ताजा अपडेट
मोरङमा रित्तिदै नयाँ शक्ति, प्रदेश संयोजक सहित २ सय ८ जना नेकपामा प्रवेश
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
पथरीशनिश्चरे / नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डरी सहित २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मोरङको पथरीशनिश्चरेमा नेकपाले बुधबार आयोजना गरेको ‘पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई प्रवेश गराएका थिए ... पुरा पढ्नुहोस
लेटाङमा ज्योति मगरको तमासा, हेर्नेहरुको धुइरो (भिडियो सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
उत्ताउली गायिका जोति मगरले मंगलबार साझ लेटाङको माहोललाई गरम बनाएकी छिन् । लेटाङ महोत्सबको पाचौ दिनको प्रस्तुति जोतिको रहेको थियो । उनको प्रस्तुती हेर्नका लागि प्रदेश नं १ भरी बाट मात्र नभई देश भरी बाट दर्शक लेटाङ महोत्सबको प्राङ्गणमा पुगेका थिए । महोत्सबमा जोतिका उफ्राईमा दर्शकहरुले संगै साथ दिएका थिए... पुरा पढ्नुहोस
१२ बर्षदेखि जंगलमा बस्छन् बाढीबाट बिस्थापित दुई सय परिवार, खै कहाँ छ सरकार ?
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
ध्रुब बिष्ट, डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिका–५ का २४ घर परिवार जंगलमा बस्दै आएको १२ बर्ष भयो । ०६४ सालमा आएको बाढीले घरखेत लगेपछि उनीहरु बन क्षेत्रमा अस्थाइ घर बनाएर बस्न थालेका थिए । परशुराम नगरपालिका–५ का बाढीपिडित जानकी रोकायालाई हरेक साझा पर्यो की चिन्ता लाग्छ । उहाँले भन्नुभयो ‘दिन त... पुरा पढ्नुहोस
लौ आयो है राजेन्द्र लामाको तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ (भिडियो सहित)
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् । सोमबार आफ्नो युटुब च्यानल राजेन्द्र लामा मार्फत बजारमा ल्याएका हुन् । गीतमा राजेन्द्र लामा र पुर्णकला बिसीको आवाज रहेको छ भने शब्द, संगित गायक लामाकै रहेको छ । पछिल्लो समयका युवा पुस्ताहरुलाई लक्षित गर्दै मिश्रित लयमा... पुरा पढ्नुहोस
१२ बर्षपछि बेलबारी प्रहरीले पक्राउ गर्यो वालिका बलात्कार गरी भागेको मान्छे
- 6 बर्ष, 4 महिना अगाडि
- २२ फाल्गुन २०७५, बुधबार
बाह्र बर्षअघि एक नाबालिकालाई जर्बजस्ती करणी गरी फरार भएका अभियुक्तलाइ इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ । साबिक सुन्दरपुर गाबिस वडा नं ६ लाटिझोडा हाल सुन्दरहरैचा नगरपालिका ४ मा नाबालिकालाई सामुहिक बलात्कार गरी फरार भएका ११ गोम्बे तामाङलाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात तामाङ फरार रहेका थिए ।... पुरा पढ्नुहोस
निर्धारित अबधिभित्र आधाजसोले मात्र खाए हात्तेपाइलेको औषधि, समय थप हुने
- 6 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
कुमार खड्का, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यको छैठौँ दिन सम्म आईपुग्दा ३८ हजार ४ सय २७ ले औषधी सेवन गरेको तथ्याङक प्राप्त भएको छ । नगरपालिको प्रमुख दिलिप कुमार राईको विशेष सक्रियतामा थालिएको सो अभियानको पूर्व घोषीत कार्यक्रम अन्र्तगत मंगलवार वाट अभियानको समय... पुरा पढ्नुहोस
नेपालमा १ करोडसम्मको वैदेशिक लगानी स्वीकार्न पोलिसी इन्स्टिच्युटको सुझाब
- 6 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अपुरो र न्यायोचित नभएको भन्दै नेपाल पोलिसी इन्स्टिच्युटले संशोधन गर्न नेपाल सरकारलाई आग्रह गरेको छ । इन्स्टिच्युटले अर्थशास्त्री, व्यापारी र व्यवस्थापकहरूसँग छलफल गरेर सरकारलाई यसअघि विधेयकको मस्यौदा बुझाएको थियो । इन्स्टिच्युटले विधेयकमा नेपाली नागरिक, गैरआवासीय नेपाली र... पुरा पढ्नुहोस
मेयरले उद्घाटन गरेको अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको कानुनमन्त्रीले गरे समापन
- 6 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ विगत १८ दिनदेखि बेलबारीमा जारी "सृजना अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला - २०७५" समापन भएकाे छ । संघीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मंगलबार एक कार्यक्रमविच साे कार्यशालाकाे समापन गरेका हुन् । समापन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, नेपाल सरकारका पूर्व मन्त्री गाेपी... पुरा पढ्नुहोस
भाउन्नेस्थित सृजना पार्कमा घुमे प्रचण्ड, मुर्ति हेर्दै भने ‘ढुंगाबाट पनि सम्बृद्धि आउँदोरहेछ’
- 6 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको बेलबारी वडा नम्बर १० स्थित भाउन्नेमा निर्माणाधीन सृर्जना पार्क तथा मुर्तिहरुको अवलोकन गरेका छन । नेपाल सहित अन्य ६ देशका कलाकारहरुले निर्माण गरेका ढुंगाका कलात्मक आकृर्ती मुर्तिहरु हेर्दै प्रचण्डले पार्कको समेत जानकारी लिएका छन् । ढुंगाबाट समेत सम्बृद्धि आउदो रहेछ भन्दै... पुरा पढ्नुहोस
प्रहरी हस्तक्षेपको विरोधमा बन्द भए धनकुटाका सामुदायिक स्कुलहरु
- 6 बर्ष, 4 महिना अगाडि
- २१ फाल्गुन २०७५, मंगलवार
धनकुटा । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार बिहानैदेखि धनकुटाका सामुदायिक विद्यालयहरूको पठनपाठन बन्द गरेका छन। राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै उनीहरूले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही... पुरा पढ्नुहोस