ताजा अपडेट
कतारमा समुद्री छालले बगाएर धकुटेली ललितको मृत्यु , श्रीमतीले पनि गरिन् आत्महत्या
- 5 बर्ष, 10 महिना अगाडि
- २८ श्रावण २०७६, मंगलवार
कतारस्थित समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा धनकुटाका सामाजिक अभियन्ता ललित लिम्बुको निधन भएको छ । सोमबार नुहाउने क्रममा अचानक आएको सामुद्रिक छालले तानेर डुबेपछि उनको मृत्यु भएको हो । लामो समयदेखि कतारलाई कर्मथलो बनाएका लिम्बु सामाजिक काममा सक्रिय थिए । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा... पुरा पढ्नुहोस
कबीर मन्दिरको आठौं साधारणसभा सम्पन्न, नयाँ संचालक समिति गठन
- 5 बर्ष, 11 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे कबीर मन्दिरको आठौं साधारणसभाले जे. बी. थुलुङको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली, वाड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, कबीर माविका प्रधानाध्यापक दुर्गाप्रसाद गाैतम लगायतकाे आतिथ्यतामा भएको साधारणसभाले सो समिति गठन गरेको हो । साधारणसभाले... पुरा पढ्नुहोस
अढाई दर्जन संघ संस्थाहरुको आयोजनामा बेलबारीमा हुनेभो ‘रोजगार मेला’
- 5 बर्ष, 11 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
विभिन्न संघसंस्थाहरुको आयोजनामा यहि साउन २७ गते सोमबार बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा रोजगार मेला आयोजना हुने भएको छ । लियो क्लब अफ बेलबारीको संयोजनमा विभिन्न ३० वटा भन्दा धेरै संस्थाहरुको समेत संयुक्त आयोजना रहने छ । शनिबार कार्यक्रमबारे बेलबारीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार कार्यक्रम... पुरा पढ्नुहोस
मोरङमा आनुवांशिक स्रोत संरक्षण र प्रबर्द्धनका लागि छनौट भो केराबारी
- 5 बर्ष, 11 महिना अगाडि
- २६ श्रावण २०७६, आईतवार
स्थानीय स्तरमा रहेका प्राकृतिक तथा जैविक सम्पदा, जडिबुटी, बन्यजन्तु तथा पोष्टिक र औसधिजन्य खाध्यान्न आदिबारे जानकारी लिनेे र सर्वसाधारणलाई जानकारी समेत गराउने उद्देश्यले मोरङ केराबारीमा एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 'आनुवंंसिक स्रोतमा स्थानीय तहको पहुँच, लाभको बांँडफाँड सम्बन्धी रणनीति तथा कार्ययोजना' बिषयक तर्जुमा गोष्ठी केराबारीमा सम्पन्न भएको हो । gef... पुरा पढ्नुहोस
धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने
- 5 बर्ष, 11 महिना अगाडि
- २५ श्रावण २०७६, शनिबार
खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन् । पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई... पुरा पढ्नुहोस
दाउरा बेचेर अपांग पति र छोरालाई पाल्छिन् मोरङकी पबित्रा दमाईं
- 5 बर्ष, 11 महिना अगाडि
- २४ श्रावण २०७६, शुक्रबार
उत्तम पोख्रेल / रोहित दमाई र रोह्न दमाई बाबु छोरा हुन् । उनीहरू दुवै बाबु छोरा अपांंग छन् । ३१ बर्षिय बाबु रोहित कम्मरदेखि मुनिको भागमा समस्या भएको कारण हिंँडडुल गर्न सक्ददैनन् । छोरा रोहन आखाँ मात्रै नदेख्ने होईन उनका हात खुट्टा समेत चल्दैन्न । उनि लौराको साहाराले हिडडुल गर्ने... पुरा पढ्नुहोस
नेपालको हितमा छ कि छैन कोशी सम्झौता ? अनि के छ सम्झौतामा ?
- 5 बर्ष, 11 महिना अगाडि
- २३ श्रावण २०७६, बिहीबार
कोशी आयोजना सम्झौता काठमाण्डौ अप्रिल २५,१९५४ सन् १९५४ अप्रिलको २५ औं दिन सम्पन्न गरिएको यो सम्झौता नेपाल अधीराज्यको सरकार (यसपछि सरकार भनिने ) र भारत सरकार (यसपछि संघ भनिने )बीच सम्पन्न भयो । १. विषय वस्तु कोशी नदीमा रहेको हनुमाननगरको तीन माइल माथी एउटा बाँध प्रमुख कार्य र अन्य कार्य... पुरा पढ्नुहोस
चेलिबेटीको उद्दार र पुनस्थापनामा सहयोग गर्न नेपालमै पहिलोपटक खुल्यो माइती क्याफे
- 5 बर्ष, 11 महिना अगाडि
- २२ श्रावण २०७६, बुधबार
चेलिबेटी बेखबिखनविरुद्ध क्रियाशिल माइती नेपालमा आश्रीतहरुलाई सघाउन बानेश्वर चोकमा माइती क्याफे सञ्चालनमा आएको छ । विदेशबाट स्वदेशमै केही गर्न भनेर फर्किएका युवाहरुले स्थापना गरेको आफ्नो नेपाल नामक संस्थाले विदेशी दात्री संस्था फ्रि गर्लको सम्योजकत्व र माइती नेपालसँगको सहकार्यमा माइती क्याफे संचालनमा ल्याएको हो । यस क्याफेबाट प्राप्त नाफाको ५१ प्रतिशत... पुरा पढ्नुहोस
१० हजार वेल रोप्ने बेलबारी नगरको कार्यक्रम बमोजिम जताततै रोपिए बेलका विरुवा
- 5 बर्ष, 11 महिना अगाडि
- २१ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेल बेलबारी नगरपालिकाले एक आर्थिक बर्षमा १० हजार वेलका विरुवा रोप्ने घोषणा गरेसंँगै सामुदायिक तथा संस्थागत बिद्यालयका गेट गेटमा बेलका विरुवा देखिन थालेका छन् । ४६ औ विश्व वातावरण दिवशको अवसरमा सार्वजनिक जग्गामा बेलका विरुवा रोप्ने घोषणा गरेको नगरपालिकाले नगरको पहिचानसंग जोडिएको बेलवाट आर्थिक आय आर्जन समेत गर्ने नगरपालिकाले... पुरा पढ्नुहोस
राजाको सवारीमा बम हान्दा मारिएका शहिद रामकृष्ण श्रेष्ठलाई सम्झिए धनकुटेलीहरुले
- 5 बर्ष, 11 महिना अगाडि
- १८ श्रावण २०७६, शनिबार
शहिद रामकृष्ण श्रेष्ठ धनकुटाको मात्र नभएर देशकै गहना र गौरव भएको सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिका सहिद रामकृष्ण श्रेष्ठ धनकृटा नगपालिकाका भएता पनि उहा राष्टकै गहना भएकोले उच्च सम्मान गर्दै साहिसिक सहिद रामकृष्ण श्रेष्ठको... पुरा पढ्नुहोस