स्पोर्ट्स

सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ शुरु, उद्घाटन खेलमा बेलचौरी बिजयी

सिसौली युथ क्लब बेलबारी-१ मोरङको आयोजनामा शनिवार देखि दोस्रो सिसौली नकआउट फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। बेलबारी वडा न-१ अवस्थित बरडाँगी खेल मैदानमा शुरु भएको प्रतियोगिताको पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले उद्घाटन गरे। उद्घाटन खेलमा सिसौली युथ क्लबलाई बेलचौरी फुटबल क्लबले पराजित गरेको छ ।... पुरा पढ्नुहोस

सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुँदै

असोज ११ गतेदेखि सातौँ बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ्ग गोल्ड कप २०८१ हुने भएको छ । यसअघि डाँगीहाट युथ क्लबले प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक नाम परिवर्तन गरी डाँगीहाट एल एक्स सीटी क्लबले प्रतियोगिता आयोजना गरेको हो । अन्य बर्षहरुमा नेपाल र भारतका आठवटा टीमहरु सहभागी हुने गरेकोमा यस... पुरा पढ्नुहोस

इंग्ल्याण्डलाई जिल्याउँदै स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले  चौथो पटक उपाधी जितेको हो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक... पुरा पढ्नुहोस

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगितामा सेम्रिल राई प्रथम

जिल्ला स्तरीय अन्डर फिप्टिन बुद्धिचाल प्रतियोगिता २०८१’ मा छात्रातर्फ मोरङको पथरीशनिश्चरेकी सेम्रिल राई मोरङ जिल्ला प्रथम भएकी छन् । मोरङ जिल्ला प्रथम भएसँगै राई प्रदेश स्तरीय प्रतियोगिता खेल्न छानिएकी हुन् । बुद्धिचाल संघ जिल्ला समिति मोरङको आयोजनामा शनिबार (जेठ १९) उर्लाबारी मंगलबारे स्थित सनसाइन बोर्डिङ स्कुलमा छनौट प्रतियोगिता भएको थियो... पुरा पढ्नुहोस

विर्तामोडले जित्यो १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि

१६ औ संस्करणको सहिद भीमनारायण श्रेष्ठ गोल्डकपको उपाधी झापाको युनाईटेड क्लव विर्तामोडले जितेको छ । धनकुटाको तल्लो टुडिखेलमा आज सम्पन्न भएको फाईनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यको विरुद्ध तिन गोलले पराजत गर्दै झापाले उपधी जितेको हो । विजेता झापाको युनाईटेड क्लव विर्तामोडले नगद ५ लाख रुपैया सहित ट्रफी मेडल प्रमाण... पुरा पढ्नुहोस

एपीएफ क्लब शहिद भिमनारायण कपको फाइनलमा

धनकुटामा संचालन भैरहेको १६ औ संस्करणको सहिद भीमनारायण गोल्डकपमा सशस्त्र प्रहरी बलको एपिएफ क्लव फाईनलमा प्रवेश गरेको छ । धनकुटाको टुडिखेलमा बिहीबार सम्पन्न भएको सेमिफाइनल खेलमा ईटहरीको राष्टिय जार्गति कलवलाई टाईव्रेकरमा ३—२ गोलको अन्तरले पराजित गर्दै एपिएफ क्लव फाईनलमा प्रवेश गरेको हो । ट्राईवेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का... पुरा पढ्नुहोस

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

२४ औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार भएको फाइनलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको हो । एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले एक एक गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल... पुरा पढ्नुहोस

चर्च ब्वाइज बन्यो छैठौ झापा गोल्डकपको च्याम्पियन

नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलको मद्दतमा चर्च ब्वाइज युनाइटेड छैठौ झापा गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीलाई ३–० ले पराजित गर्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई... पुरा पढ्नुहोस

आयोजकले उचाल्यो छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी कपको उपाधि, खेलमा धाँधली भएको आरोप

मोरङ पथरीशनिश्चरेमा आयोजित ‘राइजिङ ब्रदर्स छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कपको उपाधि आयोजक पथरीशनिश्चरे शिविरले उचालेको छ । आइबार भएको फाइनल खेलमा झापा बेलडागी शिविर (बीवाईसी) लाई १-० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरे शिविरले उपाधि उचालेको हो । उपाधिसँगै आयोजक टीमले ट्रफीसहित दुई लाख रुपैयाँ पाएको छ भने उपबिजेताले ट्रफीसहित... पुरा पढ्नुहोस

बिआरसी बेलडाँगी रिफुजी च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरेमा भइरहेको सुजना राइजिङ ब्रदर्स छैटौं अन्तर्राष्ट्रिय आमन्त्रित रिफुजी च्यालेन्ज कप को दोस्रो क्वाटरफाइनल खेलमा झापाको बेलडाँगी रिफुजी क्लब (विआरसी) सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार प्रस्तावित पथरीशनिश्चरे रङ्गशालामा सम्पन्न खेलमा फेयर क्लब धरान विरूद्ध १ को ३ गोल गर्दैै बिआरसी सेमीफाइनलमा प्रवेश गरेको हो। विदेशी खेलाडीहरू सहित मैदानमा उत्रिएका दुवै... पुरा पढ्नुहोस