बिजनेस

सुन्दरहरैंचामा माघ १० देखि हुनेभो खाद्य मेला, स्टल पनि नि:शुल्क, प्रवेश पनि नि:शुल्क

माेरङकाे सुन्दरहरैंचामा माघ १० देखि खाद्य मेला हुने भएको छ । आयोजक सस्था खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा पत्रकार सम्मेलन गरी मेलाको मिति र स्थान सार्वजनिक गरेको हो । आयोजक सस्थाका अनुसार तीन दिनसम्म सञ्चालन हुने उक्त खाध प्रदर्शनी मेला माघ १० गते देखि... पुरा पढ्नुहोस

अभियान लघुबित्तको ११ औं शाखा बेलबारीमा, मेयर सुवेदीद्वारा उद्घाटन

मोरङ बेलबारीमा अभियान लघुबित्त बितिय सस्थाको ११ औ शाखा बिस्तार भएको छ । एक कार्यक्रम विच सोमबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले शाखाको उद्घाटन गरेका छन् । गत असोज महिनामा स्थापना भएको सो बित्तिय सस्थाले सुनसरी, तेह्रथुम, सखुवाशभा, काभ्रेपलान्चोक, चितवन,नवलपुर र दाङ जिल्लामा शाखा बिस्तार गरिसकेको छ । शाखाको उद्घाटन... पुरा पढ्नुहोस

एक अर्बको कारोबार गर्ने लक्ष्य सहित फागुन पहिलो सातादेखि हुनेभो ‘विराट एक्स्पो २०७६’

नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो । एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति... पुरा पढ्नुहोस

२४ करोडको लागतमा बेलबारीमा बन्ने भो सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र

बेलबारी१ मा बन्ने सपिङ कम्लेक्स तथा कृषि प्रबर्धन केन्द्र निर्माणका लागि नगर विकास कोषले स्विकृति दिएको छ । नगरविकास कोषले स्विकृति दिएको बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । कृषि तथा ब्यापार प्रबर्धन गर्ने उदेश्यले निर्माण गर्न लागिएको कम्लेक्स ३ तलाको हुनेछ । कम्लेक्स निर्माणको लागत २४ करोड अनुमान गरीएको छ ।... पुरा पढ्नुहोस

धिमाल समुदायले सञ्चालन गरेको एकमात्र होमस्टे

झापाको दमक–३ स्थित दोघरे टोलमा रहेका धिमालहरुका दश वटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायत लगायत देशका पर्यटकहरु बास माग्दै आउँछन् । बेला बखत आइरहने यस्ता पाहुनाको बासका लागि हरेक घरमा एक एक कोठा छुट्याइएका छन् , जसलाई होमस्टेका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरु यहाँको धिमाल संस्कृति र खानपानमा आकर्षित... पुरा पढ्नुहोस

जुत्ता चप्पल किन्ने योजना छ ? सस्तो, राम्रो र ब्राण्डेड नै रोज्ने भए विराटनगर जानोस्

नेपालका जुत्ताचप्पल उत्पादकलाई प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले नेपाली जुत्ताघरले विराटनगर फुटवेयर एक्स्पो २०७६ (जुत्ताचप्पल मेला) आयोजना गरेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ मंंगलबारदेखि बिराटनगरस्थित जैनभवनमा मेला  हुन लागेको हो ।आयोजक नेपाली जुत्ताघरले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मेला पुस १५ गतेसम्म चल्ने छ... पुरा पढ्नुहोस

साना तथा मझौला ब्यवसायी महासंघ सिन्धुलीको नयाँ समिति, महिला ब्यबशायी पनि संगठित

सिन्धुलीमा भएको साना तथा मझौला ब्यवसायीहरुको बृहद् भेलाले लीलानाथ घिमिरेको अध्यक्षतामा साना तथा मझौला ब्यवसायी महासंघ, सिन्धुली गठन गरेको छ । केन्द्रीय अध्यक्ष बाबुकाजी महर्जन, प्रथम उपाध्यक्ष इनु पौडेल, महासचिव कुमार भुजेलको उपस्थितिमा भएको भेलाले संस्थाको उपाध्यक्षद्वयमा खडानन्द तिमल्सिना र सीता सत्याल, सचिवमा अशोक गुरुङ, सचिव केदार देवकोटा र कोषाध्यक्ष... पुरा पढ्नुहोस

कृषिको प्रर्वद्धन र लगानीमा प्रोत्साहनका लागि उ.बा. महासंघ प्रदेश नं. १ को अन्तरक्रिया

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा बुधवार कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तरक्रिया भएको थियो  । अन्तरक्रियामा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश नं. १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान र कृषि व्यवसाय प्रवद्र्धन हुन्छ भन्नेबारे छलफल भएको थियो ।  कार्यक्रममा कृषिजन्य वस्तु... पुरा पढ्नुहोस

सिंहदेवी युवा समुहद्वारा क्लवस्तरीय फुटबल प्रतियाेगिताकाे खर्च सार्वजनिक

माेरङ बेलबारी - २, लालभित्तीमा रहेको सिंहदेवी युवा समूहले आयोजना गरेको क्लवस्तरीय खुल्ला नकआउट फुटवल प्रतियाेगिताकाे खर्च सार्वजनिक गरिएको छ । बेलबारी २ सिंहदेवी हाईटमा रहेकाे आफ्नै कार्यालयमा  पत्रकार सम्मेलन गरेर असाेज १ देखि ९ सम्म संचालन भएको खुल्ला नकआउट प्रतियाेगिताकाे आम्दानी र खर्च सार्वजनिक गरिएको हो । प्रतियाेगिता संचालनबाट ६... पुरा पढ्नुहोस

फेरि बढ्न थाल्यो ‘इन्भेस्टमेन्ट कम्पनी’ को ठगीधन्दा, मोरङमा लाखौं उठाएर संचालक फरार

मोरङको बेलबारी–११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक स्थानीयबासीले बचत गरेको लाखौं रकम उठाएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचत गरेको रकम सङ्कलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी–११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा... पुरा पढ्नुहोस