ताजा अपडेट

बेलबारी मेयरकपमा वडा नम्बर ८ पनि सेमिफाइनलमा

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा शुक्रवार भएको खेलमा वडा नम्बर ८ बिजयी भएको छ । ८नम्बर वडाले ६ नम्बर वडालाई ट्राईवेकरमा शुन्यका विरुद्ध एक गोल गर्दै विजयी भएको हो ।यो जित सगै वडा नम्बर ८ सेमि फाइनलमा प्रबेश गरेको छ । गत बर्ष उप बिजेता बनेको वडा नम्बर... पुरा पढ्नुहोस

बेलबारीमा कला तथा साहित्य महोत्सव हुँदै, महोत्सवको तयारी अन्तिम चरणमा

मोरङ बेलबारीस्थित बेलबारी साहित्य बिकास समितिले यस बर्ष पनि कला तथा साहित्य महोत्सव गर्ने भएको छ । गत बर्ष पहिलो साहित्य महोत्सव गरेको समितिले यस बर्ष दोस्रो कला तथा साहित्य महोत्सव गर्न लागेको हो ।  ११ औं गणतन्त्र दिवसको अबसर पारेर यही जेठ १० र ११ गते हुने हुने महोत्सवमा... पुरा पढ्नुहोस

चार पाँच दिनसम्म पनि खुलेन सुनवर्सी नगरपालिका ७ मा गरिएको तालाबन्दी

मोरङको सुनवर्सी नगरपालिका बडा नम्बर ७ को वडा कार्यालय विगत चार दिनदेखि स्थानीयले बिभिन्न माग राख्दै तालबन्दी गरेपछि कार्यालयको कामकाज ठप्प भएको छ । राष्ट्रपति चुरे संरक्षण कोषबाट चैत महिनामा बक्राहा खोलामा तटबन्ध निर्माणका लागि २० लाख रुपैयाँ बिनियोजन भएपनि नगरपालिकाका मेयर कालीप्रसाद दासले उपभोक्ता समितिमा आफन्त राखेर मनपरी गरेको... पुरा पढ्नुहोस

धनकुटाका ६० वटै वडाहरुमा खटिए नेपाली कांग्रेसका प्रतिनिधिहरु

राष्टिय जनजागरण अभियानका लागी धनकुटाका ६० वटै वडाहरुमा खटिएका नेपाली कांग्रेसका प्रतिनिधिहरुसंग वडामा गएर गर्नु पर्ने कामको वारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस राष्टिय जनजागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व मन्त्री दिपक खड्काले ६० वटै वडामा खटिनु भएका प्रतिनिधिहरु,जिल्ला,क्षेत्र,नगर ,गाउ र वडा का पदाधिकारीहरु र सदस्यहरुलाई राष्टिय जनजागरण... पुरा पढ्नुहोस

लोहान्द्रा र चिसाङ खोलामा तटबन्ध गरिदै, संघीय र प्रदेश सरकारले दिए झण्डै ३ करोड

मोरङको बेलबारीमा रहेका लोहन्द्रा र चिसाङ खोलामा तटबन्धन गर्नका लागि उपभोक्ता समिति गठन गरी काम अघि बढाईएको छ । बेलबारी १, र ५ नम्बर वडाको लोहान्द्रा खोलामा तटबन्धन गर्नका लागि संघिय सरकार मार्फत २ करोड भन्दा वढि बजेट आएको र उक्त बजेट मार्फत लोहन्द्राका ४ स्थानमा तटबन्धन गरीने बेलबारी नगरपालिकाका... पुरा पढ्नुहोस

बेलबारी मेयरकपको तेस्रो दिन: वडा नम्बर ११ नम्बर विजयी

मोरङको बेलबारीमा जारी मेयर कप फुटवल प्रतियोगितामा बुधवार भएको खेलमा वडा नम्बर ११ बिजयी भएको छ । ११ नम्बर वडाले २ नम्बर वडालाई शुन्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल सुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोलनै ११ नम्बरका लागि फलदायी बन्यो । खेलको म्यान अफ... पुरा पढ्नुहोस

प्रथम महाधिबेशन गर्दै राष्ट्रिय आदिबासी जनजाति महासंघ, ४४ जातिलाई उपेक्षा गरिएको आरोप

आदिबासी जनजातिको सुचिमा नपारिएका तथा बिभेद र बहिष्करणमा पारिएका ४४ सुचीउन्मुख आदिबासी जनजातिहरुको संगठन राष्ट्रिय आदिबासी जनजाति महासंघको प्रथम ऐतियहासिक महाधिबेशन बिराटनगरमा आयोजना हुने भएको छ । महासंघको अधिबेशन यहि जेठ ४ गते शनिबार बिरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो । अधिबेशनको संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उदघाटन... पुरा पढ्नुहोस

नेपालमै पहिलोपटक हुनेभो राष्ट्रिय पाककला प्रतियोगिता, सिपालु कुकहरुलाइ राम्रो अबसर

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सीटीइभीटी),राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना/स्वीस कन्ट्याक्टले नेपाल सरकार र स्वीस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा नेपालकै प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ । औपचारिक तालीम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला... पुरा पढ्नुहोस

धनकुटामा प्रेस युनियनको अन्तरकृया, प्रेस विरोधी कानुनको बिरोध

पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य राम शरण महतले प्रेस स्वतन्त्रता नभए लोकतन्त्र समाप्त हुने वताउनु भएको छ । पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले बुधबार धनकुटामा नेपाल प्रेस युनियन धनकुटाद्धारा आयोजित अन्र्तक्रिया तथा पत्रकार सम्मेलनमा मुलुकमा विकास र समृद्धीको जग नेपाली कांग्रेसले... पुरा पढ्नुहोस

नगरपालिकाबाट तालिम लिएपछि व्यवसायिक रूपमै अचार बनाउन थाले बेलबारीका महिलाहरु

स्थानिय स्तरमै पाउने कच्चा पदार्थलाई प्रयोग गर्दै बेलबारी नगरपालिका वडा नम्बर ३ का महिलाहरुले व्यावसायिक रूपमा अचार बनाउन थालेका छन् । बेलबारी नगरपालिका वडा नम्बर ३ को आयोजनामा अचार बनाउने तालिम लिएका महिलाहरुले आंँप, कागति, गाजर , इस्कुस, मुला कुविन्डो काक्रो, लप्सी, लगायतका प्रजातिका अचार बनाउन थालेका हुन्  । महिलाहरुलाई... पुरा पढ्नुहोस