ताजा अपडेट

पथरीमा ‘पुरानो बुलेट’को च्यारिटी शो सम्पन्न, स्थानीयले मन पराए चलचित्र

गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ नेपाली कथानक चलचित्र ’पुरानो बुलेट’ को पथरीमा च्यारिटी शो गरिएको छ । मोरङको पथरी शनिश्चरेस्थित कञ्चन चलचित्र मन्दिरमा च्यारिटी सो गरिएको हो । क्रेजी इन्टरटेनमेन्ट प्रा. लि. को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर निर्माण गरिएको ‘पुरानो बुलेट’ को च्यारिटी शोमा चलचित्रका नायक अनुप विक्रम... पुरा पढ्नुहोस

जागीर खाने हो ? भर्ना खुल्यो है नेपाली सेनामा

सैनिक दिवस अर्थात शिवरात्रीकै दिन पारेर नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाले भर्ना खुुुला गरेका पदहरुमा प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड जमदार छन् । ती पदहरुमा डेढ सयको संख्यामा सैनिक आवश्यक परेको बिज्ञापनमा उल्लेख गरिएको छ । योग्यता भएका र इच्छुक नेपाली नागरिकले एक महिना... पुरा पढ्नुहोस

जि.पी कोईराला फाउण्डेशन धनकुटा जिल्ला कार्यसमिति गठन

पूर्व प्रधान मन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजा प्रसाद कोईरालको नाममा स्थापित जि.पी कोईराला फाउण्डेशनको धनकुटा जिल्ला समिति र क्षेत्रिय समिति र स्थानीय तह कार्यसमिति गठन भएका छन् । जिपी काईराला फाउण्डेशन धनकुटा जिल्ला समितिको संयोजकमा गणेश प्रसाद चापागाई, सहसंयोजक राजेन्द्र पौडेल, सचिव ध्रुब राय, सहसचिव चकेन्द्र वस्नेत, कोषाध्यक्ष... पुरा पढ्नुहोस

सशस्त्र प्रहरी महिला परिवार संघले धनकुटाका अनाथ बालबालिकालाई दियो विभिन्न सामग्री

सशस्त्र प्रहरी बल  नम्वर १ वराह वाहिनी मुख्यालय महिला परिवार संघले मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटाका बालबालिकाहरुलाई  खाद्यान्न,लत्ता कपडा,स्टेशनरी सामग्रीहरु वितरण गरेको छ । मदन आश्रीत बाल पुर्नस्थापना केन्द्र धनकुटा श्रीपञ्चमी र्पाकमा रहेका बालबालिकाहरुलाई जीवन यापनका साथै पठन पाठन गर्न सहयोग गर्ने उदेश्यले सशस्त्र प्रहरी बल नेपाल नम्वर १... पुरा पढ्नुहोस

महिला दिवसको अबसरमा पथरीमा चित्रकला प्रतियोगिता हुँदै

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत अन्तरराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा चित्रकला प्रतियोगिता सहितको कार्यक्रम गर्ने भएको छ । मार्च ८ का दिन आगामी शुक्रवार नगरका माध्यामिक विद्यालयका विद्यार्थीहरुबीच महिला हिंसा र महिला सशक्तिकरण शिर्षकमा चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले... पुरा पढ्नुहोस

सेवाभन्दा सुबिधामै ध्यान दिनथाले स्थानीय तहका जनप्रतिनिधि, पुर्वमा झन् बेतिथि

पुष्प ढुंगाना, सुवास भट्ट   छथर गाउँपालिकामा लिएको दोहोरो सुबिधा फिर्ता गर्न महालेखाको निर्देशन गाउँ तथा नगर प्रतिनिधीको सुविधा व्यवस्था गर्न बनेको ऐनले पदाधिकारीहरूलाई विभिन्न शीर्षकमा मासिक रुपमा सुविधा भुत्तानी दिने गरेको छ । त्यसमा अनुगमन भत्ता, यातायात खर्च, खाजा खर्च समेत मासिक भुक्तानी दिने गरेको हो । तर त्यसबाहेक छथर गाउँपालिका तेह्रथुमका... पुरा पढ्नुहोस

श्रम कार्यालय बिराटनगरका प्रमुख प्रेम सन्जेलको सरुवा रोक्न सर्बोच्चको आदेश

 सर्वोच्च अदाालतले श्रम कार्यालय बिराटनगरका प्रमुख तथा उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा कार्यान्वयन नगर्न नेपाल सरकारलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सञ्जेलको सरुवा कानुनसम्मत नदेखिएको भन्दै उनको सरुवा कार्यान्वयन नगर्न आदेश दिएको हो। सरकारले निजामती कर्मचारी ऐन विपरीत आफूलाई ७० दिन पनि नपुगी विराटनगर श्रम कार्यालयबाट सरुवा गरिएको... पुरा पढ्नुहोस

मोरङसुनसरी सेवा समाज कतार र युएइले गरे साधारणसभा, दुवै देशमा बने नयाँ समिति

सरोज  बास्तोला, कतार  / “मोरङसुनसरीको चाहना सभ्य र समृद्द समाजको स्थापना”भन्ने मूल नाराका साथ स्थापित मोरङसुनसरी सेवा समाज युएई र कतारमा  शुक्रबार सम्पन्न छुट्टाछुट्टै सम्पन्न साधारणसभाले मोरङसुनसरी सेवा समाज युएई र कतारका नयाँ समितिहरु गठन गरेको छ । मार्च १ २०१९ अर्थात शुक्रबारका दिन दुबईमा सम्पन्न मोसू युएईको बनभोज तथा... पुरा पढ्नुहोस

रहेनन् बृद्धभत्ता शुरु गर्ने पुर्व अर्थमन्त्री अधिकारी, दिउँसो हल्ला, राति निधन

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा ८३ बर्षको उमेरमा निधन भएको छ । १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनलाई अस्पतालले शनिबार राती ९ बजेर ३५ मिनेटमा   मृत घोषणा गरेको हो । उनको  बिगत तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । अस्पतालले शनिबार दिउँसो साढे ४ बजे पत्रकार सम्मेलन... पुरा पढ्नुहोस

ह्वाइट हाउस इन्स्टिच्यूट धनकुटाद्वारा चीन पढ्न जाने विद्यार्थीहरुलाई बिदाई

ह्वाइट हाउस इन्टरनेस्नल इन्स्टिच्यूट अफ होटल म्यानेजमेन्ट धनकुटा शाखाले संचालन गरेको कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई एक बर्षका लागी चाइना लगायतका विदेशी मुलुकहरुका इन्टनसिपका लागि विदेश पठाएको छ । इन्स्टिच्यूटले पहिलो ब्याचका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी शनिबार  बिदाई गरेको छ । इन्स्टिच्यूट धनकुटा शाखाका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको... पुरा पढ्नुहोस