ताजा अपडेट
पिच भइसक्यो लालभित्ति देवीझोडा सडक, केराबारीका अध्यक्ष र उपाध्यक्षद्वारा उद्घाटन
- 5 बर्ष, 11 महिना अगाडि
- १७ श्रावण २०७६, शुक्रबार
मोरङ केराबारी गाउँपालिका वडा नं ९ कुसुमे र बेलबारी २ (लालभित्ति) को सिमानादेखि देवीझोडा सिरानसम्मको पक्की सडकको उद्घाटन भएको छ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बूले पक्की सडकको बुधबार संयुक्त रुपमा उद्घाटन गरेका हुन् । केराबारी ९ को कुसुमेदेखि देवीझोडाको सिरानसम्म ५ किलोमिटर तीन सय बिस... पुरा पढ्नुहोस
बेलबारी नगरपालिकाद्वारा १८ लाख भन्दा बढीका कृषि सामग्री तथा मेसिनरी वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
उत्तम पोख्रेेेल मोरङको बेलबारी नगरपालिकाले कृषकलाई आधुनिक खेतिमा आकर्षित गर्नका लागि कृषिका यन्त्रिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ती सामाग्रीहरु वितरण गरेको हो । ४ वटा पावर टिलर , ५ वटा मिनि टिलर, ११ वटा मकै छोडाउने मेज थ्रेसर १६ थान खेतबारी सिचाई गर्ने... पुरा पढ्नुहोस
तारा अधिकारीको तीज गीत आउ संगी सार्वजनिक
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
गीतकार तारा अधिकारीको तीज गीत आउ संगी .... सार्वजनिक गरिएको छ । निकेश राई र कविता श्रेष्ठको स्वर रहेको गीतमा रमेश कडरियाको संगीत छ । सुमन केसीको संगीत संयोजनमा तयार गीत ए वान रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा सागर लोप्चन, दिपसिखा अधिकारी लगायत अन्यले कम्मर मर्काएका छन्... पुरा पढ्नुहोस
पुर्वमन्त्री हरिराज खेवाको तेस्रो स्मृति दिवसमा खेवा स्मृति ग्रन्थ बिमोचन
- 5 बर्ष, 11 महिना अगाडि
- १४ श्रावण २०७६, मंगलवार
पूर्व राज्य मन्त्री तथा बहुआयमिक व्यक्तित्व स्वर्गीय हरीराज खेवा लिम्बुको तेस्रो स्मृती दिवसको अवसरमा हरिराज खेवा स्मृति ग्रन्थ बिमोचन गरिएको छ । पूर्व सूचना तथा सचार मन्त्री प्रतिनिधि सभाका सदस्य सुरेन्द्र कुमार कार्कीले स्वर्गीय हरिराज खेवा स्मृति ग्रन्थको बिमोचन गर्दै समाजवादबाट मात्र नेपाली जनता समृद्ध हुने भएकाले समाजबाद ल्याउनका लागि सवै... पुरा पढ्नुहोस
पहिरोका कारण भेडेटारका २३ घर जोखिममा, एक दर्जन घरलाई अन्यत्र सार्नैपर्ने अबस्था
- 5 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७६, सोमबार
पहिरोका कारण धनकुटा जिल्ला सागुरीगढीको वडा नं. ६ भेडेटार स्थित मजुवाका २३ घर अत्यन्तै जोखिममा परेका छन् । केही दिन परेको अविरल बर्षापछि आएको पहिरोका कारण धनकुटाको सागुरीगढी स्थित भेडेटार वडा नं. ६ को मजुवाको २३ घर अत्यन्तै जोखिममा रेहेका र त्यस मध्ये पनि १३ घरलाई तत्काल स्थानान्तरण गर्नुपर्ने भएको... पुरा पढ्नुहोस
सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण, लाेकार्पण कार्यक्रममा आएनन् वडाका प्रतिनिधि
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
केशु विरही, सुन्दहरैंचा, माेरङ/ मोरङको सुन्दरहरैंचामा सिद्धार्थ गाैतमकाे बाल स्तम्भ निर्माण भएको छ । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले एक कार्यक्रमविच सुन्दरहरैंचा नगरपालिका वार्ड नं ११ र १२ काे सिमानामा रहेकाे शुक्रबारे बजारमा निर्माण गरिएकाे विश्वशान्तिका प्रतीक भगवान गाैतमबुद्धकाे वाल स्तम्भको उद्घाटन गरेका छन् । सिद्धार्थ गाैतम बाल स्तम्भ निर्माण... पुरा पढ्नुहोस
बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया, ब्यबशायी र कर अधिकृतबिच सवाल जवाफ
- 5 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७६, आईतवार
मोरङको सुन्दरहरैंचास्थित बिराटचोकमा नयाँ कर निति २०७६ को सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी हरैंचा उद्योग बाणिज्य संघको आयोजनामा संघकै हलमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व कोशी हरैंचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाईंले गरेका थिए । कार्यक्रममा सुन्दरहरैंचा र बेलबारी लगायतका स्थानका उद्योगी, ब्यापारी र ब्यबशायीहरुको उल्लेख्य उपस्थिति... पुरा पढ्नुहोस
मोरङका सबै स्थानीय तहमा छानिए नेकपाका अध्यक्ष र सचिव, कुन स्थानीय तहमा को को ?
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
मोरङमा पार्टी एकीकरण प्रकृया अघि बढाउने क्रममा विराटनगर महानगरपालिका सहित ८ वटा स्थानिय तहमा पुर्व माओवादीले अध्यक्ष र पुर्व एमालेले सचिव तथा ९ वटा स्थानिय तहमा पुर्व एमालेले अध्यक्ष र पुर्व माओवादीले सचिव पाएको छ । नेकपा एकता संयोजन समितिको निर्णय अनुसार सबै स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लागेको हो।... पुरा पढ्नुहोस
नगरपालिकाको सहयोगमा अस्थायी तटबन्ध गर्न कसिए बेलबारीका स्थानीयबासी
- 5 बर्ष, 11 महिना अगाडि
- ११ श्रावण २०७६, शनिबार
उत्तम पोख्रेल 'खोला स्वाँ स्वाँ गरेको हेरेर रात काट्थ्यौंं, पानी पर्नासाथ निन्द्रा हराउथ्यो' बेलबारी १ का जीवन कार्कीको भोगाइ हो यो । लोहान्द्रा खोलका आएको वाढीको वहाव बढदै गएपछि बिहिबार रातिसम्म आकास र पानी हेर्दै कार्कीको परिवारले रात कटाए । शुक्रवार विहान भने उठेर नितय कर्म गरेर चिया खाई सक्दा... पुरा पढ्नुहोस
पहिरोले नराम्ररी बिगार्यो केराबारी-सिंहदेवी सडक, उत्तरी मोरङका जनतालाई सास्ती
- 5 बर्ष, 11 महिना अगाडि
- ९ श्रावण २०७६, बिहीबार
मोरङको खोर्साने र केराबारी बजारबाट उत्तरी मोरङको पहाडी क्षेत्रमा पर्ने भोगटेनी र सिंहदेवी हुँदै भेडेटार रवि राँके सडक र धनकुटाको चौबिसे क्षेत्र जोड्ने खोकेभोसि सडक अवरुद्ध भएको छ । केराबारी भोगटेनी कृषि सडक अन्तरगत केराबारी ३ को भोगटेनी स्थित एक्लेटार नजिककै पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो । सडकको... पुरा पढ्नुहोस