खबर
कटहरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर
- 2 बर्ष, 7 महिना अगाडि
- २१ चैत्र २०७८, सोमबार
मोरङको कटहरी गाउँपालिका–३ मा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्थानीय राजवंशी समाज विकास समिति तथा युवा समाजको सहकार्यमा एकदिने शिविर सञ्चालन गरिएको हो । जनप्रिय माध्यमिक विद्यालयमा भएको शिविरमा नोबेलका डाक्टरहरुले ९ सय ६१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा... पुरा पढ्नुहोस
थाक्रे, ब्रह्मखेल, चुनिखेल र लामपोखरीमा केएमसीको शिविर, ४ हजारको निःशुल्क उपचार
- 2 बर्ष, 7 महिना अगाडि
- २० चैत्र २०७८, आईतवार
धादिङको थाक्रे गाउँपालिका–१० स्थित भिमसेन ठूलो पोखरीमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज, थाक्रे गाउँपालिका र ठूलो पोखरी युवा क्लबको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा शिविर सञ्चालन भएको हो ।... पुरा पढ्नुहोस
स्थानीय सरकारलाई दलीय सिण्डिकेटमुक्त बनाउन जुट्दै स्वतन्त्र उम्मेद्वारी अभियान
- 2 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
'अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार' को मुख्य नारासहित स्वतन्त्र उम्मेदवारी अभियानले स्थानीय तह दलीय राजनीतिमुक्त बनाउने अभियान थालेको छ। स्वतन्त्र उम्मेद्वारी अभियानमार्फत हालसम्म १ हजार ९ सय ९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी घोषणा गरेका छन् । जसअन्तर्गत प्रदेश–१ मा ३ सय ४७ जना, मधेश प्रदेशमा... पुरा पढ्नुहोस
बाघदेवी, डल्लेचौर, महादेवस्थान र बुढानिलकण्ठमा केएमसीको शिविर, ३ हजारभन्दा बढीको उपचार
- 2 बर्ष, 7 महिना अगाडि
- १३ चैत्र २०७८, आईतवार
काभ्रेको पाँचखाल नगरपालिका–१२ स्थित कास्कोटे बाघदेवीमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र स्थानीय सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बाघदेवी मन्दिर परिषरमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले १ हजार १ सय ७२ जना बिरामीको निःशुल्क स्वास्थ्य... पुरा पढ्नुहोस
नोबेलमा फेरि सुरु भो इआरसीपी, बिना चिरफार मुखबाट पित्त नलीको पथरिया निकालिँदै
- 2 बर्ष, 7 महिना अगाडि
- ११ चैत्र २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः इआरसीपी सेवा सुरु भएको छ । कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने विधि इआरसीपी हो । सामान्यतया पित्त नलीको... पुरा पढ्नुहोस
इटाभट्टामा नोबेलको स्वास्थ्य शिविर, १ हजार १ सयको निःशुल्क जाँच तथा उपचार
- 2 बर्ष, 7 महिना अगाडि
- १० चैत्र २०७८, बिहीबार
झापाको मेचीनगर नगरपालिका–७ इटाभट्टामा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर नगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार एक सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १ सय ३२ जनाको... पुरा पढ्नुहोस
माया घरका सयभन्दा बढी असहायहरुको एक बर्षसम्म निःशुल्क उपचार गरिदिँदै नोबेल
- 2 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
नोबेल शिक्षण अस्पतालका डाक्टरहरुले सुनसरीको इटहरी उप–महानगरपालिका–२ स्थित माया घरमा पुगेर त्यहाँ रहेका असहायहरुको निःशुल्क उपचार गरेका छन् । बिहिबार एक दिने स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरी माया घरमा आश्रित व्यक्तिहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । सडक मानब, मानसिक रोगी लगायत असहाय लगायत १ सय ३ जना व्यक्तिहरु आश्रय... पुरा पढ्नुहोस
पढाई छुटेका विद्यार्थीका लागि बेग्लै कक्षा सञ्चालन गर्दै नोबेल
- 2 बर्ष, 8 महिना अगाडि
- ५ चैत्र २०७८, शनिबार
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भई विगत चार महिनादेखि पढाई छुटेका एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरुका लागि छुट्टै कक्षा सञ्चालन हुने भएको छ । बुधबार काठमाडौंमा भएको छलफलका क्रममा कलेज प्रशासन र विद्यार्थीहरुबीच छुट्टै कक्षा सञ्चालन गरेर छुटेको पढाई ‘रिकभर’ गर्ने सहमति भएको हो । सहमति पत्रमा कलेजकातर्फबाट प्राचार्य प्रा.डा.रामहरी... पुरा पढ्नुहोस
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
- 2 बर्ष, 8 महिना अगाडि
- ४ चैत्र २०७८, शुक्रबार
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको... पुरा पढ्नुहोस
नोबेल र केएमसीले तीन ठाउँमा गरे स्वास्थ्य शिविर, तीन हजारभन्दा बढी बिरामी लाभान्वित
- 2 बर्ष, 8 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
सप्तरीको कञ्चनपुर नगरपालिका–१२ मा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्थानीय रुपनगर चौकस्थित एमडी हेल्थ केयर हस्पिटल प्रा.लि. सँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एकदिने शिविर सञ्चालन गरेको हो । एमडी हेल्थ केयर हस्पिटलमा सञ्चालन भएको शिविरमा १ हजार ४ सय ३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण... पुरा पढ्नुहोस