पूर्वी नेपाल

धनकुटा महोत्सवका घाईतेहरुको लागि गायक प्रमोद खरेल र धनकुटा २ का वडाध्यक्षले गरे सहयोग

माघ ६ गते देखि १६ गतेसम्म संचालन भएको पाचौ धनकुटा महोत्सवको क्रममा माघ १४ गते साँझ अत्यधिक भिड नियन्त्रण हुन नसकी एक आपसमा ठेला ठेल हुदा घाईते भएका ३१ जना दर्शकहरुको उपचारका लागि सहयोग जुट्दै गएको छ । लोकप्रिय गायक प्रोदम खरेलले गित प्रस्तुत गर्ने कार्यक्रममा अत्यधिक स्रोताहरु आएका र... पुरा पढ्नुहोस

गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा अब दैनिक ८ घण्टा भेटिन्छन् डाक्टरहरु

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहल र दबावका कारण गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयले अस्पतालको सेवा विस्तार गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयले यसअघि अस्पताल सेवा सञ्चालन गरेको भएपनि व्यवस्थित थिएन । अस्पतालले आंशिक रुपमा मात्र सेवा दिँदै आएको थियो । डाक्टर बस्ने टुंगो नहुँदा बिरामीहरूले उपचार नपाएको... पुरा पढ्नुहोस

धनकुटा सिधुवा बजारका अग्नी पिडिलाई सूर्य वहादुर थापा प्रतिष्ठानको सहयोग

धनकुटा जिल्ला छथर जोरपाटी गाउपालिका वडा नं. ६ सिधुवा बजारका ८ जना घर परिवारहरुलाइ सूर्य वहादुर थापा प्रतिष्ठानबाट राहत समाग्रीहरु वितरण गरिएको छ । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य सुनिल वहादुर थापाले पठाउनु भएको समाग्रीहरु प्रतिष्ठानका सदस्यहरु तथा नेपाली कांग्रेस धनकुटाका... पुरा पढ्नुहोस

३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्ण क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ । विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले पुर्ण मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार सहितको अस्पताल सुचारु गर्न लागिएको जानकारी गराएका... पुरा पढ्नुहोस

मोरङ ६ बाट निर्वाचित भए देउवालाई चुनौती दिने शेखर कोइराला

मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका लालबाबु पण्डितलाई १२ हजार २८४ सय मतान्तरले छिन्दै सत्ता गठबन्धनका साझा उम्मेदवार कोइराला विजयी भएका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९२९ मत प्राप्त गरे... पुरा पढ्नुहोस

प्रदेश १ को प्रदेशसभामा कुन दलले कति जिते थाहा छ ?

प्रदेश १ प्रदेशसभाको ५६ सिटमध्ये बिहीबारसम्म ३२ सिटको नतिजा आइसकेको छ । जसमा एमाले १२, काँग्रेस ११, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र राप्रपा १ सिटमा बिजयी भएका छन् । नेपाली काँग्रेस १) झापा १(१) : गोपाल तामाङ २) झापा ३ (१) : भूमिप्रसाद राजवंशी ३) मोरङ ५ (१)... पुरा पढ्नुहोस

पहिले आफैंलाइ पराजित गर्ने अमनलाल मोदीलाई भोट मागिदिँदै महेश आचार्य

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिभा सदस्यका उम्मेदवार अमनलाल मोदीको घरदैलो अभियानमा नेपाली कांग्रेसका नेता महेश आचार्य पनि हिँडेका छन् । गठबन्धनको घरदैलो अभियानमा सक्रिय सहभागिता जनाउँदै आचार्यले प्रतिनिधिसभामा मोदी, प्रदेशसभा १ मा गुरुराज घिमिरे र २ मा भीम पराजुलीलाई मत मागेका हुन् । २०७४ सालमा अमनलाल मोदीसँग पराजित भएका... पुरा पढ्नुहोस

मोरङ ४ मा सत्ता गठबन्धनको पक्षमा माहोल बनाउने कसरत, चुनावी अभियान तीव्र

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं. ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नं. ४ मा माओवादी... पुरा पढ्नुहोस

ताप्लेजुङमा ‘बैगुनी केटो’ लाई चुनौती दिँदै खेलप्रसाद

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र  र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले ताप्लेजुङबाट पार्टी सचिव योगेश भट्टराईलाई र पाँच दलीय गठबन्धनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) लाइ  प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । भट्टराई २०७४ को प्रतिनिधिसभा चुनावमा ताप्लेजुङबाट विजयी भएका थिए । तर, अहिले परिस्थिति फेरिएको छ । त्यसबेला नेकपा एमाले विभाजित... पुरा पढ्नुहोस

प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन सच्याउन प्रगतिशील लेखक संघ प्रदेश समितिको माग

प्रगतिशील लेखक सङ्घ, नेपाल प्रदेश १ समितिले सरकारले हालै जारी गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन २०७९ का केही प्राबधानहरु सच्याउन माग गरेको छ । प्रगतिशील लेखक संघ प्रदेश समिति तर्फ अध्यक्ष तिला लेकालीले एक बिज्ञप्ति प्रकाशित गरी ऐनका केही प्राबधानहरुप्रति असहमति जनाएकी हुन् । बिज्ञप्तिमा ऐनको परिच्छेद १ धारा २... पुरा पढ्नुहोस