ताजा अपडेट
शुत्रका आधारमा चलेको लकडाउन र सङ्कटमा देखिएका उज्ज्याला सङ्केतहरू
- 5 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
यो समयमा हामी सबैजना लकडाउनको जीवन व्यतित गरिरहेका छौँ । तपाईँ घरमै हुनुहुन्छ होला । घरमा भएपनि संसारले यो वेला इतिहासकै सबैभन्दा ठूलो र अनौठो संघर्ष र झेलिरहेको छ भन्ने हामीले बुझेकै छौँ । हामी यो सङ्कटबाट उम्कने प्रयासमा छौँ । तर यो सङ्कट कसरी सकिन्छ भन्ने कसैलाई थाहा छैन ।... पुरा पढ्नुहोस
कोरोना भाइरसको महामारी र नेपालमा अपनाउनुपर्ने सतर्कता
- 5 बर्ष, 3 महिना अगाडि
- २१ चैत्र २०७६, शुक्रबार
चिनबाट शुरु भएको कोरोना भाइरसले विश्वभर बिस्तारै महामारिको रुप धारण गर्दै गैरहेको छ । कोरोनाबाट दिनहुँ संक्रमण हुने संख्या तिब्र रुपमा वृद्दी भइरहेको छ । चालीस पचास हजार मानिसको मृत्यु भैसक्दा यसबाट विश्व समुदाय चिन्तित बनेको छ । हाम्रो देश नेपालमा समेत कोरोना भाइरस संक्रमीत फेला परिसकेको र संक्रमणको आशंका... पुरा पढ्नुहोस
इटहरी उपमहानगरको प्रकोप ब्यबस्थापन कोषमा कांग्रेसले दियो ५ हजार केजी चामल
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरमा सम्पन्न सर्वदलीय सर्वपक्षीय वैठकले उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि सवैसँग आवहान गर्ने निर्णय गरेको छ । इटहरी उपमहानगरका नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा वसेको वैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा सहयोगका लागि सवैसँग आग्रह गरेको हो । नेपाल वैक इटहरीमा रहेको कोषको... पुरा पढ्नुहोस
बेलबारी नपाको बिपत ब्यबस्थापन कोषमा पाँच सहकारीले दिने भए झण्डै डेढ लाख
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
बेलबारी नगरपालिकाका नाममा एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको बिपत ब्यबस्थापन कोषमा बेलबारीका पाँच सहकारीले जम्मा १ लाख ३६ हजार सहयोग गर्ने घोषणा गरेका छन् । सहयोगको घोषणा गर्ने सहकारीहरुमा लागीगुराँस साकोस, साना किसान सहकारी, पाैरखी साकोस, जनप्रेमी साकोस तथा दिपज्याेती साकाेस छन् । लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमका अनुसार लालिगुराँसले... पुरा पढ्नुहोस
बेलबारीका जनप्रतिनिधिले बिपत व्यवस्थापन कोषलाई दिने भए एक महिनाको सेवा सुविधा
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरीको सेवा सुविधा नगरपालिकाको नाममा रहेको बिपत ब्यबस्थापन कोषलाई दिने निर्णय गरेका छन् । बिहिबार नगरकार्यपालिकाको वैठकबाट साे बराबरकाे रकम कोषमा दिने निर्णय गरीएको हाे । बेलबारी नगरपालिकामा ६० जना जनप्रतिनिधिहरु रहेका छन् । यसैगरी अधिकृत छैटोे तह वा सोभन्दा माथिका कर्मचारीको खाइपाइ... पुरा पढ्नुहोस
राहत कोषमा बेलबारी नगरपालिकाले छुट्यायो १५ लाख, एकद्धार प्रणाली नमाने राहत सामग्री खोस्ने चेतावनी
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
बेलबारी नगरपालिकाले राहत वितरण गर्नका लागि १५ लाख सहितको बिपत ब्यबस्थापक कोषको स्थापना गरेको छ । बुधवार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगरसमन्वय समितिका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको पहिलो वैठकले उक्त निर्णय गरेको हो । बेलबारी नगरपालिकाको बिपद ब्यबस्थापन कोष एनएमबी वैक शाखा कार्यालय बेलबारीमा रहेको... पुरा पढ्नुहोस
श्रमिक महिला समूह बेलबारीद्वारा ५२ घर बिपन्न परिवारलाई राहत बितरण
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
श्रमिक महिला समूह बेलबारीले ५२ घर बिपन्न परिवारलाई राहत बितरण गरेको छ । बेलबारी १ का निम्न आर्थिक अवस्था भएका परिवारलाई राहत दिइएको हो । श्रमिक महिला समूहकी अध्यक्ष नितु थापा कोइरालाका अनुसार ज्यालादारी र श्रम गरेर गुजारा गर्ने ५२ परिवारलाई राहतस्वरुप खाध्यान्न लगायतका सामग्री दिइएको छ । प्रतिपरिवारलाई जनही १५... पुरा पढ्नुहोस
इटहरीमा वाइफाई र सीसी क्यामेरा सहितको क्वारेण्टाइन
- 5 बर्ष, 3 महिना अगाडि
- २० चैत्र २०७६, बिहीबार
इटहरी उपमहानगरले जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ । क्वारेण्टाइनको हिजो सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गर्नुभयो । इटहरीका नगरप्रमुख,उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान... पुरा पढ्नुहोस
बिरामी लिनै मान्दैनन् अस्पताल, समयमै उपचार नपाउँदा धनकुटाकी नरदेवीको मृत्यु
- 5 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
विराटनगरका अस्पतालले बिरामी लिन नमानेका कारण समयमै उपचार नपाएर धनकुटाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाको लक्षण हुनसक्ने आशंकामा अस्पतालले बिरामी लिन अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मृत्यु भएको हो । उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई शुरुमा परिवारका सदस्यले धरानस्थित बीपी... पुरा पढ्नुहोस
सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्म गरियो बजार अनुगमन
- 5 बर्ष, 3 महिना अगाडि
- १९ चैत्र २०७६, बुधबार
कोरोनाको महामारीबाट बच्न मुलुक लकडाउनमा गएको बेला कालाबजारी हुनसक्ने आशंंकामा सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा खोर्सानेदेखि सलकपुरसम्मको बजार अनुगमन गरिएको छ । लकडाउको समयमा खाद्यान्न, साग सब्जी तथा दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र कसैले कालो बजारी गर्न पनि नपाओस् भन्नका लागि बजार अनुगमन गरिएको सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताईन् । नगर... पुरा पढ्नुहोस