ताजा अपडेट
मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु बिजयी, प्रदेशका दुवै उम्मेदवार पराजित
- 2 बर्ष, 7 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु बिजयी भएका छन् । निवर्तमान सांसद एमालेका उम्मेदवार घनश्याम खतिवडालाई ४ सय ३० मतले हराउँदै लिम्बु बिजयी भएका हुन् । अन्तिम मत परिणामअनुसार डिगबहादुर २७ हजार २ सय ९७ मत पाएर बिजयी भएका छन् भने उनका निकट प्रतिस्पर्धी एमालेका खतिवडाले २६ हजार ८... पुरा पढ्नुहोस
मोरङ ३ बाट दोब्बर मतान्तरले सुनिल शर्मा विजयी, गठबन्धनकै प्रदेश उम्मेदवार पराजित
- 2 बर्ष, 7 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मा विजयी भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका शर्मा भारी मतान्तरले विजयी भएका हुन् । शर्माले ४८ हजार ६३१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी पुर्व मन्त्री नेकपा (एमाले) का... पुरा पढ्नुहोस
प्रतिनिधिसभाका १४० स्थानको परिणाम सार्वजनिक, कसैको नहुने भो एकल बहुमत
- 2 बर्ष, 7 महिना अगाडि
- १० मंसिर २०७९, शनिबार
प्रतिनिधिसभाका १६५ सदस्यमध्ये हालसम्म १४० स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले सबभन्दा बढी ४६ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १५ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थान, राष्ट्रिय प्रजातन्त्र पार्टीले... पुरा पढ्नुहोस
मोरङ ६ बाट निर्वाचित भए देउवालाई चुनौती दिने शेखर कोइराला
- 2 बर्ष, 7 महिना अगाडि
- ९ मंसिर २०७९, शुक्रबार
मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले छिन्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे... पुरा पढ्नुहोस
प्रदेश १ को प्रदेशसभामा कुन दलले कति जिते थाहा छ ?
- 2 बर्ष, 7 महिना अगाडि
- ८ मंसिर २०७९, बिहीबार
प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये बिहीबारसम्म ३२ सिटको नतिजा आइसकेको छ । जसमा एमाले १२, काँग्रेस ११, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र राप्रपा १ सिटमा बिजयी भएका छन् । नेपाली काँग्रेस १) झापा १(१) : गोपाल तामाङ २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी ३) मोरङ ५ (१)... पुरा पढ्नुहोस
तेस्रो पटक पनि सर्वाधिक आयकर तिर्ने संस्था बन्यो नोवेल मेडिकल कलेज
- 2 बर्ष, 7 महिना अगाडि
- ८ मंसिर २०७९, बिहीबार
डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ /७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत... पुरा पढ्नुहोस
विश्वकप : साउदी अरेबियासँग अर्जेन्टिना २–१ गोलले पराजित
- 2 बर्ष, 7 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गर्दै साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ । सुरुको नौ मिनेटमै पेनाल्टी गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाका १० र ११ नम्बर खेलाडीले एक एक गोल गर्दै लगातार दुई गोल फर्काएका थिए । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत... पुरा पढ्नुहोस
मोरङ क्षेत्र नं. ३ क मा कांग्रेसका मान बहादुर लिम्बुको अग्रता
- 2 बर्ष, 7 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
मोरङ क्षेत्र नं. ३ क मा मान बहादुर लिम्बुको अग्रता कायमै रहेको छ । प्रदेश सभा सदस्यको कुल १९ हजार ९१ मत गन्दा गठबन्ध तर्फका नेपाली काग्रेंसका मान बहादुर लिम्बुले ७ हजार ४ सय ५३ मत प्राप्त गर्नु भएको छ । मंगलबार बेलुकीसम्ममा एमालेका दिलिप कुमार राईले ६ हजार ७... पुरा पढ्नुहोस
ब्याज तथा सेवा शुल्क बृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने निर्णयप्रति घरेलु महासंघको विरोध
- 2 बर्ष, 7 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
बैंकहरुले एकतर्फी रुपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ । नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले भन्नुभयो – “एकातिर बैक तथा वित्तिय संस्थाहरुले उत्पादनमुलक उद्योगलाई... पुरा पढ्नुहोस
प्रतिनिधिसभाका १२९ क्षेत्रको मतगणना चल्दै, ५० प्रतिशतमा सत्ता गठबन्धनको अग्रता
- 2 बर्ष, 7 महिना अगाडि
- ६ मंसिर २०७९, मंगलवार
मतगणना जारी रहेका १२९ निर्वाचन क्षेत्रमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने एमाले ३५ सिटमा अग्रस्थानमा देखिएको छ । मंगलबार बिहानसम्मगणना जारी रहेको क्षेत्रको मात्र हिसाब गर्दा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल सत्ता गठबन्धन ५०.४ प्रतिशत सिटमा अगाडि देखिएको छ । मतगणनामा एमाले ३५... पुरा पढ्नुहोस