरु गर्यो मोबाइल बैंकिङ सेवा
- 5 बर्ष, 10 महिना अगाडि
- २५ पुष २०७५, बुधबार
केशु विरही, बेलबारी, माेरङ/ वि.स. २०५२ सालमा स्थापित मोरङकै अग्रणी सहकारी संस्थाकाे रुपमा परिचित लालीगुराँस वचत तथा ऋण सहकारी बेलबारीले लालीगुराँस माेवाईल बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । संस्थाले संचालनमा ल्याएकाे माेवाइल बैंकिङ सेवाकाे जिल्ला वचत तथा ऋण सहकारी संघ माेरङका अध्यक्ष साेमनाथ निराैलाले बुधबार एक कार्यक्रमविच उद्घाटन गरे ।... पुरा पढ्नुहोस
क्यान इन्फोटेकमा अफैर अफर, अवलोकनकर्ताको भिड
- 5 बर्ष, 10 महिना अगाडि
- २२ पुष २०७५, आईतवार
विराटनगर स्थित जैन भवनमा जारी सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताको आकर्षण बढेको छ । शक्रवार र शनिवार इन्फोटेकमा दशौ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । । क्यान महासंघ मोरङ शाखाको मख्य आयोजना तथा लिभिङ विथ आइसिटीको सहआयोजनामा विहिवारदेखि इन्फोटेकमा सहभागी कम्पनीहरुले विभिन्न अफरहरु दिइरहेका छन ।शक्रवार र... पुरा पढ्नुहोस
कन्ट्रक्सन कम्पनीको उद्घाटन गर्दै हिड्न थाले पुर्व प्रधानमन्त्री !
- 5 बर्ष, 10 महिना अगाडि
- ८ पुष २०७५, आईतवार
निर्माण सम्बन्धी सम्पुर्ण काम एकै ठाउँबाट गर्ने गरी स्थापना भएको राईजिङ कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीको पुर्बप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक भब्य समारोहका बिच उद्घाटन गरेका छन् । सो अवसरमा पुर्बप्रधानमन्त्री डां. भट्टराईले देशका दक्ष युवाहरुले आफ्नै देशमा लगानी गरेर केही गर्ने योजना गर्नु र यसको थालनी भएकोमा खुशी ब्यक्त गरे। बहुआयामिक... पुरा पढ्नुहोस
सुन्दरहरैंचा ८ मा खुल्यो अर्को अत्याधुनिक इट्टा उद्योग
- 5 बर्ष, 11 महिना अगाडि
- २८ मंसिर २०७५, शुक्रबार
मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ स्थित कृष्ण आयल पेट्रोल पम्प अगाडी नयां इट्टा उधोग सञ्चालनमा आएको छ । युवा उद्यमी भिम रसाइली , एसबी रसाइली , दिल रसाईली र भिम लामिछानेले उक्त इट्टा उद्योग सञ्चालनमा ल्याएका हुन ।अरुण उपत्यका इन्टरलक इट्टा उद्योग नाम रहेको उधोगको शुक्रबार विधिवत रुपमा उद्घाटन... पुरा पढ्नुहोस
पुर्वी तराइमा डुलेर लाखौं कमाउंछन् पश्चिमका ब्यापारी
- 5 बर्ष, 11 महिना अगाडि
- २० मंसिर २०७५, बिहीबार
मोरङ। पश्चिमी नेपालका ब्यापारीहरुलेे पुर्वी तराइमा विभिन्न सरसामानकाे ब्यापार गरेेर राम्रो आम्दानी गर्दै अाएका छन् । बेरोजगारीको कारण देखाउंदै दिनहुुँ युवाहरू बिदेश पलायन भइरहेका बेला खासगरी पश्चिम पहाडका जिल्लाहरुबाट ब्यापारीहरु पुर्वमा आउने गरेका हुन् । कालिकोट, सुर्खेत, बझाङ, जाजरकोट लगायतका पश्चिम पहाडका विभिन्न जिल्लाहरुबाट पुर्वी तराइका जिल्लाहरुमा व्यापार गर्न आउने... पुरा पढ्नुहोस
बिदेश गएर फर्केका युवाले मोरङ बेलबारीमा खोले बिदेशको जस्तै आधुनिक मासु पसल ‘मिट–मार्ट’
- 5 बर्ष, 11 महिना अगाडि
- ७ मंसिर २०७५, शुक्रबार
मोरङको बेलबारीमा बिदेशको जस्तै अत्याधुनिक ‘मिट–मार्ट’ नामक मासु पसल खुलेको छ । उपभोक्तालाई सफा र स्वास्थ्यदायी मासु विक्री गर्ने उद्देश्य सहित उच्च प्रविधिमा आधारित ‘मिट–मार्ट’ खुलेको हो । बेलबारी ३ स्थित पश्चिम बसस्टेण्ड दक्षिणतर्फ मंसिर १ गतेदेखि सञ्चालनमा रहेको ‘मिट–मार्ट’ ले धेरैको ध्यान खिचेको छ । नयाँ प्रविधी र शैलीका... पुरा पढ्नुहोस
मोरङको बेलबारीमा पनि खुल्यो विशेषज्ञ सेवा सहितको ‘रुद्राक्ष डेन्टल क्लिनिक’
- 6 बर्ष अगाडि
- ५ मंसिर २०७५, बुधबार
मोरङको बेलबारीमा केही अनुभवी विशेषज्ञ डाक्टरहरु मिलेर अत्याधुनिक डेन्टल क्लिनिक संचालनमा ल्याएका छन् । दन्त चिकित्सा सम्बन्धि सामान्य अध्ययन गरेका भरमा डेन्टल क्लिनिक खोल्ने र सर्वसाधारणको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति बढिरहेको बेला बेलबारीस्थित पश्चिम बस स्टेसनको दक्षिणपट्टीको घरमा ठाउँमा बिषेशज्ञ डाक्टरले उपचार गर्ने 'रुद्राक्ष डेन्टल क्लिनिक' खुलेको हो । बीपी... पुरा पढ्नुहोस
‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्छन् ब्यापारी, अनुगमन समितिद्वारा लाखौंका सामग्री नष्ट
- 6 बर्ष, 16 दिन अगाडि
- १९ कार्तिक २०७५, सोमबार
उपभोक्ता व्यापारीबाट कतिसम्म ठगिँदा रहेछन् भन्ने विषयको पुष्टि बेलबारी नगरपालिकाले गरेको बजार अनुगमनको क्रममा फेला परेको छ । अनुगमनका क्रममा पसल नै खाली हुने गरी अखाद्य वस्तु भेटिएका छन् । म्याद गुज्रिएका सामग्री छ्याछ्याप्ती रहेको बजार अनुगमन समितिका संयोजक महेन्द्र खड्काले बताए ।दैनिक ६० हजार भन्दा बढी मूल्यको सामग्री नष्ट... पुरा पढ्नुहोस
ऋण लिएका मोरङका ७ सय भन्दा बढी युवा व्यवशायीले फिर्ता पाए ब्याजको ६० प्रतिशत अनुदान
- 6 बर्ष, 27 दिन अगाडि
- ८ कार्तिक २०७५, बिहीबार
बिराटचोक / माेरङकाे सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वराेजगार काेषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वराेजगार कोष, जिल्ला संयाेजन तथा अनुगमन समिति माेरङले अायाेजना गरेकाे कार्यक्रम काे ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले... पुरा पढ्नुहोस