ताजा अपडेट
बेलबारीमा आदिवासी जनजातिकाे तीनदिने सांस्कृतिक तथा खाध्य प्रदर्शनी
- 6 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
बेलबारी, माेरङ/ आदिवासी जनजातिकाे माैलिक संस्कृतिकाे जगेर्ना तथा प्रवर्धनकाे उद्देश्यले बेलबारीमा तीनदिने सांस्कृतिक तथा खाध्य प्रदर्शनीकाे सुरु गरिएकाे छ । बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध तमु गुम्बामा अाजबाट सुरु भएकाे सांस्कृतिक तथा खाध्य पदर्शनीकाे अायाेजना भने नेपाल अादिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद बेलबारीले गरेकाे छ ।... पुरा पढ्नुहोस
२६४३ औं वुद्ध जयन्तीको अवसरमा कुष्मामा १ सय ८ वटा पिपलसहितको ‘ॐ पार्क’ बनाइने
- 6 बर्ष, 2 महिना अगाडि
- २४ बैशाख २०७६, मंगलवार
पर्वतको कुश्मा नगरपालिकाले २६४३ औं वुद्ध जयन्तीको अवसरमा नगरपालिकाभित्र बिभिन्न चरणमा वृक्षारोपण तथा १ सय ८ वटा पिपलसहितको 'ॐ पार्क' निर्णाण गर्ने भएको छ । वृक्षारोपणको शुभारम्भ कुश्मा नगरपालिकाको ७ नम्बर वडाको अग्लो पुल टोलबाट वुद्ध जयन्तीकै दिन ४ जेठबाट गर्ने निर्णय गरिएको छ । उक्त दिन एउटा सडकको दुबैतर्फ... पुरा पढ्नुहोस
बिराटनगरलाई प्रदेश राजधानी बनाइएपछि धनकुटामा फेरि शुरु भो आन्दोलन
- 6 बर्ष, 2 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
धनकुटा १ नम्वर प्रदेशको राजधानी नबनाएको विरुद्धमा धनकुटामा आज धनकुटा प्रादेशिक राजधानी अभियान समितिको आकस्मिक बैठक वसी भोली बैसाख २४ गते चक्का जाम र राती ब्लाक आउट(बत्ति निभाउने ) कार्यक्रम गर्ने भएको छ । धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा आज बैठक वसी धनकुटको अस्तित्व,पहिचान र इतिहासलाई... पुरा पढ्नुहोस
बिराटनगर नै बन्यो प्रदेश राजधानी, सुन्दरहरैंचा र इटहरीमा व्यवस्थापिका र कार्यपालिका रहने
- 6 बर्ष, 2 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
प्रदेश १ को स्थायी राजधानी बिराटनगर नै कायम भएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले विराटनगरलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेसँगै बिराटनगर प्रदेश राजधानी भएको हो । प्रदेश सभामा भएका ९३ संसदहरुमा संसद सभा भवनमा उपस्थित भएका ८७ जना मध्ये ८६ मत खसेसँगै बिराटनगर स्थायी राजधानी घोषणा भएको हो... पुरा पढ्नुहोस
छुवाछुत विरुद्ध पैदल यात्रामा निस्केका अभियन्ताहरुलाई बेलबारीमा स्वागत
- 6 बर्ष, 2 महिना अगाडि
- २३ बैशाख २०७६, सोमबार
उत्तम पोख्रेल /जातीय छुवाछुत तथा भेदभावविरुद्ध जनचेतना जगाउन हिंडेको पैदल यात्रीको टोलीलाई मोरङको बेलबारीमा स्वागत तथा सम्मान गरिएको छ । दोधारा चाँदनीबाट थालिएको ‘नेपाल पदयात्रा– २०१९’ का पदयात्री टोलीलाई बेलबारी नगरपालिकाले स्वागत गरेको हो । अभियन्ताहरु अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी ,उपमेयर ढाका कुमारी... पुरा पढ्नुहोस
बेलबारीका सोमबहादुरका दुवै मृगौला फेल, जीवन रक्षाका लागि सहयोगको अपील
- 6 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
दुवै मृगौला फेल भएका बेलबारी १ निवासी ४४ बर्षिय सोम बहादुर श्रेष्ठको जीवन बचाउन परिवारजनले सहयोगको अपील गरेका छन् । श्रेष्ठ बिरामी भएपछि चेकजाँचका लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । त्यहीँ उनको मृगौला फेल भएको पत्ता लागेको थियो । सकेसम्म चाँडै सहयोग जुटाइ श्रेष्ठलाई उपचारका लागि काठमाडौं लैजाने योजना... पुरा पढ्नुहोस
सुन्दरपुरमा खानेपानीको हाहाकार, जनता भन्छन् ‘चुनाव जिते, मन्त्री भए तर लालबाबु फर्केर आएनन्’
- 6 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्वाचन क्षेत्रमा पर्ने मोरङको सुन्दरहरैंचा ६ का बासिन्दा खानेपानीको अभावमा काकाकुलको नियति भोग्न बाध्य भएका छन् । सुन्दरहरैंचा ६ स्थित बुद्ध स्कुल वरपर बस्तीको सिरान टोलका बासिन्दा बर्षौंदेखि खानेपानीको सास्ती झेल्न बाध्य भएका हुन् । करिब २२ घर रहेको सो टोलका सबैजसो घरमा भएका ट्युबवेलमा... पुरा पढ्नुहोस
पुर्वका चलचित्रकर्मीहरु संगठित, प्रदेशस्तरीय चलचित्रकर्मी महासंघ गठन
- 6 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
प्रदेश १ का चलचित्रकर्मीहरुको भेलाले अरुण प्रधानको अध्यक्षतामा १३ जना सदस्यीय प्रदेश १ स्तरीय चलचित्रकर्मी महासंघ गठन गरेको छ । प्रदेश १ मा रहेका चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, गीत तथा संगीतकर्मी, चलचित्र लेखकहरुको हक हित तथा अधिकारको संरक्षण गर्दै एउटै छातामुनी एकबद्ध बनाउने उदेश्यले चलचित्रकर्मी महासंघ प्रदेश नं. १... पुरा पढ्नुहोस
भारतकै ठुलो निजी बिश्वविद्यालय एलपियूले नेपालमा खोल्यो एडमिसन अफिस
- 6 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
भारतको नीजि क्षेत्रको सबैभन्दा ठुलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले आफ्नो एडमिसन अफिस स्थापना गरेको छ । एलपयिूले रोहिनी एजुकेसन एण्ड भिसा सर्भिसेजसँग सहकार्य गरी बागबजारमा एड्मिसन अफिस खोलेको हो । शनिवार आयोजित एक कार्यक्रमका बिच एलपियूका एडिसनल डाइरेक्टर अमन मित्तल तथा ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले अफिस उद्धाटन गरेका... पुरा पढ्नुहोस
निसहाय सेवा सदनमा भब्य रूपमा मनाइयो ‘सम्झनामा मेरी आमा’ कार्यक्रम
- 6 बर्ष, 2 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
मुना न्यौपाने । मातातीर्थ औँसीको पावन अवसरमा बानेश्वरस्थित निसहायक सेवा सदनमा सम्झनामा मेरी आमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्द्रावतीको आयोजना तथा शान्ति, समृद्धि र दिगो विकासको लागि मानवीय कार्य (ह्याप्प)को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लब अफ इन्द्रावतीका चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेतको सभापतित्वमा समपन्न... पुरा पढ्नुहोस