ताजा अपडेट

बेलबारीमा शुरु भो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता, २७ वटा स्कुलहरु प्रतिस्पर्धामा

बेलबारी नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रदेश सांसद राजकुमार ओझाको आतिथ्यतामा मंगलबार प्रतियोगिताको उद्घाटन भएको हो । सांसद ओझाले गमलाको फुलमा पानी हाली सलामी अर्पण गरेर कार्यक्रम उद्घाटन गरेका थिए  । सो अबसरमा नेपाल स्काउट तथा विभिन्न बिधालयका बिद्यार्थीहरुले परेड प्रदर्शन समेत गरेका थिए ... पुरा पढ्नुहोस

नगरपालिकाले सित्तैंमा विउ दिएपछि च्याउ खेतिमा पल्किन थाले बेलबारीका बासिन्दा

कृषकहरुमा च्याउ प्रतिको आकर्षण बढ्दै जान थालेको छ बेलबारी नगरपालिकाले च्याउको विउ सहित तालिम दिएपछि धेरैले ब्याबसायिक रुपमानै च्याउ खेतिगर्न थालेका छन् । नगरपालिकाले तालिम सहित ३सय पोका च्याउको विउ दिएपछि खेति गर्न थालिएको बेलबारी ४ कि कविता नेपालले बताईन् । थोरै जग्गा र लगानिमा राम्रो आमदानि गर्न सकिदो उनले... पुरा पढ्नुहोस

राजारानी र जितपुरमा पनि आँखा उपचार केन्द्र स्थापना गर्ने योजना बनाउँदै नेत्रज्योति संघ धनकुटा

धनकुटा लगायत पुर्वी पहाडका जनतालाई  गुणस्तरीय र प्रभावकारी आंँखा उपाचार सेवा पुर्याउँदै आएको नेपाल नेत्र ज्योति संघ धनकुटाले आँखा उपचारको सेवालाइ थप प्रभाबकारी बनाउन विभिन्न कार्यक्रम सहित अभियान सञ्चालन गर्ने भएको छ । नेपाल नेत्र ज्योति संघ धनकुटाको बैठकले आउटरिज, डि एस टी कार्यक्रम र आंँखा शिविर लगायतका कार्यक्रम मार्फत... पुरा पढ्नुहोस

‘रमपम पुर्वेली म्युजिक अवार्ड २०२०’ को भब्य तयारी, २२ बिधामा अवार्ड दिइने

पूर्वेली मिडिया नेटवर्कको आयोजनामा “रमपम पुर्वेली म्युजिक अवार्ड २०२०” हुने भएको छ । पूर्वमै पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार तथा संस्कृतिको सम्बर्द्वन साथै प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ प्रदेश १ को मुख्य शहर इटहरीमा म्यूजिक अवार्ड हुने भएको हो । आयाेजकले साेमवार इटहरीस्थित ओसियन पार्कमा पत्रकार सम्मेलन गरी... पुरा पढ्नुहोस

मोरङ केराबारीकी दिपा खड्काले जितिन् मिस मार्टिना २०२० को उपाधि

मिस मार्टिना २०२० को उपाधि मोरङ केराबारीकी दिपा खड्काले  जितेकी छिन् । माघको पहिलो हप्ताबाट सुरु भई इटहरीमा सुक्रबार सम्पन्न भएको प्रतियोगितामा अन्य प्रतियोगीहरुलाइ उछिन्दै उनले उपाधी जितेकी हुन् । मार्टिन मेकअप स्टुडियोले आयोजना गरेको यस प्रतियोगितामा १३ जना सहभागी थिए । दिपाले मिस मार्टिना २०२० को उपाधी जित्दा इटहरीकी अनुसा... पुरा पढ्नुहोस

क्यान्सर पीडित रमाको उपचारका लागि श्रमिक महिला समुहले जुटाइदियो साढे तीन लाख

महिलाको हक हित र  सेवामा सपर्पित हुँदै आएको श्रमिक महिला समूह बेलबारीले बेलबारीकै क्यान्सर पीडित रमा श्रेष्ठको उपचारका लागि ३ लाख ४४ हजार  सात सय पचासी रुपैयाँ संंकलन गरी हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रम गरी श्रमिक महिला समूहले सो रकम हस्तान्तरण गरेको हो । संस्थाले रमाको उपचारका लागि केही दिनयता सहयोग... पुरा पढ्नुहोस

संयन्त्र डटकमका सह सम्पादक थापासहित दुई संचारकर्मी पुरस्कृत

संयन्त्र डटकमका सह सम्पादक ईश्वर थापालाई आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । पत्रकारिताको माध्यमबाट धनकुटाको आर्थिक, सामाजिक उत्थान तथा पछाडि परेको समुदायको हक हितका लागि  महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई पुरस्कृत गरिएको हो । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौँ वार्षिक साधारणसभाको अवसरमा थापालाइ सम्मान पत्र सहित नगद... पुरा पढ्नुहोस

संस्कार पाठशालाको सहयोगार्थ बिराटचौकमा महापुराण लगाउंँदै राधाकृष्ण पराेपकार संस्था

विराटचोक, माेरङ/ लामाे समयदेखि संस्कार पाठशाला संचालन गरेर बालबालिकालाई संस्कार सम्वन्धि ज्ञान बांँढ्दै आएकाे सुन्दरहरैंचा वडा नम्बर १२ मा रहेको राधाकृष्ण पराेपकार संस्थाले अक्षयकाेष निर्माणका लागि फाल्गुर्ण २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पुराण लगाउने भएको छ । शनिबार आयोजक संस्था राधाकृष्ण बहुउदेश्य परोपकारले पत्रकार... पुरा पढ्नुहोस

‘बेलबारी आइडल २’ को फाइनलका लागि उत्कृष्ट १० प्रतिस्पर्धीहरु छनौट

‘सुर सप्तक बेलबारी आइडल २’ को फाइनलका लागि टप टेन प्रतिष्पर्धीहरु छनौट भएका छन् । बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा शनिबार भएको सेमीफाइनल चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनलिष्ट छनौट भएका हुन् । आइडलको सेमीफाइलनमा २१ जनाले प्रतिष्पर्धा गरेका थिए । उत्कृष्ट १० मा छनौट हुनेहरुमा रितेस तिम्सिना, रविसन खत्री,... पुरा पढ्नुहोस

फोहोरबाट मोहर बनाउने अभियानका लागि अग्रसर भए उत्तरी मोरङका आधा दर्जन स्थानीय तहहरु 

मोरङका ६ वटा पालिकाले फाहोरवाट मोहर बनाउन जुटेका छन् । ती स्थानीय तहहरुले वैकल्पीक उर्जा प्रबधन केन्द्र काठमान्डौमा सम्भावयता अध्यनका लागि सम्झौता समेत गरेका छन् ।बेलबारी, सुन्दरहरैचा, लेटाङ,पथरीशनिश्चरे नगरपालिका, केरावारी र कानेपोखरी गाँउपालिकाले सयुक्तरुपमा फाहोरवाट मोहर बनाउनका लागि अन्तरपालिका समन्वय समिति मोरङका संयोजक तथा बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर... पुरा पढ्नुहोस