ताजा अपडेट
धनकुटामा पर्यटन प्रवद्धन गर्न फुल तथा धुपीका विरुवा वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- २ श्रावण २०७६, बिहीबार
धनकुटा नगरमा पर्यटन प्रवद्धन र वातावरण संरक्षण गर्नका लागी धनकुटा लेडी जेसीजले फुल र धुपीका बिरुवा वितरण गरेको छ । धनकुटा नगरपालिकामा वडा नं. ५ मा सुन्तले शहरमा थप पर्यटन प्रवद्धन गर्नका लागी पहिलो चरणमा ८ सय १७ घरलाई ८सय ५० फुल तथा धुपीको विरुवा वितरण गरिएको धनकुटा लेडी जेसीजका... पुरा पढ्नुहोस
मेयर कपको च्याम्पियन भयो सैनिक युवा क्लव झापा, उपबिजेता बन्यो बेलबारी
- 5 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७६, बुधबार
बेलबारी युवा क्लव मोरङलाई २–१ को अन्तरले हराउदैं सैनिक युव क्लव झापा प्रदेश १ च्याम्पियन बनेको छ । मंगलबार भएको फाईनल खेलमा झापाका रेजित माझीले खेलको एक मिनेटमा खाता खोलेका थिए । मोरङ्ले दोश्रो हापको ६७ औं मिनेटमा सौरव कार्कीले एक गोल गरेका थिए । खेलको ८७ औं मिनेटमा झापाका... पुरा पढ्नुहोस
वातावरणीय मुद्दा, नवीकरणीय अनि दिगो उर्जा र उर्जा सुरक्षा
- 5 बर्ष, 11 महिना अगाडि
- १ श्रावण २०७६, बुधबार
प्रिय मित्र, नमस्कार । सबैभन्दा पहिला राष्ट्र निर्माणमा यहाँको सत्प्रयासले सफलता पाइरहोस् भन्ने कामना गर्दछु । म यहाँसँग वातावरणीय मुद्दा, नवीकरणीय र दिगो उर्जा तथा उर्जा सुरक्षाबारे मेरो केही विचार साट्न चाहन्छु । यी विषयमा आवश्यक नीति निर्माण गर्न र तिनको कार्यान्वयन गर्न अत्यन्त ढिलाई भइरहेछ भन्ने लागेकाले मैले यसमा... पुरा पढ्नुहोस
नेकपाका जनप्रतिनिधिद्वारा लेटाङको नगरसभा वहिस्कार, कांग्रेसीहरुको रजाइँ
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
लेटाङ, माेरङ/ बहुमतकाे वलमा एकतर्फी रुपका कार्यक्रम पास गराउन खाेजेकाे भन्दै लेटाङ नपालिकाका नेकपापक्षधर नगरसभा सदस्यहरुद्वारा नगरअधिवेषन वहिस्कार गरेका छन् । ५० जना सदश्य रहेकाे नगरसभामा नेपाली काङ्ग्रेसतर्फका मेयरसहित २८ जना सदश्य छन् भने नेकपा उपमेयर सहित २२ जना सदश्य रहेका छन् । बहुमतकाे अाडमा उपमेयरकाे अधिकारलाई समेत कटाैति गर्न... पुरा पढ्नुहोस
बैशाखभित्र सबै योजना सम्पन्न गर्ने लक्ष्य सहित समापन भो बेलबारीको चौथो नगरसभा
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले वैशाख महिना भित्र विकास निर्माणका काम सक्ने लक्ष तय गर्दै चौथो नगरसभा सम्पन्न गरेको छ । १० गते बजेत तथा नति कार्यक्रम ल्याएको नगरपालिकाले ३१ गते बजेट पास गरेको छ । ३१ गते मगलवार वसेको बैठकले बजेट तथा निति कार्यक्रम पास गर्दै बैशाख महिना भित्रमा नगरपालिकाले सचलन... पुरा पढ्नुहोस
सुन्दरहरैंचा नगरपालिका पनि बन्यो पूर्ण खाेप सुनिश्चित नगर
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
सुन्दरहरैंचा नगरपालिकाले एक कार्यक्रम गरेर नगरलाई पूर्ण खाेप सुनिश्चित नगर घाेषणा गरेकाे छ । नगरपालिकाकाे सभाहलमा सोमबार एक कार्यक्रम आयोजना गरेर नगरलाई पूर्ण खाेप सुनिश्चसत नगर घाेषणा गरिएको हाे । नगरपालिकाका शिवप्रसाद ढकालले व्यानरमा लेखिएका नारा पढेर नगर पूर्ण खाेप सुनिश्चितता भएकाे घाेषणा गरेका थिए । पूर्ण खाेप सुनिश्चता तथा... पुरा पढ्नुहोस
बाढी पहिरोले आक्रान्त बन्यो धनकुटा पनि, पिडितलाई तत्काल राहत दिन कांग्रेसको माग
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
लामो समयको खडेरीपछि केही दिन यता देखी लगातार परेको अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रो संग क्षती पु¥याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेपाली कांग्रेस धनकुटाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान गर्न समेत नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । अविरल... पुरा पढ्नुहोस
आदिबासी जनजाति महासंघ बेलबारीद्वारा १७ जातिका विद्यार्थीहरुलाइ छात्रवृत्ति वितरण
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीले नगरभरिका गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकाे छ । बेलबारी नगरपालिकामा रहेकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरेर छात्रवृत्ति वितरण गरेकाे हाे । पुरस्कार वितरण कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नगरपालिकाका विभिन्न वाडका वाडाध्यक्षहरु, अदिवासी जनजाती महासँग नगर... पुरा पढ्नुहोस
कतारमा एनआरएन सदस्य बन्नेेहरुको लर्को, पाँच हजारभन्दा बढीले पाउने भए सदस्यता
- 5 बर्ष, 11 महिना अगाडि
- ३१ असार २०७६, मंगलवार
दिल कुमार श्रेष्ठ, दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको... पुरा पढ्नुहोस
प्रदेश स्तरीय मुख्यमन्त्री कपको फाईनलमा पुग्यो बेलबारी, उपाधिका लागि झापासँग भिड्दै
- 5 बर्ष, 11 महिना अगाडि
- ३० असार २०७६, सोमबार
सुनसरीको धरानमा जारी प्रदेश न. १ स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबलाई हराउँदै बेलबारी फाईनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा सुनसरीलाई २–१ गेलले हराउदै बेलबारी फुटबल क्लब मोरङ फाइनलमा प्रवेश गरेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं मैदानमा आइतबार आयोजित खेलमा मोरङको बेलबारी... पुरा पढ्नुहोस