स्पोर्ट्स

लक्ष्मीमार्गमा शुरुभो एन प्याब्सन स्पाेर्ट्स मिट २०७५, मन्त्री कार्कीद्वारा उद्घाटन

केशु विरही, बेलबारी, माेरङ/ निजी तथा आवासीय विद्यालयहरुकाे संगठन एन प्याब्सन माेरङले आयाेजना गरेकाे जिल्ला स्तरीय स्पाेर्टस मिट २०७५ बिहीबारबाट सुरु भएकाे छ । बेलबारी नगरपालिका वार्ड नं ११ मा रहेकाे लक्ष्मी खेलमैदानमा संचालन भैरहेकाे दुईदिने प्रतियाेगिताकाे बिहीबार एक कार्यक्रमविच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत... पुरा पढ्नुहोस

लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता  हुने भएको छ । बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल... पुरा पढ्नुहोस

केराबारीमा बलात्कार र हिंसा बिरोधी अभियान, आत्मरक्षा तालिम लिदै युवतीहरु

महिला तथा बाल वालिकामाथि हिंसा र बलात्कारका घटना बढिरहेका बेला मोरङको केराबारीमा महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम शुरु गरिएको छ । “महिला हिंसा विरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प” भन्ने नाराका साथ माघ २८ देखि आयोजित प्रथम केराबारी खेलकुद महोत्सवको अबसरमा महिला तथा बालिकाहरुलाई तालिम दिन थालिएको हो । ... पुरा पढ्नुहोस

यूएईलाई १४ रनले पराजित गर्दै नेपालले जित्यो टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज

 युएईमा जारी टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १४ रनले पराजित गर्दै २–१ ले सिरिज कब्जा गरेको छ । नेपालले दिएको १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ८ विकेट गुमाई ९० रन मात्र बनाएपछि नेपाल १४ रनले विजयी भएको हो । ... पुरा पढ्नुहोस

टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी

टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो । शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन... पुरा पढ्नुहोस

सिद्धार्थ बोर्डिङद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट भब्य रूपमा सम्पन्न

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सिद्धार्थ बोर्डिङ स्कुलद्वारा आयोजित दुई दिने स्पोर्ट्स मिट २०७५ सम्पन्न भएको छ । माघ १४-१५ गतेसम्म विद्यालय परिसर र बाघझोडा खेल मैदानमा भएको स्पोर्ट्स मिटमा प्रत्येक कक्षाका विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । कक्षा नर्सरी देखि १२ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न खेलमा ब्यक्तिगत तथा सामुहिक प्रतिस्पर्धा गरेका थिए ।... पुरा पढ्नुहोस

प्याब्सन माेरङकाे १० औं स्पोर्ट्स मिट २०७५ शुरु, खेलकुदमय बन्दै बेलबारी

विवेक मिश्र/ केशु बिरही, लक्ष्मीमार्ग । निजि तथा आवासीय बिद्यालय संगठन प्याव्सन मोरङले आयोजना गरेको दशौं प्याब्सन स्पोर्टस् मिट बेलवारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको छ । प्याब्सन माेरङकाे १० औं  स्पाेर्टस मिट २०७५ बेलबारी स्थित लक्ष्मीमार्गमा सुरु भएपछि पूरै बेलबारी खेलकुदमय बनेकाे छ । जिल्ला भरका निजी... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न, डवल मेन्सतर्फकाे उपाधि सेनाकाे टिमलाई

केशु विरही, सुन्दरहैंचा, मोरङ/ पाैष २७ गतेबाट मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५  समापन भएकाे छ । दुर्गादेवी दुलाल कवडहलमा संचालन भएकाे डवल मेन्सतर्फकाे उपाधी सेनाकाे टिमले हात पार्न सफल भएकाे छ । बुधबारकाे मेन्स डवलकाे फाईनल खेलमा एपिएफ दिपेश धामी र विजित थापामगरकाे टिमलाई २१।... पुरा पढ्नुहोस

आर्मीलाई पराजित गर्दै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि

फिदिममा सम्पन्न १० औं संस्करणको फागुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा झापाले विभागीय टिम आर्मीलाई हराउँदै उपाधि हात पारेको हो । झापाले आर्मीलाई २–१ ले हराएको हो । उसलाई उपाधि दिलाउन पुजन उपरकोटीले दुवै गोल गरेभने आर्मीका राजिव गुरुङले एक गोल फर्काए ।... पुरा पढ्नुहोस

बिराटचोकमा अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चल्दै, सात दर्जनभन्दा बढी प्रतिस्पर्धामा

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पाैष २७ गतेदेखि जारी प्रथम अामन्त्रण अन्तराष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियाेगिताकाे आइतबार एक कार्यक्रमविच अाैपचारिक उद्घाटन गरिएकाे छ । सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवी दुलाल कवडहलमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  प्रतियाेगिताकाे औपचारिक उद्घाटन गरेका हुन्  । अान्तरिकतर्फका प्रतियाेगिताहरु पाैष २७ गतेबाट सुरु भए पनि... पुरा पढ्नुहोस