पूर्वी नेपाल

सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुन्दरहरैंचा र कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको सुन्दरहरैंचा र कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पताल सञ्चालक डा. सुनिल शर्माको योजना अनरुप ग्रामिण क्षेत्रका विपन्न विरामीलाई लक्षित गर्दै सुन्दरहरैंचा नगरपालिका वडा नं.१० स्थित सुकुम्वासी बस्ती, सुन्दरहरैंचा वडा नं. १२ र कानेपोखरी वडा... पुरा पढ्नुहोस

नोबेलमा सकियो अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अस्पताल जन्य फोहोर व्यवस्थापन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । नोबेलमा अध्ययनरत बीएनएस चौथो बर्षका विद्यार्थीहरुको आयोजनामा एक दिने कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा नर्श, डाक्टर, सरसफाइकर्मी, कर्मचारी लगायत सहभागि थिए । सहभागिहरुलाई नोबेलका नर्सिङ्ग डाइरेक्टर निलम झा, बीएनएस चौथो बर्षका कोअर्डिनेटर सिता चापागाई लगायतले... पुरा पढ्नुहोस

इटहरीमा चोक आसपास बन्ने भए तिनवटा सार्वजनिक शौचालय  

इटहरीमा तीनवटा सार्वजनिक शौचालय निर्माण हुने भएका छन्  । ३५ लाखको लागतमा उपभोक्ता समिति मार्फत शौचालय निर्माण गर्न लागिएको हो । शौचालय निर्माणका लागि व्यवसायी ईश्वरी पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ । इटहरी उपमहानगर पालिकाका मेयर हेमकर्ण पौडेलले इटहरी चोकको रेयुकाई चौतारीमा सार्वजनिक शौचालयको शिलान्यास गरेका छन् ।... पुरा पढ्नुहोस

नोबेलको एम्बुलेन्स क्याम्पबाट दुई महिनामा मोरङ ३ का ३० हजारले पाए निःशुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पवाट गत असार र साउन महिनामा मोरङको क्षेत्र नं.३ का ३० हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिनाभरमा १५ हजार २ सय ५० विरामीको निःशुल्क... पुरा पढ्नुहोस

शाख गुमाउँदै पूर्वाञ्चल क्याम्पस धरान, क्याम्पसको बदनाम गराइएकाे भन्दै अखिलको आपत्ति

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस इकाइ कमिटी धरानले पूर्वाञ्चल क्याम्पसको क्याम्पस प्रशासन गैह्र जिम्मेवार भएको कारण इन्जिनियरिङ तर्फको पढाइ खच्किएको र क्याम्पसको पनि बेइज्जत भएको भन्दै आपत्ति जनाएको छ । युनियनले एक प्रेस बिज्ञप्ति प्रकाशित गरी धरानबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा प्रकाशित समाचारमा पनि सत्यता नरहेको... पुरा पढ्नुहोस

झन्डै चार करोड लागतमा भेडेटारमा तानियो डेढ किलोमीटर तलको पानी

पिउने पानीको समस्या टार्न डेढ किलोमीटर तलको पानी ल्याइएको छ । नमस्ते झरनाको शिर सिरिसे खोला र सौरे खोलाको पानी पम्पीय प्रणाली (लिफ्ट) बाट भेडेटारमा ल्याइएको हो । प्रदेश सरकार तथा स्थानीयवासीको लागत सहभागितामा ३ करोड ६७ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको हो ।  पानी तानिएसँगै भेडेटारका १... पुरा पढ्नुहोस

पुर्वमा यसै बर्षदेखि बिस्तार हुन थाल्नेभो महेन्द्र राजमार्ग, डीपीआरको काम अन्तिम चरणमा

झापाको काँकरभिट्टादेखि सुनसरीको लौकही अर्थात सप्तकोसीसम्म १ सय २० किलोमिटर राजमार्ग यसै बर्षदेखि बिस्तार हुन थाल्ने भएको छ । एसियाली विकास बैंक र बिश्व बैंकको सहयोगमा कूल २८ अर्ब १७ करोड लागतमा राजमार्ग स्तरोन्नति गर्न लागिएको हो । तीन वर्षभित्रमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष लिइएको राजमार्ग ग्रामीण र जङ्गल... पुरा पढ्नुहोस

दुध र यसको महत्त्वबारे सुत्केरीहरुलाई सम्झाउँदै नोबेलमा मनाइयो स्तनपान सप्ताह

विराटनगरस्थित नोेबेल शिक्षण अस्पतालमा स्तनपान सप्ताह मनाइएको छ । नोबेलको पीसीएल, बीएस्सी र बीएनएस नर्सिङ्गका बिद्यार्थीहरुले गत सोमवारदेखि आइतवारसम्म एक हप्ता कार्यक्रम गरेर सप्ताह मनाएका हुन् । नोबेल अस्पतालमा सुत्केरी भएका महिलाहरुलाई स्तनपानका बिषयमा सचेतनामूलक कार्यक्रम गरेर सप्ताह मनाइएको नर्सिङ्ग डाइरेक्टर निलम झाले जानकारी दिइन् । उनका अनुसार बिद्यार्थीहरुले स्तनपानको... पुरा पढ्नुहोस

नगरपालिका तोडफोड गर्ने दुई जनाविरुद्ध धरानका मेयरले प्रहरीमा दिए जाहेरी

धरान उपमहानगर पालिकामा नगर प्रमुखको कार्यकक्ष र गेटमा तोडफोड तथा गालीगलौज गर्ने दुई जना विरुद्ध नगरप्रमुख हर्कराज साम्पाङले प्रहरीमा जाहेरी दिएका छन् । साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए । बराह पीडित सङ्घर्ष... पुरा पढ्नुहोस

धनकुटामा एयरपोर्ट र मेडिकल कलेज बनाउन माग गर्दै प्रधानमन्त्रीकोमा पुगे धनकुटाका नेताहरु

धनकुटाका केही स्थानीय पालिकाका जनप्रतिनिधि तथा नेपाली कांग्रेसका नेताहरूको एक टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी धनकुटाको विकासका लागि विभिन्न माग राखेको छ। मागपत्रमा धनकुटा अस्पताललाई शिक्षण अस्पताल (मेडकल कजेल) बनाउन ,धनकुटाको बेलहारा डाँडामा एयरपोर्ट निर्माण गर्न ,धनकुटाको हिलेमा रहेको नेपाली सेनाको पूर्व कमाण्ड परिसरमा सैनिक अस्पताल र सैनिक विद्यालय स्थापना... पुरा पढ्नुहोस