ताजा अपडेट
केराबारीमा उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सम्पन्न, पाँच जिल्लाका ३५ जनाले लिए प्रशिक्षण
- 5 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिटर्नी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको संयोजन एवं व्यवस्थापनमा सात दिने उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' तालिम सम्पन्न भएको छ । फागुन ६ गतेदेखि १२ गतेसम्म केराबारी - ३ स्थित हिमचुली सामुदायिक बनको सभा हलमा संचालन भएको तालिममा केराबारी गाउँपालिका १० वटै वडा... पुरा पढ्नुहोस
मोरङमा पुष्पलाल स्मृति स्पोट्स क्लब गठन
- 5 बर्ष, 4 महिना अगाडि
- १३ फाल्गुन २०७६, मंगलवार
मोरङमा पुष्पलाल स्मृति स्पोटस क्लब गठन गरीएको छ । पुर्वाञ्चल खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष रविन नगरकोटि अध्यक्षतामा ३४ सदस्य कमिटी गठन गरीएको हो । क्लबको उपाध्यक्षमा राजन प्रसाई, सचिवमा सुजय गौतम, सह–सचिवमा भुवन खतिवडा र कोषाध्यक्षमा उमेश श्रेष्ठ रहेका छन् । खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि कल्वको गठन गरीएको नव... पुरा पढ्नुहोस
मोरङ सुनसरी समाज कतार र सउदी शाखाको साधारणसभा सम्पन्न, नयाँ समितिहरु गठन
- 5 बर्ष, 4 महिना अगाडि
- ११ फाल्गुन २०७६, आईतवार
मोरङ सुनसरी सेवा समाज कतारको १५ औं साधारण सभाले दिलिप पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 'मोरङ सुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना' भन्ने नाराका साथ सन २००१ मा स्थापना गरिएको सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको हो। फागुन ९ गते... पुरा पढ्नुहोस
भब्य बन्यो आदिवासी जनजाती महाेत्सवकाे प्रचार गर्न आयोजित ‘बेलबारी मिनि म्याराथुन’
- 5 बर्ष, 4 महिना अगाडि
- १० फाल्गुन २०७६, शनिबार
बेलबारी, माेरङ/ पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्ने तथा आदिवासी जनजाती सांस्कृतिक तथा पर्यटन महाेत्सव २०७६ काे पूर्वसन्ध्यामा बेलबारीमा 'बेलबारी मिनि म्याराथुन' गरिएकाे छ । नेपाल आदिवासी जनजाती महासङ्घ बेलबारी नगर समन्वय परिषदकाे आयाेजनामा भएकाे म्याराथुनमा महिला र पुरुषका अलग अलग दाैड भएका थिए । बेलबारी १० भाउन्नेबाट सुरु भएकाे... पुरा पढ्नुहोस
६ महिनामै ३५ प्रतिशत सकियो बिराटचोक घिनाघाट सडक चार लेनको काम, मुख्यमन्त्रीद्वारा अनुगमन
- 5 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
एक न. प्रदेश सरकारको गौरबको आयोजनाका रुपमा परेको बिराटचोक-घिनाघाट फोरलेन सडकको ३५ प्रतिशत काम सकिएको छ । दुई बर्षे ठेक्का सम्झौता अन्तरगत गत भदौको अन्तिम हप्ता शिलान्यास भएको उक्त आयोजना करिब छ महिना बित्दा नबित्दा करिब ३५ प्रतिशत काम सकिएको हो । द्रुत गतिमा भईरहेको निर्माण कार्यको शुक्रबार मुख्य मन्त्री... पुरा पढ्नुहोस
सोचेभन्दा पनि भब्य र शानदार भो सिद्धार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह
- 5 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको सुन्दरहरैंचा १२ खोर्सानेस्थित सिद्वार्थ सेकेण्डरी स्कुलको रजत जयन्ती समारोह तथा शैक्षिक प्रदर्शनी अपेक्षा गरिएभन्दा पनि भब्य रूपमा सम्पन्न भएको छ । २०५१ सालमा स्थापना भएको विद्यालयले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको हो । रजत जयन्तीको अवसरमा फााागु ७ र ८ गतेे शैक्षिक प्रदर्शनी, विभिन्न खेलकुद, नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको थियो... पुरा पढ्नुहोस
जंंगली हात्तीको आक्रमणबाट केराबारीमा एक वृद्धाको मृत्यु
- 5 बर्ष, 4 महिना अगाडि
- ९ फाल्गुन २०७६, शुक्रबार
मोरङको केराबारी गाउँपालिका ९ मा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केराबारी ९ बेलचौरी निवासी ६३ वर्षिय लेखमाया गुरुङको बुधवार राती जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको हो । गुरुङलाई बेलचौरीमै रहेको खानेपानी ट्याङ्की छेउमा गएको बेेला हात्तीले आक्रमण गरेको थियो । बिहीबार बिहानको राती जंगली हात्तिको आक्रमणबाट गुरुङको ... पुरा पढ्नुहोस
राष्ट्रपति रनिङ शिल्डको बेलबारी नगरस्तरीय उपाधि लक्ष्मी माविलाई
- 5 बर्ष, 4 महिना अगाडि
- ८ फाल्गुन २०७६, बिहीबार
मोरङको बेलबारीमा जारी राष्ट्रपति रनिङ शिल्डको उपाधि लक्ष्मी माध्यमिक बिद्यालयले हात पारेको छ । तिन दिनदेखि लक्ष्मी माविको खेल मैदानमा भएको प्रतियोगितामा ७ पदक जित्दै उसले उपाधि चुमेको हो । यस्तै जनता नमुना माध्यमिक बिद्यालयले ५ पदक जित्दै दितिय स्थान हासिल गरेको छ । ४ पदक जित्दै माउन्ट एभरेष्ट स्कुल तृतीय... पुरा पढ्नुहोस
घटनाको ४० वर्षपछि छिन्ताङ हत्याकाण्डका सहिद परिवारले बल्ल पाए राहत
- 5 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७६, बुधबार
ईश्वर थापा, धनकुटा । हत्या भएको ४० वर्षपछि धनकुटाको शहीदभूमि गाउँपालिकाका शहीद परिवारलाई आर्थिक सहयोग वितरण गरिएको छ । प्रदेश सरकारले धनकुटाको शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई बुधबार एक जना शहीदका परिवारलाई पाँच लाख रुपैयाँका दरले आर्थिक सहयोग वितरण गरेको हो । सहिद... पुरा पढ्नुहोस
बिदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी केराबारीमा शुरुभो उद्यमशिलता तालिम
- 5 बर्ष, 4 महिना अगाडि
- ७ फाल्गुन २०७६, बुधबार
वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई लक्षित गरी मोरङ केराबारीमा 'उद्यमशिलता विकास तथा वित्तीय साक्षरता' बिषयक सातदिने तालिम शुरु भएको छ । युवा तथा खेलकूद मन्त्रालयको अन्तरगतको राष्ट्रिय युवा परिषद र केराबारी गाउँपालिकाको आयोजना तथा रिट्रनी माइग्रेन्ट नेपाल १ नम्बर प्रदेशको व्यवस्थापनमा सो तालिम भएको हो । सहभागी युवाहरूलाई अर्जुनप्रसाद भट्टराई र देवेन्द्र... पुरा पढ्नुहोस