ताजा अपडेट
केराबारीमा रक्तदान कार्यक्रम, ४८ जनाले गरे रगत दान
- 5 बर्ष, 10 महिना अगाडि
- १७ भाद्र २०७६, मंगलवार
केराबारीमा रहेको पुरानो संस्था राष्ट्रिय पुस्तकालयले १२ औं पुस्तकालय दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केराबारी गाउंँपालिकाको परिसरमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल ४८ जनाले रगत दान गरेका थिए ।सोही अबसरमा मोरङ सुनसरी सेवा समाजका पूर्व अध्यक्ष गोकुल थापाले १६ औं पटक रक्तदान... पुरा पढ्नुहोस
सहारा काण्डमा संलग्नता नरहेको प्रतापको दाबी, डम्बर भन्छन् ‘संचालकले मेरो बदनाम गराए’
- 5 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७६, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ सहाराकाे जग्गा व्यक्तिकाे नाममा पास गरिएकाे र पछि फेरि सहाराकाे नाममा आएकाे विषय र त्यसकाे संलग्नताकाे विषयलाई लिएर निरन्तर रुपमा चर्चापरिचर्चा भैरहेका छन् । झन् पछिल्लाे समय सामाजिक संजाल सहारामय भएकाे छ । याे विषयले सर्वाधिक व्यापकता पाएकाे छ । साहाराकाे विषय र त्यसमा संलग्न व्यक्तिलाई... पुरा पढ्नुहोस
तीजको दर खुवाउँदै गुरुकुल पाठशालाले गर्यो तीजमुलक साँस्कृतिक कार्यक्रम
- 5 बर्ष, 10 महिना अगाडि
- १५ भाद्र २०७६, आईतवार
मोरङ्को बेलबारी ३ मा अबस्थित गुरुकुल पाठशालाले दर खुवाउने सहित तीज विशेष साँस्कृतिक कार्यक्रम गरेको छ । स्कुल परिसरमा आइतबार कार्यक्रम आयोजना गरि गुरुकुलले तीजमुलक साँस्कृतिक कार्यक्रम गरेको हो । बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाको प्रमुख आतिथ्य बेलबारी ब्यापार प्रबन्ध समितिका वरिष्ठ उपाध्यक्ष राजेशजङ कार्की लगायतको आतिथ्यता भएको... पुरा पढ्नुहोस
सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट
- 5 बर्ष, 10 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन सुरु भएको छ । शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो । पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक,... पुरा पढ्नुहोस
नेकपा बेलबारीमा व्यापक असन्तुष्टि, झण्डै अढाई सय संगठित सदस्यद्वारा जिल्लामा उजुरी
- 5 बर्ष, 10 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
नेकपा मोरङको नेतृत्वले एकलौटी ढगले नगर तथा वडा कमटी गठन गरेको भन्दै नेकपा बेलबारीको सन्तुष्ट पक्षले जिल्ला कमिटी समक्ष अहिले बनेका कमिटी खारेज गरेर नयाँ समिति पुनर्गठन गर्न माग गरेको छ । दुई सय ३६ जना संगठित सदस्यहरुले हस्ताक्षर गरेर जिल्ला कमिटिमा मोरङमा मागपत्र दर्ता गराएका छन् । जिल्ला कमिटी... पुरा पढ्नुहोस
व्यापक आलोचना र चर्को दबाबपछि संस्थाकै नाममा फिर्ता भो सहारा बालग्रामको जग्गा
- 5 बर्ष, 10 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
व्यापक आलोचना र चौतर्फी दबाबपछि मोरङको बेलबारी २ लालभित्तिमा रहेको सहारा बालग्रामको जग्गा पुनः संस्थाकै नाममा फिर्ता भएको छ । सहाराको नाममा रहेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहराको नाममा जग्गा फिर्ता गर्ने... पुरा पढ्नुहोस
बुवाको मुख हेर्ने तथा तीज कार्यक्रम गर्दै बेलबारी जेसिजको जेसिज सप्ताह शुरु
- 5 बर्ष, 10 महिना अगाडि
- १३ भाद्र २०७६, शुक्रबार
बेलबारी जेसिजको आयोजनामा जेसिज सप्ताह २०७६ शुरु भएको छ । कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुक्रबार जेसिज सप्ताह उद्घाटन गरिएको हो । प्रदेश सांसद राजकुमार ओझाले जेसिज सप्ताह उद्घाटन गरे । ओझाको प्रमुख आतिथ्यता र बेलबारी जेसिजका अध्यक्ष दिपेन्द्र खुलालको सभापतित्वमा बेलबारी १ स्थित मदनमोहन आश्रित... पुरा पढ्नुहोस
‘सहाराको जग्गा फिर्ता गर, भू-माफियालाई कारबाही गर्’ भन्दैै सडकमा निस्किए बेलबारीबासी
- 5 बर्ष, 10 महिना अगाडि
- १२ भाद्र २०७६, बिहीबार
मोरङको बेलबारी २ मा रहेको सहारा बालग्रामको नाममा रहेको जग्गा बेच्ने भुमाफियाहरुलाई कारबाहीको माग गर्दै बेलबारीका युवाहरूले नाराबाजीसहित बिरोध प्रर्दशन गरेका छन् । बेलबारीका बिभिन्न संघसंस्था र राजनीतिक दलमा आबद्ध युवाहरुले भुमाफियाबिरुद्ध बिहिबार अपरान्ह बेलबारीमा प्रर्दशन गरेका हुन । उनीहरुले बिक्री भएको जग्गा फिर्ता र भुमाफियाहरुलाई कारबाही हुनुपर्ने माग सहितका... पुरा पढ्नुहोस
सहारा बिक्री काण्डविरुद्ध बेलबारी नपामा उजुरी, सर्बदलीय छानबिन समिति गठनको पनि माग
- 5 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७६, बुधबार
सहाराकाे विषयलाई स्थानीयहरु आन्दाेलित भइरहेकाे वेलामा बुधबार अपरान्ह युवा जागरण अभियान नेपालले दाेसीलाई हदैसम्म कारबाहीको माग राख्दै बेलबारी नगरपालिकामा उजुरी दिएको छ । युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतकाे नेतृत्वमा नगरपालिका पुगेको संस्थाका सचिव हरि गुरुङ, काेषाध्यक्ष जनक लिम्बू लगायत अन्य युवाहरुकाे टिमले उपप्रमुख ढाकाकुमारी पराजुलीसमक्ष उजुरी दिएको हो... पुरा पढ्नुहोस
कतारको एक कम्पनीका मालिक जो कामदारका छोराछोरीको पढाई खर्च पनि दिन्छन्
- 5 बर्ष, 10 महिना अगाडि
- ११ भाद्र २०७६, बुधबार
शिब राज गौतम, कतार / आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरुलाई कम्पनी मालिकले पुरस्कार, इनाम र सुनको सिक्का समेतबाट पुरस्कृत गर्ने गरेका छन् । त्यस क्रममा दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङले हालै जनही १५ हजार रियाल इनाम पाएका छन्... पुरा पढ्नुहोस