ताजा अपडेट

गोदावरी बोर्डिङको सहयोगमा सुन्दर टोल विकास संस्थाले बेलबारीले बितरण गर्‍यो राहत

बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास संस्थाले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्याला मजदुरी गर्ने १० परिवारलाई खाद्य वस्तु वितरण गरेको छ । बुधवार बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयवाट गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण... पुरा पढ्नुहोस

इटहरीमा दोब्बरभन्दा पनि महँगोमा सब्जी बेच्दै ब्यापारी, अनुगमन समितिको चेतावनी

इटहरीमा ३५ रुपियाँ केजीमा पाइने आलु ७० रुपियाँसम्ममा वेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी उपमहानगरले गरेको वजार अनुगमनका क्रममा खुद्रा सब्जि विक्रेताहरुले निक्कै भाउ वढाएको पाइएको हो । वजारमा दैनिक उपभोग्य वस्तुको भाउ अचाक्ली वढाइएको गुनासो आएपछि इटहरी उपमहानगरद्धारा   मंगलबार पनि वजार अनुगमन गरिएको थियो  ।... पुरा पढ्नुहोस

१० हजार विपन्नलाई ८० लाख बराबरको खाध्य सामग्री बाँड्दै इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकहरुका लागि राहत वितरण गर्न वडाहरुमा खादयसमाग्री पठाउन थालेको छ । वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा सम्बन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत तथा खध्य  सामग्री पठाइएको नगर प्रमुख द्धारिकलाल... पुरा पढ्नुहोस

अनुगमनमा कडाई गर्दै बेलबारी नगरपालिका, सब्जीबजार बन्द गर्न निर्देशन

मानवबस्ती रहेकाे स्थानमा तरकारी बजार निर्वाध रुपमा संचालन भैरहदा, त्यहाँ आउने जाने उपभाेक्ताकाे भिडभाडले काेराेना संक्रमणकाे सम्भावना बढेकाे भन्दै स्थानीयबाट व्यापक जनगुनासाे अाएसँगै बेलबारी नगरपालिकाले बेलबारी १ मा रहेकाे तरकारी बजार (सव्जीमण्डी) बन्द गर्न निर्देशन दिएकाे छ । पूर्व पश्चिम लाेकमार्गसँगै जाेडिएकाे बेलबारी १ मा रहेकाे, साप्ताहिक हटियाहरु बन्द भएसँगै... पुरा पढ्नुहोस

कोरोना रोकथाम एवम् नियन्त्रणका लागि किट्नासक छिट्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि किट्नासक बिसादी छिट्ने काम सुरु गरेको छ । सोमवारदेखि  कोलोरिन नामक औषधी छिट्न सुरु गरीएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । यसअघि नै १५ बेडको आइसोलेसन वार्ड बनाएको नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरीरहेको मेयर सुवेदीले बताए ।... पुरा पढ्नुहोस

उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई नोबेल अस्पतालले गर्यो पीपीईको व्यवस्था

सरकारले सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत पर्याप्त पीपीई उपलब्ध गराउन नसकिरहेका बेला बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले उपचारमा खटिने आफ्ना सबै स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) को व्यवस्था मिलाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन र स्वास्थ्यकर्मीबाट बिरामीमा संक्रमण फैलन नदिन अस्पताल प्रशासनले सबै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था मिलाएको हो... पुरा पढ्नुहोस

उद्योग बाणिज्य संघ धनकुटाले प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाइ बाँड्यो मास्क र सेनिटाइजर

धनकुटाका पत्रकार, ट्राफिक प्रहरी र एम्बुलेन्स चालक र ब्यापारीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले मास्क, सेनिटाईजर र हेण्ड वास, ग्लोवर्स (पञ्जा) वितरण गरेको छ । धनकुटामा कोरोना भाईरस (कोभिड १९) लाई फैलन नदिई नियन्त्रण गर्नका लागि संघले जनचेतना अभिवृद्धी गर्दै फिल्ड खटिनु पर्ने र जोखिमा पर्न सक्ने भएकाले पत्रकारहरु, ट्राफिक प्रहरी... पुरा पढ्नुहोस

बेलबारी नगरपालिकाले गठन गर्यो कोरोना रोग रोकथाम तथा नियन्त्रण नगर समन्वय समिति

बेलबारी नगरपालिकाले कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्वय समिति गठन गरेको छ । सोमवार बेलबारी नगरपालिकाले वोलाएको सर्वदलीय बैठकले नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो । समितिको सदस्यहरुमा नगर उप प्रमुख ढाका कुमारी पराजुलीी, नेकपा नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपाली कांंग्रेस नगर सभापति... पुरा पढ्नुहोस

उपमेयरको नेतृत्वमा एक हप्ताभित्रै डाँगीहाटबासीले गरे अर्का वृद्धको पनि उद्वार

बेलबारी, माेरङ/ विगत लामाे समयदेखि सहाराविहन भएका बेलबारीका ८० वर्षीय वृद्धा धिमाललाई बेलबारी नगरपालिकाकी उपमेयरको नेतृत्वमा स्थानीयवासीले उद्वार गरेका छन । बेलबारी नगरपालिका -११, लक्ष्मीमार्ग जुराहका ८० वर्षीय लेखिया धिमाललाई स्थानीयवासीकाे सहयाेगमा नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीकाे नेतृत्वमा उद्वार गरिएको हो । धिमाललाई उद्वार गरी विराटनगरमा रहेकाे मानसेवा आश्रममा लगिएकाे छ... पुरा पढ्नुहोस

दलहरूले नै टेरेनन् बेलबारी नगरपालिकाको निर्णय, राहत बाँड्दै कांग्रेस र नेकपा

कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा शनिबार वडा भित्रका ८० घर परिवारलाई राहत वितरण गरेको नेपाली कांग्रेस बेलबारी १ वडा समितिले आइतबार थप ४० घर परिवारलाई राहत वितरण गरेको छ । लक डाउन भएको एक साता बितिसक्दा पनि दैनिक जिविकोपार्जन गर्न कठिन अवस्थाका नागरिकहरुलाई नगरपालिकाले कुनै राहत... पुरा पढ्नुहोस